काठमाण्डु, ३० जेठ – एसएलसी परीक्षा वोर्डको बैठक अहिले परीक्षा नियन्त्रण कार्यालय सानोठिमि भक्तपुरमा बसिरहेको छ । आज साँझ हुने एसएलसीको नतिजा सार्वजनिक गर्ने औपचारिक निर्णय गर्न शिक्षा सचिव विश्वप्रकाश पण्डितको अध्यक्षतामा बैठक बसेको हो । आज साँझ ५ बजे परीक्षफल प्रकाशित हुने जनाएको...
काठमाण्डु, ३० जेठ –ब्राजिलको साउपाओलेमा रंगिन समारोहबीच यस वर्षको विश्वकप फुटवल प्रतियोगिता उद्घाटन गरिएको थियो । उद्घाटन समारोहमा ब्राजिलको प्रकृति नागरिक र फुटबलको प्रतिनिधित्व गर्दै ६ सय ६० जना कलाकारले आकर्षक नृत्य प्रस्तुत गरेका थिए । समारोहमा कलाकारको प्रस्तुतीसँग सँगै प्रविधिको पनि उच्च संयोजन...
काठमाण्डु, २९ जेठ – मुख्य सचिव लीलामणि पौड््यालले राजनीतिक दलले विद्यालयका बालबालिकालाई नाराजुलुसमा प्रयोग गरे त्यस्ता विद्यालयलाई कारबाही गर्ने निर्देशन दिएका छन् । सरकारले बिहिबार भक्तपुरमा आयोजना गरेको बालश्रमविरुद्धको अन्तर्राष्ट्रिय दिवसको उद्घाटन कार्यक्रममा उनले राजनीतिक दलको कार्यक्रममा विद्यार्थी पठाउने विद्यालयलाई तत्काल कारबाही गर्न प्रमुख...
काठमाण्डु , २९ जेठ – नेकपा–माओवादीको आगामी असार १० देखि १५ गतेसम्म हुने भनिएको राष्ट्रिय सम्मेलनको मिति अनिश्चित बन्दै गएको छ । तय गरिएको मिति नजिकिँदै गर्दा सदस्यता नवीकरणको अभिलेख जिल्लाबाट अझै केन्द्रमा आइनसकेको, संविधानसभा उपनिर्वाचन बहिष्कार लगायतका कारणले तयारी नपुग्ने भएकाले सम्मेलन केही...
सिरहा, जेठ २९ – सिराहाको मिर्चैया नगरपालिका–६ स्थित ओम ग्रिल उद्योगमा कार्यरत एक मिस्त्रीको करेन्ट लागेर बिहिबार दिउँसो मृत्यु भएको छ । मृत्यु हुनेमा भारत विहार राज्यका २७ वर्षीय मोहमद सरफाइन अली रहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक वेदप्रसाद गौतमले बताएका छन् ।...
दाङ , २९ जेठ – नेकपा एमालेका उपाध्यक्ष तथा नेपाल सरकारका गृहमन्त्री बामदेव गौतमले जुनकुनै हालतमा पनि केपी ओली एमालेको नवौ महाधिबेशनबाट पार्टी अध्यक्ष हुने वताएका छन । गौतमले केपी ओलीलाई सकभर सहमति बाटै अध्यक्ष हुने यद्यपी यसमा माधव नेपालले सहयोग नगरे निर्वाचनबाट नै...
महोत्तरी, २९ जेठ – घरको आँगनमै रहेको खाल्टोको पानीमा डुबेर महोत्तरी जिल्लाको सिमरदही गाविसमा बिहिबार दिउँसो एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिमरदही गाविस–५ का नरिस अन्सारीको दुई वर्षीय छोरा दिलसन अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । खानेपानीको पाइपबाट...
काठमाण्डु , २९ जेठ – नेपाल क्रिकेट संघको अध्यक्ष लगायत १० पदाधिकारीहरु माथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेकोले बिहिवार संघको कार्यसमिति बैठक बसेको छ । बैठकमा मुद्धा लागेका पदाधिकारीहरुको अनुपस्थितिका कारण दैनिक कार्य सञ्चालन गर्न असहज हुने र उनिहरुको नैतिकताको आधारमा संघबाट...
काठमाण्डु , २९ जेठ – नेपाली काँग्रस सभासद रिताकुमारी शाहीमाथि गलत मनसाय राखी मुक्का प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन् । रामेछाप चिसापानीका टिकाराम सुन्दासलाई बुधवार साँझ काठमाडौंको बत्तीसपुतलीमा अर्की एक महिलामाथि हातपात गर्दै गरेको अवस्थामा पक्राउ परेको महानगरीय प्रहरी प्रभाग गौशालाका डिएसपी अभिनारायण काफ्लेले...
काठमाण्डु, २९ जेठ – संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) नेपालले आन्दोलनका नाममा गरिने विद्यालय बन्द गर्ने कार्य सधैँका लागि बन्द गर्ने प्रतिबद्धता जनाएको छ । संस्थाले विभिन्न माग राखी गरिने विद्यालय बन्दले गर्दा बालबालिकाको पढाइमा प्रत्यक्ष असर पर्ने बताउँदै माग पूरा गराउनका लागि सडक...
काठमाण्डु , २९ जेठ – सरकारले आफ्ना माागहरु अविलम्ब कार्यन्वयन नगरे उच्च माध्यमिक शिक्षक एशोसिएशन नेपाल (हिस्टान्) ले देशभरका उमाविहरु अनिश्चितकालीन बन्द गर्ने चेतावनी दिएको छ । हिस्टान्ले रिपोर्टर्स क्लबमा बिहिबार पत्रकार सम्मेलन गर्दै आफ्नो संगठनले विगतमा सरकारसंग प्रस्तुत गरेका जायज माागहरु अविलम्ब कार्यन्वयन...
काठमाण्डु, जेठ २९ – एमालेले विधान संशोधन गर्दै पदाधिकारीको सङख्या थप्ने प्रस्ताव तयार पारेको छ । केन्द्रीय सदस्य योगेश भट्टराईका अनुसार एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र पाँच सचिव रहने टुंगो लागेको छ । विधान संशोधन प्रस्तावलाई अन्तिम रुप दिन गठित...