समाचार

नेता नेपाल अध्यक्षको झमेलामा अल्झिनुहुदैन : महासचिव पोखरेल

२०७१ असार २ गते १३:१५

काठमाण्डु, २ असार – एमाले महासचिव ईश्वर पोखरेलले पार्टीका नेता माधवकुमार नेपाललाई थप नेतृत्वको झमेलामा अल्झाउन नहुने बताएका छन् । एमालेको नवौं महाधिवेशनको पूर्वसन्ध्यामा सोमबार आयोजित युवा कार्यकर्तासागको अन्तक्र्रिया कार्यक्रममा ‘नेतृत्व हस्तान्तरण र युवा नेतृत्व विकास’ विषयक अवधारणापत्र प्रस्तुत गर्दै महासचिव पोखरेलले भने, ‘नेता...

परीक्षाफल प्रकाशित

२०७१ असार २ गते १३:०६

काठमाण्डु, २ असार – त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान परीक्षा नियन्त्रण महाशाखाद्वारा स्नातक तह आर्किटेक्चर कार्यक्रम चौथो वर्ष प्रथम खण्ड, मेकानिकल, इन्डष्ट्रियल इन्जिनियरिङ तथा आर्किटेक्चर कार्यक्रम तेस्रो वर्ष प्रथम खण्ड (न्युकोर्स) तथा आर्किटेक्चर इन्डष्ट्रियल र एग्रिकल्चर कार्यक्रम दोस्रो वर्ष प्रथम खण्ड (न्युकोर्स) नियमित तथा...

नेविसंघको महाधिवेशन भदौमा

२०७१ असार २ गते ११:१८

काठमाण्डु, २ असार – नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको महाधिवेशनको मिति तोकिएको छ । यो मिति संघले पाचौ पटक तोकेको हो । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा सोमवार बसेको नेविसंघको केन्द्रीय समिति बैठकले आगामी भदौ २९, ३० र ३१ मा ११ औँ महाधिवेशन...

प्रधानमन्त्रीलाई क्यान्सरको शंका छ तर नहोस् : अध्यक्ष खनाल

२०७१ असार २ गते ११:१६

काठमाण्डु ,०२ , असार – खोटाङ बाम्राङका क्यान्सर पीडित तोकबहादुर थापाको सहयोगार्थ राजधानीमा आयोजित एक कार्यक्रम मार्फत थापालाई संकलित छ लाख रुपैयाँको चेक पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष झलनाथ खनालले हस्तान्तरण गरेका छन् । सो रकम प्रवासी नेपालीहरुको सहयोगबाट संकलन गरिएको स्रोतले जनाएको छ ।...

विद्युत उत्पादनमा डलरमा सम्झौता नगर्ने उर्जामन्त्रीको प्रतिबद्धता

२०७१ असार २ गते १०:५३

काठमाण्डु, २ असार – उर्जामन्त्री राधा ज्ञावलीले अब कुनै पनि विद्युत उत्पादकहरुसँग डलरमा पीपीए सम्झौता नगर्ने प्रतिबद्धता ब्यक्त गरेकी छिन् । रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा उनले भोटेकोशी खिम्ती जलविद्युत आयोजनामा समेत त्यस्तो ब्यवस्था गर्न नर्वेजीयन राजदुतावाससँग कुराकानी भईरहेको जानकारी दिइन् ।...

कछुवा गतिको सरकारका कारण संविधानमा ढिलाई : नेता श्रेष्ठ

२०७१ असार २ गते ९:५१

दाङ, २ असार – एकीकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सरकारकै कारण जनताले भनिएको मितिमा संबिधान नपाउने आशंका बढ्दै गएको बताएका छन् । रिपोटर्स क्लब नेपाल दाङ शाखाले सोमबार तुलसीपुरमा आयोजना गरेको विषेश साक्षात्कार कार्यक्रममा बोल्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका श्रेष्ठले सरकार कछुवा गतिमा चल्दा...

