नेपालगन्ज, २ असार– नेपालमा प्रतिहजार नवजात शिशुमा ३३ जनाको मृत्यु हुने गरेको पाइएको छ । नेपालगञ्जमा सार्वजनिक गरिएको एक तथ्याङकले एक हजार नवजात शिशुमध्ये ३३ जनाको मृत्यु हुने गरेको देखाएको हो । सुत्केरी हुने वातावरण दूषित हुँदा हुने संक्रमणबाट ४२ प्रतिशत र जन्मँदा कम...
काठमाण्डु, २ असार– एमाले अध्यक्ष झलनाथ खनाल बाहिरबाट हेर्दा नवौं महाधिवेशनबाट नेतृत्व हत्याउने दाउमा रहेका वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी ओली दुवै समूहको पक्षमा छैनन् । सर्वसम्मत भए दोश्रो कार्यकाल पुन: अध्यक्ष दोहोर्याउने मनस्थितिमा रहेका खनाल आफ्नो योजना सफल नहुने...
काठमाण्डु, २ असार– म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकी नेपालको चारदिने औपचारिक भ्रमण पूरा गरी साेमबार स्वदेश फर्किएकी छन् । नेपाल भ्रमणमा रहँदा उनले राष्ट्रपति रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला, सात पूर्वप्रधानमन्त्रीहरु र विभिन्न राजनीतिक दलका शीर्ष नेतासँग भेटवार्ता गरेकी थिइन् । उनले संविधानसभा...
कतार– कतारको एक अदालतले हत्या आरोपमा एक नेपालीलाई मृत्यु दण्डको फैसला सुनाएको छ । स्याङजाको पौवही गौढ–१ का कुशल कार्कीलाई फौजदारी मुद्धाको प्रारम्भिक सुनुवाइ गर्ने क्रिमिनल कोर्टले सो सजाय सुनाएको हो । उनीमाथि नेपालीकै हत्या गरेको अभियोग छ । अदालतले २० अक्टोबर २०१२ मा...
नेपालगन्ज, २ असार– नेपाल परिवार नियोजन संघ, परिवार नियोजन तथा प्रजनन स्वास्थ्य सेवा अभियानमा बाँकेका किशोरकिशोरीको सहभागिता बढेको छ । प्रजनन स्वास्थ्यमा किशोरकिशोरीको अधिकारलाई संरक्षण गर्नुका साथै सो विषयमा उनीहरुलाई शिक्षित गरी यौन तथा प्रजनन स्वास्थ्यमा देखिएका जटिलता कम गर्न सकिने उद्देश्यका परिवार नियोजन...
काठमाण्डु, १ असार– पशुपति क्षेत्र विकास सञ्चालक परिषदले मन्दिरका मुल भट्ट परिवर्तन गरेको छ । आइतबार बसेको परिषद बैठकले गणेश भट्टलाई मूल पुजारीमा सिफारिस गरेको छ । बैठकले मूल भट्ट महावलेश्वरको राजीनामा स्वीकृत गर्दै गणेश भट्टलाई मूल पूजारी सिफारिस गरेको हो । कोषका सदस्यसचिव...
काठमाण्डु, १ असार– दलहरुले संविधानसभामा शासकीय स्वरुपबारे आफ्ना पूरानै अडान दोहोर्याएका छन् । संविधानसभामा तत्कालीन राज्यको शासकीय स्वरुप निर्धारण समितिको प्रतिवेदनमाथिको छलफलमा प्रमुख दलका सभासदले अघिल्लो संविधानसभामा आफ्नो पार्टीले राखेको अडान दोहोर्याएका हुन् । आइतबारको छलफलमा कांग्रेस सभासद रामचन्द्र पौडेलले संसदबाट चुनिने कार्यकारी प्रधानमन्त्री...
काठमाण्डु, १ असार– प्रधानमन्त्री सुशील कोइराला अमेरिकाबाट नफर्किएसम्म संविधानसभामा २६ सभासद् मनोनयन नहुने भएको छ । प्रधानमन्त्रीले २६ सभासद मनोनयनका विषयमा छलफल गर्न आइतबार बोलाएको बैठकमा एमाले सहभागी नभएपछि मनोनयनमा ढिलाइ हुने भएको हो । क्यानसरको उपचारका लागि अमेरिका जानु एक दिनअघि कोइरालाले सरकारी...
दाङ, १ असार– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीसहित पाँच वटा कम्युनिष्ट समूहसँग पार्टी एकताको प्रक्रिया सुरु भएको बताएका छन् । क्रान्तिकारी पत्रकार संघले आइतबार घोराहीमा गरेको पत्रकार भेटघाटमा प्रचण्डले पाँच पार्टीबीच आइतबार भएको बैठकले तत्कालका लागि कार्यगत एकता...
काठमाण्डु, १ असार – भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले सरकारले राष्ट्रिय गौरवको आयोजना पूर्व पश्चिम बिद्युतीय रेलमार्गको आइतवार सर्लाहीको रानीगंजमा शिलान्यास गरेका छन् । पहिलो चरणमा बदिर्वास सिमरा खण्डमा निर्माण हुने १ सय ८ किलोमिटर रेलमार्गको ट्रयाक बनाउने कार्यको शिलन्यास गरिएको हो...
सिन्धुली, १ असार – एस.एल.सी परिक्षामा फेल भएकै कारण सिन्धुलीमा तीन विद्यार्थीले आत्महत्या गरेका छन् । भीमस्थान–२ बस्ने १७ बर्षीया पवित्रा वि.क., भीमस्थान राम्चेकी ईश्वरी कटुवाल र मजुवा गैरीगाउँका २१ वर्षीय प्रवीण दाहालले आत्महत्या गरेका हुन् । पवित्रा र ईश्वरी चन्द्रावती उच्च मावि र...
बुटवल, १ असार – नेपाल भ्रमणमा रहनुभएकी म्यान्माकी प्रजातन्त्रवादी नेत्री आङ साङ सुकीले आज बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेकी छिन् । सो अवसरमा उनले हतियारको मोह त्यागेर बुद्धको सन्देशलाई आत्मसात गर्न सके शान्ति स्थापनासँगै प्रजातन्त्रको जग बलियो हुने बताइन् । नेत्री सुकीले नेपालमा पटकपटक...