अछाम, ३१ असार– जिल्लामा वैदेशिक रोजगारीमा जान राहदानी बनाउनेको सङ्ख्या ह्वात्तै बढेको छ । राहदानी बनाउन दैनिक २० देखि २५ जनासम्म जिल्ला प्रशासन कार्यालयमा आउने गरेको अछामका निमिक्त प्रमुख जिल्ला अधिकारी कुष्ण गिरीले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कअनुसार पछिल्लो तीन महिनामा करिब...
काठमाण्डु, ३१ असार– नेकपा एमालेको नवौं महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको निर्वाचनमा अध्यक्षमा केपी ओली विजयी भएका छन् । महासचिवमा ईश्वर पोखरेल , उपमहासचिवमा घनश्याम र विष्णु विजयी भएका छन् । सचिवमा गोकर्ण विष्ट, प्रदीप ज्ञवाली ,योगेश भट्टराई ,पृथ्वी सुब्बा गुरुङ ,भीम आचार्य विजयी भएका छन् ।...
काठमाण्डु, ३० असार– रिले अनशन बसेको ३५औा दिनसम्म पनि आफूहरूको माग सुनुवाइ नभएको भन्दै मिर्गौला पीडितले आत्मदाह गर्ने चेतावनी दिएका छन् । मिर्गौला रोगीलाई निरन्तर नि:शुल्क रक्त शुद्धीकरण सेवा दिनुपर्ने र आर्थिक अवस्था अत्यन्त कमजोर भएका मिर्गौला रोगीका लागि मिर्गौला प्रत्यारोपण वा औषधि सेवन...
काठमाण्डु, ३० असार– अर्थमन्त्री रामशरण महतले आर्थिक विकासको गति द्रुतरुपमा अघि बढाउँदै आगामी आर्थिक वर्षमा छ प्रतिशतको वृद्धिदर हासिल गर्ने बजेटको लक्ष्य र उद्देश्य रहेको स्पष्ट गरेका छन् । आइतबार सार्वजनिक भएको बजेटका विशेषताबारे जानकारी दिन राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले पूर्वाधार निर्माणका ठोस...
काठमाण्डु, ३० असार– प्रेस काउन्सिल नेपालले सुनसरी जिल्लाबाट प्रकाशित हुँदै आएको ‘महाप्रतिवाद’ साप्ताहिकको गत असार २० गतेको अङ्कमा प्रकाशित प्रधानमन्त्रीसम्बन्धी समाचार सामग्रीबारे क्षमायाचनासहित खण्डन प्रकाशन गर्न पत्रिकाका सम्पादकलाई निर्देशन दिएको छ । काउन्सिल उपसमितिको आइतबारको बैठकले यस्ता संवेदनशील विषयमा पछि पनि हचुवापूर्ण समाचार प्रकाशन...
काठमाण्डु, ३० असार – नेपालले लगातार दुई वर्षसम्म लोपोन्मुख वन्यजन्तुको चोरी सिकारी नियन्त्रणमा पूर्ण सफलता हासिल गरेबापत अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको छ । वन्यजन्तु अपराधविरुद्ध लड्न नेपालले सन् २०११ देखि शून्य अवैध कारोबारमा सफलता प्राप्त गरेबापत ‘लोपोन्मुख वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय अवैध व्यापार नियन्त्रण...
काठमाण्डु, ३० असार – एमाले युवा नेता गोकर्ण विष्ट बाहिर जति लोकप्रिय छन् , पार्टीभित्र पनि उत्तिकै लोकप्रिय देखिएका छन् । नवौं महाधिवेशनमा नेतृत्व चयनका लागि भएको निर्वाचनको जारी मतगणनामा विष्टले सर्वाधिक मत पाएका छन् । माधव नेपाल पक्षबाट सचिव पदमा उम्मेदवारी दिएका विष्टले...
काठमाण्डु, असार ३० – विद्यार्थीको मागलाई बेवास्ता गर्दै किस्ट मेडिकल कलेजले उल्टै विद्यार्थीमाथि ज्यादती गरेको भन्दै सम्पूर्ण विद्यार्थीहरु आन्दोलित भएका छन् । विगत ११ दिनदेखि आफूहरु जायज माग राख्दै संघर्ष गर्दापनि कलेज प्रशासने उल्टै जालझेल र प्रपञ्च रच्दै विधार्थीहरुमाथि दुर्वव्यवहार, पठनपाठन ठप्प पार्ने, २४...
काठमाण्डु, ३० असार – पूर्व अर्थमन्त्री एवम एकीकृत नेकपा माओवादीका सचिव वर्षामान पुनले आइतबार संसदमा पेश भएको बजेटमा सभासदलाई एक करोड रुपैया दिने गरि गरिएको ब्यवस्था गणतन्त्रलाई बदनाम गर्ने उद्देश्यले ल्याएको भन्दै त्यसका विरुद्ध संसदमा संसोधन प्रस्ताव लैजाने स्पष्ट पारेका छन । रिपोर्टर्स क्लब...
सुन्दरीजल, ३० असार – सडकमा फालिएका र अस्पतालमा छोडिएका परित्यक्त बालबालिकाको संरक्षण गर्दै आएको बुद्धिष्ट बालगृह जोरपाटीकी अध्यक्ष दुर्गा मैनालीले गृहमा आश्रित बालबालिकालाई बिहान र बेलुका यशुको प्रार्थना गराए प्रतिबालक मासिक तीन हजार दिने प्रस्ताव आएको बताएकी छिन् । “बालगृह चलाउन गाह्रो भएको थाहा...
चितवन, ३० असार – चितवन मध्यमाञ्चल सिंचाइँ विकास डिभिजन कार्यालयका कर्मचारी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुसवापत लिएको २ लाख २८ हजार रकमसहित ४ कर्मचारीलाई नियन्त्रणमा हो । पक्राउ पर्नेमा इन्जिनियरहरु रामभद्र पण्डित, मधु अधिकारी र चक्रपाणि लामिछाने तथा लेखा...
बाँके, ३० असार – गनापुर गाविसका युवाले गाविसको आम्दानी र खर्चको विवरण, राजस्व, लक्ष्यित समुदायका लागि गरिएको खर्चको विवरण र सामाजिक सङ्घ संस्थाको तथ्याङ्क माग गर्दा नदिएको भन्दै सचिवविरुद्ध उजुरी दिएका छन् । चार÷चार पटक लिखितरुपमा सूचना माग्दासमेत उपलब्ध नगराएको भन्दै आरटीआइ ग्रुप र...