परीक्षाफल प्रकाशित

काठमाण्डु टुडे २०७१ असार २ गते १३:०६ मा प्रकाशित

काठमाण्डु, २ असार – त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान परीक्षा नियन्त्रण महाशाखाद्वारा स्नातक तह आर्किटेक्चर कार्यक्रम चौथो वर्ष प्रथम खण्ड, मेकानिकल, इन्डष्ट्रियल इन्जिनियरिङ तथा आर्किटेक्चर कार्यक्रम तेस्रो वर्ष प्रथम खण्ड (न्युकोर्स) तथा आर्किटेक्चर इन्डष्ट्रियल र एग्रिकल्चर कार्यक्रम दोस्रो वर्ष प्रथम खण्ड (न्युकोर्स) नियमित तथा पुनः परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको परीक्षा नियन्त्रण महाशाखाले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us