एमाले अध्यक्षमा केपी ओली विजयी, महासचिव ईश्वर पोखरेल (मत परिणामसहित)

काठमाण्डु टुडे २०७१ असार ३० गते १५:२० मा प्रकाशित

काठमाण्डु, ३१ असार– नेकपा एमालेको नवौं महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको निर्वाचनमा  अध्यक्षमा केपी ओली  विजयी भएका छन् ।

महासचिवमा ईश्वर पोखरेल , उपमहासचिवमा घनश्याम र विष्णु विजयी भएका छन् । सचिवमा  गोकर्ण विष्ट, प्रदीप ज्ञवाली ,योगेश भट्टराई ,पृथ्वी सुब्बा गुरुङ ,भीम आचार्य विजयी भएका छन् ।

नेपालले ९६३ र ओलीले १००२ मत प्राप्त गरेको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष सोमनाथ अधिकारी प्यासीले काठमाण्डु टुडेलाई जानकारी दिए ।

पदाधिकारीमा कसको मत कति ?

उपाध्यक्ष (नेपाल प्यानल)
युवराज ज्ञवाली–१०२६
राजेन्द्र पाण्डे–९९७
भीम रावल–१०८२
लालबाबु पण्डित–९७३
अष्टलक्ष्मी शाक्य–९९७
उपाध्यक्ष (ओली प्यानल)
बामदेव गौतम–१०७५
विद्यादेवी भण्डारी–१०९७
प्रदीप नेपाल–९६६
किरण गुरुङ–९६३
धर्मनाथप्रसाद साह–९००
महासचिव
सुरेन्द्रं पाण्डे– ९२१
ईश्वर पोखरेल– ८९३
उपमहासचिव
घनश्याम भुसाल–१०४१
रघुजी पन्त–९३६
विष्णु पौडेल–११४९
शंकर पोखरेल–८१३
सचिव (नेपाल पक्ष)
गाेकर्ण विष्ट–१२०७
योगेश भट्टराई–१०३८
भीम आचार्य–९८७
परशुराम मेघी गुरु–९७७
बेदुराम भुसाल–९५३
सचिव (ओली प्यानल)
प्रदीप ज्ञवाली–११०६
पृथ्वी सुब्बा गुरुङ–९९६
विष्णु रिमाल–९६८
रघुवीर महासेठ–८९९
केशवलाल श्रेष्ठ–९१९

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us