राप्रपा नेपालको प्रवक्तामा भट्टराई

काठमाण्डु टुडे २०७१ असार १४ गते ५:४४ मा प्रकाशित

काठमाण्डु, १४ असार– राप्रपा नेपालको प्रवक्तामा विष्ण्ुा भट्टराई र सह–प्रवक्तामा मोहन श्रेष्ठ मनोनित भएका छन् ।

flag of rppn
महामन्त्री चन्द्रबहादुर गुरुङले शनिबार विज्ञप्ति जारी गरी अध्यक्ष कमल थापाले पार्टी विधानअनुसार भट्टराईलाई प्रवक्ता र श्रेष्ठलाई सह–प्रवक्ता मनोनयन गरेको जानकारी दिएका हुन् । भट्टराई र श्रेष्ठ दुवै पार्टी केन्द्रीय सदस्य छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us