समाचार

सरकारी कर्मचारी पनि एमालेको महाधिवेशन प्रतिनिधि

२०७१ असार १३ गते १:५०

काठमाण्डु, १३ असार– आगामी साता सुरु हुने एमालेको नवौँ महाधिवेशनका लागि सरकारी कर्मचारी पनि ठूलो संख्यामा प्रतिनिधि चुनिएका छन् । महाधिवेशन प्रतिनिधिमा ८४ जना निजामति कर्मचारी छन् भने सरकारी संस्थान, वित्तीय संस्था, शिक्षक र प्राध्यापक जोड्दा प्रतिनिधिको संख्या डेढ सयभन्दा बढी रहेको स्रोतलाई उधृत...

सर्पदंशबाट महिलाको मृत्यु

२०७१ असार १३ गते १:४५

काठमाडाण्डु, १३ असार– महोत्तरी जिल्लाको बथनाहा गाविसमा गोमन सर्पले टोक्दा बिहीबार दिउँसो एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बथनाहा–३ बस्ने सुकन कापडकी पत्नी ५० वर्षीया चन्द्रकलादेवी कापड रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तरकारी टिप्न भनी घरनजिकै रहेको बारीमा गएकी महिला...

प्रहरी नियमावली २०७१ का केही प्रावधान खारेज गर्न माग

२०७१ असार १३ गते १:४१

काठमाण्डु, १३ असार– प्रहरी नियमावली २०४९ खारेज गरी हालै जारी गरिएको नियमावली २०७१ का केही प्रावधान भेदभावपूर्र्ण भएको भनी बदर गर्न माग गर्दै आज सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । झापा जिल्ला गौरादह गाविस निवासी ईश्वर अधिकारीले दायर गरेको निवेदनमा नयाँ नियमावलीमा...

विकास सहायता नीति सार्वजनिक हुँदै

२०७१ असार १३ गते १:३५

काठमाण्डु, १३ असार– सरकारले पुरोनो वैदेशिक सहायता नीतिलाई प्रतिस्थापन गर्दै आज नयाँ विकास सहायता नीति सार्वजनिक गर्ने भएको छ । बाह्र वर्ष पुरानो वैदेशिक सहायता नीतिलाई ‘विकास सहायता नीति’ नामकरण गरी त्यसमा सामयिक परिमार्जनसहित नयाँ नीति सार्वजनिक गर्न लागिएको हो । वैदेशिक सहायताको प्रभावकारी...

सुन तस्करहरुको जेलमै रजाँई

२०७१ असार १३ गते १:२६

काठमाण्डु, १३ असार– डिल्लीबजार सदरखोरमा ठूलालाई चैन र सानालाई ऐन लागू हुने गरेको रहस्य खुलेको छ । ठूला कैदीबन्दीलाई भेट्न दिनको सात पटकसम्म जेलरको मिलेमतोमा भेट दिने गरिएको खुलेको छ । प्रहरीले सुनचाँदी, नगद र चेकसहित पक्राउ गरेका जनकपुरका बलराम गुप्तालाई उनका दुई छोरा...

क्यासिनाले तिरे सरकारलाई कर, पुन सञ्चालनको तयारी

२०७१ असार १३ गते १:२३

काठमाण्डु, १३ असार– सरकारलाई कर तिर्न अटेर गरेर क्यासिनो बन्द गरेका सञ्चालकहरु अन्ततः नयाँ प्रक्रियाअनुसार सञ्चालन गर्न राजी भएका छन् । बन्द गरेको दुई महिनापछि ३ क्यासिनोले ७ करोड बक्यौता तिरेर पुन सञ्चालनको तयारी गरेका हुन् । नयाँ नियमावली अनुसार सञ्चालन हुन नमान्ने तथा...

पशुपतिनाथ मन्दिरका फाईल अख्तियारको नियन्त्रणमा

२०७१ असार १३ गते १:१४

काठमाण्डु, १३ असार– पशुपति क्षेत्र विकास कोषभित्र साधन स्रोतको दुरुपयोग भएको जनगुनासो बढेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानका लागि भन्दै कोषका ११ सय फाइल नियन्त्रणमा लिएको छ । लामो समयदेखि भट्ट र पूजारीलाई दिने तलव भक्ता तथा सुविधा, आयस्रोतको विवरण एवम् खर्च व्यवस्थापन लगायत...

दश लाख नेपाली लागुऔषधको कुलतामा

२०७१ असार १२ गते १६:१३

काठमाडौा, १२ असार– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा प्रवीण मिश्रले लागुपदार्थ प्रयोगकर्तालाई सार्वजनिक अपमान तथा दण्ड नदिई वैज्ञानिक उपायद्वारा लागुपदार्थसम्बन्धी समस्या समाधान गर्नुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय लागुपदार्थविरुद्धको दिवसका अवसरमा सारथी नेपालले बिहीबार गरेको कार्यक्रममा उनले लागुपदार्थ प्रयोगले स्वास्थ्यमा जोखिम निम्त्याउने भएकाले उक्त...

पत्रपत्रिका वर्गीकरणमा युनियनको आपत्ति

२०७१ असार १२ गते १६:०८

काठमाण्डु, १२ असार– नेपाली काँग्रेस सम्वद्ध नेपाल प्रेस युनियनले प्रेस काउन्सिसले हालै गरेको आब २०६८/६९ को पत्रपत्रिका वर्गीकरणको परिणाप्रति आपत्ति जनाएको छ । काउन्सिलले पत्रपत्रिका संपरीक्षण समितिमार्फत गरेको उक्त मूल्याङ्कन पूर्णत: भेदभावपूर्ण, पक्षपातपूर्ण र आस्थाका आधारमा विभेदपूर्ण रहेको ठहर गर्दै युनियनले मूल्याङ्कनले पत्रपत्रिकाले व्यावसायिक...

ओलीले अख्तियार दुरुपयोग गरेको नेपाल पक्षको आरोप

२०७१ असार १२ गते १६:०१

काठमाण्डु, १२ असार– एमालेमा आसन्न नवौं महाधिवेशनमा खटाइने स्वयंसेवक छनोटमा चर्को विवाद भएको छ । पार्टी मुख्यालय बल्खुमा बिहीबार बसेको महाधिवेशन मुल व्यवस्थापन समिति सचिवालयको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले एकपक्षीय रुपमा स्वयम् सेवक छनोट गरिएको भन्दै आपत्ति जनाएको हो । अध्यक्षका अर्का...

काँग्रेसद्वारा प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना

२०७१ असार १२ गते १५:४१

काठमाण्डु, १२ असार– नेपाली काँग्रेसले अमेरिकामा उपचाररत प्रधानमन्त्री सुशील कोइरालाको स्वास्थ्य लाभको कामना गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बसेको काँग्रेस पदाधिकारी बैठकले  पार्टी सभापतिसमेत रहेका कोइरालाको सीघ्र स्वास्थ्यलाभको कामना गरेको हो । बैठकमा उपसभापति रामचन्द्र पौडेलले प्रधानमन्त्री कोइरालाको स्वास्थ्य अवस्थाबारे नेताहरुलाई...

बाहुन डनलाई १० दिन थुन्न आदेश

२०७१ असार १२ गते १५:२५

काठमाण्डु, १२ असार– काठमाण्डु जिल्ला अदालतले भारतको लखनउबाट केही दिनअघि पक्राउ परेका डन रमेश बाहुनलाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । प्रहरीले महानगरीय प्रहरी परिसर काठमाण्डुले जिल्ला अदालत लगेर म्याद थप गराएको हो । महानरीय प्रहरी परिसर काठमाण्डुको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us