एमालेभित्र सिन्डिकेट प्रणाली हाबी : नेपाल

२०७१ असार २ गते ९:००

जनकपुरधाम, २ असार – एमाले  नेता माधवकुमार नेपालले पार्टीभित्र आफूलाई सुपर डन ठान्नेहरुलाई आगामी महाधिवेशनबाट पाखा लगाउनु पर्ने बताएका छन् । प्रेस चौतारी नेपाल धनुषाद्वारा जनकपुरमा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले भने – सुपर डन ठानेर गल्ती गर्ने व्यक्तिहरु पाखा लाग्नेछन् ।...

सरकारका विभिन्न निकायमा नियुक्ति

२०७१ असार २ गते ८:४६

काठमाण्डु, २ असार – सोमबार बसेको मन्त्रीपरिषद् बैठकले प्रधानमन्त्री सुशील कोइरालाको स्वास्थ्य उपचारका लागि अमेरिका भ्रमण स्वीकृत गरेको छ । अमेरिका जानुअघि सोमबार बसेको बैठकले ३ वटा विकास क्षेत्रका प्रमुखहरुको जिम्मेवारीमा हेरफेर गरेको छ । उर्जामन्त्रालयका अर्जुन कार्कीलाई पश्चिमाञ्चल क्षेत्रिय प्रशासको कायम मुकायम प्रमुख तोकिएको...

मनपरी शुल्क वृद्धि गर्ने विद्यालयलाई कारबाही गर्न प्रम कार्यालयको निर्देशन

२०७१ असार २ गते ८:२२

काठमाण्डु, २ असार – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आफूखुसी शुल्क लिने निजी विद्यालयमाथिको कारबाहीको विवरण सार्वजनिक गर्न शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ । शिक्षा विभागले उच्चस्तरीय अनुगमन समितिको सिफारिशका आधारमा गत जेठ २२ गते शुल्क वृद्धि गर्ने निजी विद्यालय, ती विद्यालयका निरीक्षक र स्रोत...

निर्माण भएको चार वर्षपछि बसपार्क सञ्चालन

२०७१ असार २ गते ५:४४

नुवाकोट, २ असार – बट्टारमा निर्माण भएको बसपार्क निर्माण सम्पन्न भएको चार वर्षपछि सञ्चालनमा ल्याइएको छ । पटकपटकको प्रयासपछि बसपार्क असार १ गतेबाट सञ्चालनमा ल्याइएको हो । राजधानी आउने–जाने सार्वजनिक यातायातका साधनहरू अनिवार्य रूपमा बसपार्क प्रवेश गराउनुपर्ने बनाइएपछि अहिले सवारीसाधन बसपार्क प्रवेश गर्न थालेको...

सबै यार्सा टिप्न गएपछि गाउँ शून्य

२०७१ असार २ गते ४:२१

डोल्पा, २ असार– सबै मानिस यार्सा गुम्बा संकलनका लागि हिमाली पाटन गएपछि डोल्पाका अधिकांश गाउँघर शून्य भएका छन् । यार्सा सिजनको कमाइले एक वर्षभरि आधारभूत आवश्यकता पूर्ति हुने भएपछि यार्सा संकलनमा मानिसहरुको आकर्षण बढेको हो । युवा युवती र प्रौढ उमेरका मानिस यार्सा टिप्न...

कैदी/बन्दीद्वारा कारागारभित्रै व्यवसाय सञ्चालन

२०७१ असार २ गते ४:०७

म्याग्दी, २ असार– जिल्ला कारागार म्याग्दीमा रहेका कैदीबन्दीले कारागारभित्रै व्यवसाय सञ्चालन गरेका छन् । कारागारभित्र विभिन्न कसुरमा सजाय भुक्तान गर्न बसेका कैदीबन्दीले समयको सदुपयोगसँगै आयआर्जनका लागि उत्पादन गरेका मुडालाई बजारीकरणका लागि समूहमार्फत निर्यात गर्ने व्यवसाय सुरु गरेका हुन् । बन्दीगृहमा रहेका १५ जना कैदीबन्दीले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us