समाचार

दल विशेषलाई जिताउने र हराउने षडयन्त्र भएको थिएन : गुरुङ

२०७१ जेठ ३१ गते ४:४०

दल विशेषलाई जिताउने र हराउने षडयन्त्र भएको थिएन : गुरुङ काठमाण्डु, ३१ जेठ– निर्वाचय आयुक्त दोलखबहादुर गुरुङले गत ४ मंसिरमा सम्पन्न संविधानसभा निार्वचनमा निर्वाचन आयोगले कुनै दल विशेषलाई जिताउने र हराउने षड्यन्त्र नगरेको बताएका छन् । जिल्ला निर्वाचन कार्यालय काठमाण्डुले आगामी असार ८ गते...

एसएलसी फेल भएपछि आत्महत्या

२०७१ जेठ ३१ गते ४:२३

काठमाण्डु, ३१ जेठ – एसएलसी फेल भएपछि बाग्लुङ्मा एक किशोरीले आत्महत्या गरेकी छन् । ग्वालीचौर गाविस वडा नं ८ कि वसन्ती घिमिरेले एसएलसी परीक्षामा फेल भएको भन्दै आत्महत्या गरेकी छन् । १६ वर्षिया घिमिरेले खार माध्यमिक विद्यालय ग्वालीचौरबाट एसएलसी परीक्षा दिएको र शुक्रबार सार्वजनिक...

राष्ट्रपति र सुकीबीच भेटवार्ता

२०७१ जेठ ३१ गते ३:४५

काठमाण्डु, ३१ जेठ – राष्ट्रपति डा. रामबरण यादव र म्यानमारकी प्रजातन्त्रबादी नेतृ आङसाङ सुकि बिच भेटबार्ता भएको छ । राष्ट्रपति कार्यालय शितलनिवासमा आज भएको भेटवार्तामा पछिल्लो राजनीतिक विषयमा कुराकानी भएको छ । भेटबार्ताका क्रममा नेपाल र म्यानमारको प्रजातान्त्रिक आन्दोलन, एकअर्काले गर्न सक्ने सहयोगको आदानप्रदान...

पश्चिम नेपालमै पहिलो पटक शरीर दान

२०७१ जेठ ३१ गते ३:३२

सुर्खेत, ३१ जेठ –पश्चिम नेपालमै पहिलो पटक मृत्युपश्चात शरीर दान गर्ने प्रक्रिया थालेका यहाँका दुई व्यक्ति सफल हुनुभएको छ । अवलचिङ गाविसका जनकप्रसाद उपाध्याय र वीरेन्द्रनगर–७ सुर्खेतकी जानकी थापा लामो समयपश्चात शरीर दानको परिचयपत्र हात पार्न सफल भएका हुन् । अवलचिङको भैरव उच्च माध्यमिक...

एसएलसी पुरक परीक्षा साउन २० गतेदेखि

२०७१ जेठ ३१ गते २:४८

काठमाण्डु, ३१ जेठ –एसएलसीको पुरक परीक्षा साउन २० गतेदेखि सुरु हुने भएको छ । पुरक परीक्षामा सहभागी हु्ने विद्यार्थीलाई साउन १५ गतेभित्र निवेदन दिन परीक्षा नियन्त्रण कार्यालयले अनुरोध गरेको छ । आवेदन फारम सम्बन्धित जिल्ला शिक्षा कार्यालयबाट उपलब्ध हुने पनिकाले जनाएको छ । पुरक...

लोकसेवा आयोगमा थप यन्त्र ल्याउने तयारी

२०७१ जेठ ३१ गते १:५७

काठमाण्डु ३ जेठ – लोकसेवा आयोगले वस्तुगत उत्तरपुस्तिकाको नतिजा छिटोछरितो बनाउन अप्टिकल मार्क रिडर ओएमआ यन्त्र ल्याउने तयारी गरेको छ । आयोगबाट लिइने परीक्षाको नतिजा ढिला भइरहेको गुनासो बढेपछि नतिजा प्रकाशनलाई तीव्रता दिन थप यन्त्र ल्याउने भएकोे आयोगका कानुन शाखाका उपसचिव प्रकाश पण्डितले जानकारी...

