सबै यार्सा टिप्न गएपछि गाउँ शून्य

काठमाण्डु टुडे २०७१ असार २ गते ४:२१ मा प्रकाशित

डोल्पा, २ असार– सबै मानिस यार्सा गुम्बा संकलनका लागि हिमाली पाटन गएपछि डोल्पाका अधिकांश गाउँघर शून्य भएका छन् ।
yarshaयार्सा सिजनको कमाइले एक वर्षभरि आधारभूत आवश्यकता पूर्ति हुने भएपछि यार्सा संकलनमा मानिसहरुको आकर्षण बढेको हो ।

युवा युवती र प्रौढ उमेरका मानिस यार्सा टिप्न गएका कारण गाउँमा बालकालिका र वृद्धवृद्धा मात्र भेटिन्छन् । गाउँ खाली हुने भएपछि चोरी र लुटपाटका घटना बढेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us