समाचार

राप्रपा नेपालले भ्रष्टाचारविरुद्ध अभियान चलाउने

२०७१ असार २६ गते १२:३०

काठमाण्डु, २६ असार – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्ने भएको छ । अध्यक्ष कमल थापाको अध्यक्षतामा बिहिबार धूम्रबाराहीस्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले मुलुकलाई हिन्दूराष्ट्र कायम गराउन संसद् र सडकमा सङ्घर्ष गर्ने निर्णयसमेत गरेको छ । त्यसैगरी बैठकले...

सभासदलाई ५ करोड दिने विषयमा अर्थविद्हरु विभाजित

२०७१ असार २६ गते १२:१४

काठमाण्डु , २६ असार – सभासदले आफ्नो क्षेत्रको विकासको लागि भन्दै पाँच करोड मागेको विषयलाई लिएर अर्थविद्हरु विभाजित बनेका छन । रिपोर्टर्स क्लब नेपालले विहीबार आयोजना गरेको साक्षात्कारमा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. चिरञ्जिवी नेपालले संसारका २३ मुलुकमा सभासदहरुलाई निर्वाचन क्षेत्रको विकासको लागि रकम दिने...

सेती नदीले बगाएर युवकको मृत्यु

२०७१ असार २६ गते १०:०७

पोखरा, २६ असार – कैलाली जिल्लाको रतनपुर गाविस घर भई लेखनाथ नगरपालिकाको मजुवामा बस्दै आएका २४ वर्षीय वीरेन्द्र चौधरीको सेती नदीले बगाउँदा मृत्यु भएको छ । सोही ठाउँमा रहेको स्टोन एग्रोभेटमा काम गर्दै आएका चौधरीले मोटरबाट नदीको पानी तान्न जाँदा बुधबार बेलुका चिप्लिएर पानीमा...

ट्रक पल्टिदाँ एकको मृत्यु

२०७१ असार २६ गते ९:२२

परासी, २६ असार – नवलपरासीको दुम्किबास गाविस–५ दाउन्नेको ओरालोमा ट्रक पल्टिँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना४ख २५११ नम्बरको ट्रक गएराति ११ बजेको समयमा दाउन्नेको ओरालोमा अनियन्त्रित भई पल्टिँदा ट्रकधनी चितवन भरतपुर...

गरिबका लागि घर निर्माण गरिने

२०७१ असार २६ गते ८:४८

जनकपुरधाम, २६ असार – सप्तरीदेखि पर्सा जिल्लाका अति गरिब घरपरिवारका लागि एक गैरसरकारी संस्थाले घर निर्माण गर्ने भएको छ । ह्याविट्याट फर ह्युम्यानिटी नामक गैर संस्थाले सन् २०२० सम्म नेपालमा १० लाख घर निर्माण गर्ने अवधारणा अनुरुप ती जिल्लामा घर निर्माण गर्ने जनाइएको छ...

बहुमतको अहंकारमा नमात्तिन सत्तापक्षलाई प्रचण्डको आग्रह

२०७१ असार २६ गते ८:४२

काठमाण्डु, २६ असार– संविधानसभाभित्र रहेका पहिचान पक्षधर दलहरुले एकीकृत माओवादीको नेतृत्वमा संयुक्त मोर्चा घोषणा गरेका छन् । काठमाण्डुको त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा पत्रकार सम्मेलन गरी एमाओवादी नेतृत्वमा मधेस केन्द्रित र केही साना दल मिलेर संघीय लोकातन्त्रिक गणातन्त्रिक मोर्चा घोषणा गरेका हुन् । बहुमतको आडमा...

असार २९ मा बजेट सार्वजनिक हुने

२०७१ असार २६ गते ८:४१

काठमाण्डु, २६ असार– सरकारले आगामी आइतबार व्यवस्थापिका संसदमा बजेट पेस गर्ने भएको छ । अर्थमन्त्री रामशरण महतले बिहीबार संसदमा आर्थिक सर्वेक्षण पेस गर्दै आगामी आर्थिक वर्षको बजेट असार २९ अपरान्ह ४ बजे पेस गर्ने जानकारी दिए । आर्थिक सर्वेक्षण पेस गर्दै अर्थमन्त्री महतले आर्थिक चालु...

ओली समूहको उम्मेदवारी सार्वजनिक (नामावलीसहित)

२०७१ असार २६ गते ७:५१

काठमाण्डु, २६ असार– एमाले अध्यक्षका दाबेदार  केपी शर्मा ओली समूहले भावी नेतृत्वका लागि प्यानल घोषणा गरेको छ । अध्यक्षका उम्मेवार केपी शर्मा ओली आफ्नै पूरै प्यानल सहित चुनावी मैदानमा उत्रिएका छन् । ओली समूहले अध्यक्ष सहित १ सय ५९ सदस्यीय केन्द्रीय कमिटीका पूरै सदस्यहरुको...

कार दुर्घटनामा एकको मृत्यु, दुई घाइते

२०७१ असार २६ गते ६:०९

चितवन, २६ असार– नारायणगढ–मुग्लिङ सडकखण्डको घुमाउनेमा बिहीबार बिहान कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अरु दुई जना घाइते भएका छन् । काठमाण्डुबाट नारायणगढतर्फ आउँदै गरेको बा ९ च ७७८८ नम्बरको कार सडकबाट झन्डै ६० मिटर तल खस्दा कारमा सवार काठमाण्डु...

माधवले दिए झलनाथको भागमा पाँच पदाधिकारी

२०७१ असार २६ गते ५:५८

काठमाण्डु, २६ असार–  एमाले अध्यक्ष झलनाथ खनालको भागमा कुल १५ मध्ये पाँच पदाधिकारी परेको छ । राजधानीमा जारी नवौं महाधिवेशनमा माधवकुमार नेपाल समूहलाई सघाउने तयारीमा रहेका उनलाई उपाध्यक्ष एक, उप–महासचिव एक र सचिवमा दुई एक पद दिन नेपाल पक्ष तयार भएको हो । नेपाल...

नेपाल समूहबाट को–को उम्मेदवार ?

२०७१ असार २६ गते ५:३६

काठमाण्डु, २६ असार– एमाले अध्यक्षका दाबेदार माधवकुमार नेपालले भावी नेतृत्वका लागि प्यानल घोषणा गरेको छ । आज बिहान राष्ट्रिय सभागृहमा पत्रकार सम्मेलन गरी नेपाल समूहले उम्मेदवार घोषणा गरेको छ । तर अध्यक्ष झलनाथ खनाल पक्षलाई समेत समुट्नुपर्ने भएपछि नेपाल समूहले पूरै उम्मेदवारी घोषणा गर्न...

जेठीले छोरा नपाएको भन्दै कान्छी भित्र्याउने पक्राउ

२०७१ असार २६ गते ५:२१

महोत्तरी, २६ असार– छोरा नजन्माएको भन्दै बहुविवाह गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी पिपरा–७ का ३५ वर्षीय रामयाद मण्डल रहेका छन् । १६ वर्षअघि विवाह गरेकी श्रीमती लक्ष्मीकुमारीले दुई छोरी मात्र जन्माएको भन्ले मण्डलले दोश्रो विवाह गरेका हुन् । छोरा नपाएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us