बहिनी नाता पर्नेलाई बलात्कार

२०७१ जेठ ३० गते १४:२५

बनेपा, ३० जेठ – नेकपा–माओवादीका एक कार्यकर्ताले बहिनी नाता पर्ने दुई जना नाबालिकालाई काभ्रेपलाञ्चोकमा बलात्कार गरेका छन् । काभे्र उग्रचण्डी नाला गाविस–५ माझगाउँका २५ वर्षीय माओवादी कार्यकर्ता दिनेश बजगाईंले झण्डै एक साताअघि उनीहरूलाई घरमा टिभी हेर्न बोलाएर बलात्कार गरेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी...

दोस्रो संविधानसभा असफल भए देश सङ्कटमा फस्ने : प्रचण्ड

२०७१ जेठ ३० गते १४:१४

चितवन, ३० जेठ – एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अघिल्लो संविधानसभा असफल हुनुमा ठूलो दलको हैसियतले आफ्नो पार्टी पनि जिम्मेवार रहेको स्विकारेका छन् । चितवन क्षेत्र नम्बर–४ को चुनावी अभियानको क्रममा शुक्रबार शिवनगरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले पहिलो संविधानसभाले संविधान दिन...

परीक्षाफल प्रकाशित

२०७१ जेठ ३० गते १३:५८

काठमाण्डु, ३० जेठ – त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान परीक्षा नियन्त्रण महाशाखाद्वारा २०७० चैतमा सञ्चालित स्नातक तह सबै कार्यक्रम सबै वर्ष प्रथम खण्ड पुनः परीक्षा (पुरानो पाठ्यक्रम)को परीक्षाफल शुक्रबार प्रकाशित गरिएको छ ।...

‘पार्टीको अध्यक्ष मै हुँ’ – राणा

२०७१ जेठ ३० गते १३:५४

काठमाण्डु, ३० जेठ – राप्रपाका नेता पशुपति शमशेर राणाले आफू पार्टीको आधिकारिक अध्यक्ष भएको दावी गरेका छन् । शुक्रबार आयोजित साक्षात्कार कार्यक्रममा राणाले पार्टी अध्यक्ष सूर्यबहादुर थापाले पदत्याग गरेपछि पार्टीका १०४ केन्द्रीय सदस्यमध्ये ८२ जनाले आफूलाई अध्यक्षमा निर्वाचित गरेको जानकारी दिए । राप्रपाका अर्का नेता...

म्यानमारको भन्दा नेपालको प्रजातन्त्र एक कदम अगाडी : सुकी

२०७१ जेठ ३० गते १३:२६

काठमाण्डु, ३० जेठ – नेपाल भ्रमणमा रहेकी म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ साङ सुकीले म्यानमारको भन्दा नेपालको प्रजातन्त्र एक कदम अगाडी बढेको बताएकी छिन् । प्रधानमन्त्री सुशिल कोइरालासाग बालुवाटारमा शुक्रबार सााझ भएको भेटवार्तामा उनले नेपालको प्रजातन्त्र धेरै बलियो र सुदृढ भएको बताएकी हुन् । भेटका...

विश्वकर्मालाई कारबाही नगरेको माओवादीको स्पष्टोक्ति

२०७१ जेठ ३० गते १३:२५

काठमाण्डु, ३० जेठ – नेकपा –माओवादी पोलीटब्युरो सदस्य खड्गबहादुर विश्वकर्मालाई पार्टीले कारबाही नगरेको पार्टी प्रवक्ता पम्फा भुसालले दावी गरेकी छिन् । प्रवक्ता भुसालले कारवाही गरिएको भन्ने समाचारमा कुनै सत्यता नभएको काठमाण्डु टुडेलाई जानकारी दिइन् । पार्टी नियम विपरीत समानान्तर कमिटीहरु सञ्चालन गरेको, जथाभावी चन्दा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us