काठमाण्डु, २४ असार- हिन्दू धर्मावलम्बीहरूले तुलसीको मठमा पूजा अर्चना गरी आज हरिशयनी एकादशी पर्व मनाउँदैछन् । भगवान् विष्णु आजदेखि चार महिनासम्म समुद्रमा बस्ने विश्वास गरिन्छ । यो चार महिनाको अवधिलाई चतुरमास भन्ने चलन छ । यो अवधिमा शुभकार्य आरम्भ नगर्ने चलन छ । यो...
काठमाण्डु, २३ असार– एमाले अध्यक्षका दाबेदार केपी शर्मा ओली पक्षले आफ्नो पक्षमा बहुमत प्रतिनिधि रहेको दाबी गरेको छ । सो पक्षको सचिवालयले तयार पारेको प्रतिनिधिको तथ्याङ्मा नेपालभन्दा ओलीले ३ सय १६ मत ल्याएर अध्यक्षमा विजयी हुने उल्लेख छ । काठमाण्डु टुडेलाई उपलब्ध गराइएको तथ्याङ्कमा...
काठमाण्डु, २३ असार– नेकपा एमालेको राजधानीमा जारी नवौं महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेशिन प्रयोग नर्गने भएपछि मेशिनका आविष्कारक नेपाली वैज्ञानिकद्व राम/लक्ष्मण रिमाललाई एक करोड रुपैयाँ घाटा लाग्ने भएको छ । लक्ष्मणले ६ वटा भोटिङ मेशिन बनाउन र मतदान तायारीका लागि एक करोड...
काठमाण्डु, २३ असार– नेकपा एमालेको राजधानीमा जारी नवौं महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेशिन प्रयोग नहुने भएको छ । अध्यक्षका प्रत्यासी माधवकुमार नेपाल पक्षले विश्वसनीयतामाथि प्रश्न उठाएपछि विद्युतीय भोटिङ मेशिन प्रयोग नहुने भएको हो । निर्वाचन समितिले भोटिङ मेशिनको साटो मतपत्र प्रयोग गर्ने...
काठमाण्डु, २३ असार – यूवा संघका अध्यक्ष महेश बस्नेतले केपी ओली विरामी भएको र खट्न नसक्ने भनि आरोपित गर्ने हो भने म्याराथुन धावक बैकुण्ठ मानन्धरलाई पार्टीको अध्यक्ष बनाउन चुनौती दिए । उनले माधवकुमार नेपालको खटाई र सक्रियता नक्कली भएको दावी गर्दै नेपाल अध्यक्ष भए...
काठमाण्डु २३ असार – वर्गीकरणमा परेका सञ्चारमाध्यमलाई गत वर्षको साउनदेखि लागू हुने गरी लोककल्याणकारी विज्ञापनमा वृद्धि गरिएको २५ प्रतिशत रकम तत्काल भुक्तानी नगरेसम्म पत्रकारहरुले निरन्तर आन्दोलन गर्ने भएका छन् । सरकारले सञ्चारमाध्यमलाई उपलब्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापनमा २५ प्रतिशत रकम बढाउने घोषणाको तत्काल कार्यान्वयनमा...
सप्तरी, २३ असार – बढ्दो गर्मीसँगै केही सातायतादेखि यस जिल्लामा भाइरल ज्वरो र टाइफाइडको प्रकोप फैलिएको छ । केही दिनयता दिनभरि चर्काे घाम लाग्ने र रातिको समयमा हल्का वर्षा हुने गरेकाले यहाँ भाइरल ज्वरो र टाइफाइडको प्रकोप फैलिएको हो । भाइरल ज्वरो र टाइफाइडको...
रसुवा, २३ असार रसुवाको धुन्चे घुम्न जाने क्रममा भिरबाट लडेर एक ब्रिटिस नागरिकको मृत्यु भएको छ । धुन्चे ८ स्थित नागु भन्ने स्थानमा बालमन्दिरका दुई बालबालीका लिएर घुम्न गएका ब्रिटिस नागरिक ७० वर्षका पिरेस सेल्चनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक भोगेन्द्र...
काठमाण्डु, २३ असार – संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति मातहतको उपसमितिले संविधान निर्माणबारे संविधानसभा बाहिरका साना दलहरुसँग छलफल गरेको छ । संविधानसभा निर्वाचनमा सहभागी भएका तर प्रतिनिधित्व हुन नसकेका साना दलहरुको लिखित राय सुझाव सङ्कलनका लागि छलफल गरिएको उपसमितिका सदस्य अशोक राईले जानकारी...
काठमाण्डु, २३ असार – नेकपा एमाले यूवा नेता राजेन्द्र राईले महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने भन्दै केपी ओली पक्षीय नेताहरु अनसन बस्न लागेको घटनाले ओली पक्षले हार स्विकार गरिसकेको दावी गरेका छन् । राजधानीमा आयोजित एक साक्षात्कारमा उनले मैदानमा छिरेको मान्छेले सके नेपाललाई हराएर...
काठमाण्डु, २३ असार – नेकपा एमाले यूवा नेता रामनाथ ढकालले पार्टी बलियो रेस्लरले नभई विचारले हाँक्ने भएकोले केपी ओलीको स्वास्थ्य अवस्थालाई उचालेर ‘ईमोस्नल ब्लाकमेलिङग’ नगर्न चेतावनी दिएका छन् । रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा उनले अमेरिकाको राष्ट्रपतिले ह्वील चेयरबाट मुलुक चलाएको उदाहरण...
भक्तपुर, २३ असार – नेपाल राहत शिक्षक केन्द्रीय सङ्घर्ष समितिले विभिन्न माग राखेर शिक्षा विभाग सानोठिमीको मूल ढोकामा धर्ना दिएको छ । सोमबार बिहान ९ बजेदेखि राहत शिक्षक धर्नामा बसेपछि विभागका कोही पनि कर्मचारी कार्यालयभित्र पस्न पाएका छैनन् । पटकपटक आफ्नो माग राखेर शान्तिपूर्ण...