बालिका बलात्कार आरोपमा एक पक्राउ

काठमाण्डु टुडे २०८३ असार १० गते १४:०१ मा प्रकाशित

काठमाण्डू, १० असार– काठमाण्डूका एक बालिका बलात्कृत भएकी छिन् । बलात्कार आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलालीको घोडाघोडी नगरपालिका–१० घर भइ कोटेश्वर बस्ने २२ वर्षीय गणेश विश्वकर्मा रहेका प्रहरीले जानकारी दिएको छ । बलात्कार उजुरी परेपछि मंगलबार जिल्ला प्रहरी परिसर काठमाण्डू टोलीले उनलाई पक्राउ गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us