काठमाण्डु, २५ असार– नेकपा एमालेको राजधानीमा जारी नवौं महाधिवशेनअन्तर्गत बन्दसत्रमा आज विधान संशोधन प्रस्तावमाथि छलफल हुँदैछ । पदाधिकारी संख्या बढाउने वा नबढाउने विषयमा अध्यक्षका प्रत्यासीद्वय माधवकुमार नेपाल र केपी शर्मा ओली समूहबीच विवाद भएपछि विधानमा दफावार छलफल हुन लागेको हो । हरेक दफामा बेग्लाबेग्लै...
काठमाण्डु, २४ असार– १९ गतेदेखि काठमाण्डुमा जारी एमालेको नवौं महाधिवेशनमा प्रतिवेदनहरु पेस भएर पारित पनि भइसकेका छन् । त्यसैले अब नेतृत्व चयनको प्रक्रिया अघि बढ्नेछ । हुनत उम्मेदवारी घोषणा गर्ने बेला भइसकेको छैन तर अध्यक्षको उम्मेदवार हुने घोषणा गरेका माधवकुमार नेपाल र केपी ओली...
काठमाण्डु, २४ असार– एमाले उपत्यका इन्चार्ज कृष्ण गोपाल श्रेष्ठ फेरि केपी शर्मा ओली पक्षमा फर्किएका छन् । श्रेष्ठ पछिल्लो समय खुलेरै अध्यक्षका अर्का प्रत्यासी माधवकुमार नेपाल समूहको चुनाव प्रचारमा जुटेका थिए । खोलीका विश्वासपात्र मानिने श्रेष्ठ संविधानसभा उपनिर्वाचनमा काठमाण्डु–२ मा उम्मेदवार बनाउन भूमिका खेलेका...
काठमाण्डु, २४ असार– महाधिवेशनमा खटिएका पार्टीका स्वयम् सेवक नै समूहगत पक्ष विपक्षमा लागेपछि उनीहरूलाई बुधबारदेखि बिदा दिइने भएको छ । बन्दसत्रका अन्य गतिविधि सकिएर निर्वाचनको तयारी भइरहेकाले पनि पार्टीका स्वयम् सेवकलाई हटाउने निर्णय अध्यक्ष मण्डलले गरेको हो । निर्वाचनका समयमा बन्दसत्रको सुरक्षा राज्यका सुरक्षा...
काठमाण्डु, २४ असार– पहिचानसहितको सङ्घीयता र सङ्घीयतासहितको संविधान निर्माणका लागि अपनाउनुपर्ने आधारका विषयमा एकीकृत नेकपा (माओवादी) सहति प्रतिपक्षी सात राजनीतिक दल सहमति नजिक पुगेका छन् । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास लाजिम्पाटमा मंगलबार बसेको सात दल बैठकले संविधान निर्माणमा सहज वातावरण तयार पार्ने...
काठमाण्डु, २४ असार– नेकपा एमालेको काठमाण्डुमा जारी नवौं महाधिवेशनअन्तर्गत बन्दसले अध्यक्ष झलनाथ खनालको राजनीतिक प्रस्ताव संशोधनसहित पारित गरेको छ । बन्दसत्रमा १९ वटा समूहबाट उठेका प्रश्नको अध्यक्ष खनालले जवाफ दिएपछि प्रतिवेदन सर्वसम्मतिका आधारमा पारित भएको हो । सोमबार १० र मंगलबार ९ टोली नेताले...
काठमाण्डु, २४ असार – नवौं महाधिवेशनमा एमालेका अध्यक्ष प्रत्यासी माधवकुमार नेपालले हलबाट राजनीतिक दस्तावेज पारित भए लगत्तै अध्यक्षका प्रत्याशी बरिष्ठ नेता नेपालले महाधिवेशनबाट आफ्नो नीति पारित भएको दावी गर्दै आरामदायी बहुमत पाउने दाबी गरेका छन् । ‘हाम्रो नीति हलले पारित गरेको छ अब नेतृत्व...
काठमाण्डु,२४ असार – नेपाल विद्यार्थी सङ्घको ११ औंँ महाधिवेशन आगामी भदौ २९, ३० र ३१ गते गर्नका लागि मातृ पार्टी नेपाली काँग्रेसको निर्देशनमा तालिका सार्वजनिक गरिएको छ । नेविसङ्घ केन्द्रीय समितिको यही असार १ र २ गते बसेको बैठकले सङ्घको महाधिवेशन सम्पन्न गर्ने निर्णय...
काठमाण्डु, २४ असार – सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आफ्नो अधिकारलाई कुण्ठित गरेर मन्त्रीपरिषद्ले अष्ट्रेलियाका पीआरधारी सहसचिव भरतराज सुवेदीलाई अर्थमन्त्रालयमा सरुवा गर्न खोजेको आरोप लगाएका छन् । कार्यवाहक प्रधानमन्त्री वामदेव गौतमले रातारात नियम मिचेर सामान्य प्रशासन मन्त्रालयलाई वाईपास गरी सरुवा गर्न खोजेको प्रष्ट्याएका हुन् । आफूलाई बाईपास...
चितवन, २४ असार– पश्चिम चितवनको पार्वतीपुरमा इनार सफा गर्ने क्रममा दुई जनाको निस्सासिएर मृत्यु भएको छ । पार्वतीपुर–५ का राजु तामाङको इनार सफा गर्ने क्रममा उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा पटिहानी पदमपुरका ३५ वर्षीय लालबहादुर विक र २८ वर्षीय कुमार विकको ज्यान...
काठमाण्डु, २४ असार– एमाले संसदीय दलका नेता एवम् अध्यक्षका दाबेदार केपी शर्मा ओलीले माधवकुमार नेपाल र अध्यक्ष झलनाथ खनालको समीकरणप्रति विश्वास नभएको बताएका छन् । महाधिवेशन स्थल भृकुटीमण्डपमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले अध्यक्ष खनालले आफूसँग पटकपटक आश्वासन दिएकाले ओली नेपाल समीकरणप्रति विश्वास नरहेको...
काठमाण्डु, २४ असार – दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) १८औँ शिखर सम्मेलनलाई लक्ष्यित गरेर रत्नपार्क नजिकै रहेको रानीपोखरीमा पानीफोहोरा निर्माण गरिने भएको छ । दक्षिण एसियाका आठ राष्ट्र संलग्न सार्कको १८औँ शिखर सम्मेलन यसपटक नेपालको आयोजनामा आगामी कात्तिकमा काठमाडौँमा हुने भएको छ ।...