विराटनगर, १४ असार– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान नबनाउने उद्देश्यलका लागि माओवादी धारका पाँच दलबीच कार्यगत एकता भएको भन्ने भ्रममा नपर्न भनेका छन् । मोरङको इन्द्रपुरमा शनिबार पार्टी कार्यकर्तासँगको भेटमा उनले जनभावनाअनुसार संघीयतासहितको संविधान बनाउने वातावरण निर्माणका लागि पाँच दलबीच कार्यगत एकता...
काठमाण्डु, १४ असार– राप्रपा नेपालको प्रवक्तामा विष्ण्ुा भट्टराई र सह–प्रवक्तामा मोहन श्रेष्ठ मनोनित भएका छन् । महामन्त्री चन्द्रबहादुर गुरुङले शनिबार विज्ञप्ति जारी गरी अध्यक्ष कमल थापाले पार्टी विधानअनुसार भट्टराईलाई प्रवक्ता र श्रेष्ठलाई सह–प्रवक्ता मनोनयन गरेको जानकारी दिएका हुन् । भट्टराई र श्रेष्ठ दुवै पार्टी...
गाईघाट, १४ असार– नेपालबाट पूर्णरुपमा बालश्रम हटाउने अभियान सञ्चालन भइरहेका बेला जिल्लामा भने बालश्रमिकको संख्या वृद्धि हुँदै गएको छ । सदरमुकाम गाईघाटसहित जिल्लाको पश्चिम व्यापारिक केन्द्रका रुपमा रहेको कटारी बजार तथा पूर्वी व्यापारिक केन्द्रका रुपमा रहेको बेल्टार बजार क्षेत्रमा अहिले दिनानुदिन बाल श्रमिकको संख्या...
काठमाण्डु, १४ असार– एमाले नवौं महाधिवेशन मिति नजिकिंदै गर्दा अध्यक्षका प्रत्यासीद्वय माधवकुमार नेपाल र केपी शर्मा ओली पक्षले प्रतिनिधिलाई आफ्नो पक्षमा तान्ने प्रयास तीव्र पारेका छन् । बहुमत महाधिवेशन प्रतिनिधि आफ्नो भएको दाबी गरिरहेका दुवै पक्षले काठमाण्डु भित्रिएका प्रतिनिधिसँग छलफल तीव्र पारेका हुन् ।...
पर्सा, १४ असार– पर्साको पोखरिया सतबरियामा रहेको एक विद्यालयमा दैनिक रुपमा विद्यार्थीभन्दा शिक्षक बढी उपस्थित हुने गरेको पाइएको छ । सो ठाउँमा रहेको नेपाल राष्ट्रिय निम्न माध्यामिक विद्यालयमा शिक्षकभन्दा विद्यार्थीको संख्या कम हुने गरेको पाइएको छ । स्थानीय सचेत अभिभावकहरुका अनुसार सुो विद्यालयमा कक्षा...
काठमाण्डु, १४ असार– सम्पत्ति शुद्धीकरणसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गरेका कारण नेपाल कालोसूचीको अनुगमनबाट बाहिरिएको छ । फ्रान्सको पेरिसमा शुक्रवार आयोजित फाइनान्सियल एक्सन टास्क फार्सको प्लेनरी बैठकले नेपाललाई नियमति अनुगमन सूचीबाट हटाउने निर्णय गरेको हो । बैठकमा सुहभागी हुन पेरिस पुगेका नेपाल राष्ट्र बैँकका डेपुटी...
काठमाण्डु, १४ असार– मुलुककै ठूलो सरकारी अस्पताल वीर र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स चरम आर्थिक संकटमा गुज्रिएका छन् । अस्पतालको आम्दानी घटेको र सरकारले दिने अनुदान पनि घटाएकाले संकटको अवस्था आएको हो । पछिल्लो समय आर्थिक संकटकै कारण वीरमा चिकित्सक र कर्मचारीले वैशाखदेखि...
काठमाण्डु, १४ असार– अखण्ड नेपाल पाटीृका सभासद कुमार खड्का संविधानसभा र व्यवस्थापिका संसद दुवैका बैठकहरुमा प्राय पुग्ने गर्छन । तर उनले त्यहाँ ठूला भनिएका कांग्रेस, एमाले र उमाओवादी सभासदको रमिता हेर्ने भन्दा केही काम गर्न सकिरहेका छैनन् । उनी संविधानसभाभित्रको दुई महत्वपूर्ण समितिका सदस्य...
काठमाण्डु, १४ असार– हस्तवहादुर परियार र तिलसरा वलीको विवाह भएको ८ वर्ष भयो । धधबार–६ ढकेला बस्ने हस्तवहादुर र तिलसराले ०६२ सालमा प्रेम विवाह गरेका हुन् । बिहे गरेपछि तिलसरा माइती गएकी छैनन् । तल्लो जातसँग बिहे गरेको भन्दै उनलाई माइतीले छेकबार लगाएका हुन्...
काठमाण्डु, १४ असार– हिन्दू अधिराज्य र राजतन्त्रको वकालत गर्दै आएको राप्रपा नेपालले संविधानसभा निर्वाचनमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट चुनाव खर्च लिएको खुलासा भएको छ । राप्रपा नेपालका असन्तुष्ट नेताहरुले पर्चा प्रकाशन गरी अध्यक्ष कमल थापाले पूर्वराजाबाट चुनाव खर्च लिएको खुलासा गरेका हुन् । उनीहरुले पूर्वराजासहित...
काठमाण्डु, १४ असार– संविधान बनाउन जनताबाट चुनिएका सभासद आफै कानुनविपरीत राज्यको ढुकुटी खर्च गर्छन् । राज्यले प्रत्येक सभासद्लाई बर्षेनी दिएको निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट उनीहरुले पद र शक्तिको दुरुपयोग गरी खर्च गर्ने गरेको पाइएको छ । निर्वाचन क्षेत्र विकासका लागि आएको बजेट अहिलेसम्म...
अष्ट्रेलिया– गैरआवासीय नेपाली संघ एनआरएन अध्यक्ष शेष घले अष्ट्रेलियाको १ सय ५० औं धनाढ्य व्यक्ति बनेका छन् । अष्ट्रेलियाको विजनेश ‘रिभ्यू विक्ली’ ले सार्वजनिक गरेको २ सय धनी व्यक्तिको सूचीमा घले १ सय ५० मा परेका हुन् । यसअघि अघिल्लो वर्ष घले १ सय...