परीक्षाफल प्रकाशित
काठमाण्डु टुडे
२०७१ जेठ ३० गते १३:५८ मा प्रकाशित
काठमाण्डु, ३० जेठ – त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान परीक्षा नियन्त्रण महाशाखाद्वारा २०७० चैतमा सञ्चालित स्नातक तह सबै कार्यक्रम सबै वर्ष प्रथम खण्ड पुनः परीक्षा (पुरानो पाठ्यक्रम)को परीक्षाफल शुक्रबार प्रकाशित गरिएको छ ।