काठमाण्डु, २६ असार– एमालेका महिला प्रतिनिधिहरुले बहुविवाह गर्ने नेतालाई जारी नवौं महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्यमा उम्मेदवार बन्न नदिन दबाब दिएका छन् । चार सयभन्दा बढी महिला प्रतिनिधिले हस्ताक्षर गरी बहुविवाह र घरेलु हिंसाका घटनामा संलग्नलाई उम्मेदवार बन्द नदिन लविङ थालेका हुन् । उनीहरुले...
काठमाण्डु, २६ असार– क्यान्सरको उपचारका सिलसिलामा अमेरिकामा रहेका प्रधानमन्त्री सुशील कोइरालाको पाचौं चरणको रेडियोथेरापी सकिएको छ । न्यूयोर्कस्थित मेमोरियल सोलान केटरिङ क्यानसर सेन्टरमा बिहीबार रेडियोथेरापीको पाचौं डोज पूरा भएको हो । उनको गत बुधबारबाट रेडियो थेरापी सुरु भएको थियो । पाचौं चरणको थेरापी सकिएकाले...
बाजुरा, २६ असार– जिल्ला सदरमुकाम मार्तडी–१ ढम्कनेकी पञ्चा रोकायालाई बिहीबार साँझ सुत्केरी व्यथा लाग्ने बित्तिकै मार्तडी स्वास्थ्यचौकीमा लगियो । त्यहाँ महिला स्वास्थ्यकर्मी नभएर पुरुष स्वास्थ्यकर्मीबाट सुत्केरी सेवा लिन रोकाया बाध्य भइन् । करारमा रहेका अहेब खम्म मिजारले दिएको सेवाबाट उनले छोरा जन्माइन् । ‘नर्स...
काठमाण्डु, २६ असार– नेकपा एमालेको राजधानीमा जारी नवौं महाधिवेशनमा आजबाट नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । निर्वाचन समितिले आज बिहान सार्वजनिक गरेको कार्यतालिका अनुसार भोलि बिहान ८ देखि ५ बजेसम्म निर्वाचन हुने जनाएको छ । समितिले २ हजार १ सय ४६...
भैरहवा, २६ असार– आगामी साउनदेखि सिद्धार्थ यातायात व्यवसायी समिति भैरहवाले २० वर्ष पुराना जिप हटाउने भएको छ । सरकारले नै २० वर्षे पुराना गाडी हटाउने निर्णय गरिसकेको अवस्थामा आफूहरुले उक्त साउन १ गतेबाट चल्न नदिने निर्णय गरेको समिति अध्यक्ष दीपकराज शर्माले बताए । पुराना...
काठमाण्डु, २५ असार– निर्वाचन आयोगको काम संसद र स्थानीय निकायको निर्वाचन गराउने हो । तर एमाले महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा आयोगले आफ्ना कर्मचारी खटाउने भएको छ । निर्वाचन गराउन आयोगबाट ११ जना निर्वाचन अधिकृत र आवश्यक गणकहरु आउने एमालेले जनाएको छ ।...
काठमाण्डु, २५ असार– सभासदलाई आगामी बजेटमा सभासदलाई पाँच करोडका दरले दिन माग भइरहेका बेला रकम नदिन माग गर्दै सर्वोच्च अदालतमा बुधबार रिट निवेदन दायर भएको छ । जनतालाई एक वर्षभित्र संविधान दिन्छु भन्ने बाचा गरेर आएका सभासदहरु बाचा पूरा गर्न लाग्नुको साटो पाँच करोड...
काठमाण्डु, २५ असार- लोककल्याणकारी विज्ञापनमा अघिले आर्थिक वर्षमा वृद्धि भएको २५ प्रतिशत रकम निकाशा गर्न अर्थमन्त्रालय सहमत भएको छ । अध्यक्ष महेन्द्र विष्ट र महासचिव उजीर मगरसहित नेपाल पत्रकार महासंघका पदाधिकारीसँग बुधबार अर्थ मन्त्रालयमा भएको छलफलमा अर्थमन्त्री रामशरण महत बढेको रकम दिन सहमत भएका...
काठमाण्डु, २५ असार– सरकार नेतृत्वकर्ता दल कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले सभासदलाई ५ करोड दिन नहुने बताएकी छन् । विराटनगरमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले ५ करोड दिन आवश्यक नरहेको बताएकी हुन् । काँगेस केन्द्रीय समितिले सभासदलाई ५ करोड दिन सरकारलाई निर्देशन दिएलगत्तै कोइरालाको...
काठमाण्डु,२५ असार – एमाले महाधिवेशनले प्रस्तावित विधान संशोधन प्रस्तावसहित पारित गरेको छ । संशोधित विधानअनुसार केन्द्रीय कमिटी एकजना बरिष्ठ नेतासहित १ सय ५९ सदस्यीय हुने भएको छ । महाधिवेशन सञ्चालनका लागि गठन भएको स्टेरिङ कमिटी सदस्य भानुभक्त ढकालका अनुसार समावेशी १ सय ५९ सदस्यीय...
काठमाण्डु, २५ असार – भारतीय जनता पार्टीले अमित शाहलाई नयाँ अध्यक्ष नियुक्त गरेको छ । यसअघिका अध्यक्ष राजनाथ सिंह गृहमन्त्री भएपछि भाजपाले शाहलाई नयाँ अध्यक्ष बनाएको घोषणा गरेको हो । एक व्यक्ति एक पद अनुसार शाहलाई अध्यक्ष बनाएको भाजपाले जनाएको छ । भारतका प्रधानमन्त्री...
काठमाण्डु, २५ असार – सितापाईला–१ सोल्टीमोड बस्ने मकवानपुर जिल्ला पालुङ्ग–५ घर भएका २२ बर्षीय रामलाल वाईवालाई अवैध लागूऔषध ६ सय २५ ग्रामसहित असार २४ गते प्रहरीले पक्राउ गरेको छ । निजले सितापाईला–१ स्थित बुढाथोकी कोल्डस्टोर नजिक लागूऔषध चरेश बिक्री बितरण गरीरहेको भन्ने सूचना प्राप्त...