समाचार

केपी ओलीलाई दिए माधव नेपालले बधाई

२०७१ असार ३१ गते १४:३४

काठमाण्डु, ३१ असार–  एमाले अध्यक्षका प्रत्यासी माधवकुमार नेपालले नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीलाई बधाई तथा शुभकामना दिएका छन् । निर्वाचन आयोगले ओली निर्वाचित भएको घोषणा गरेसँगै मंगलबार साँझ विज्ञप्ति जारी गरी नेपालले ओलीको कार्यकाल सफल होओस् भन्ने कामना गरेका हुन् । उनले नेतृत्व चयनका...

पदाधिकारीमा ओलीका सात, नेपालका सात

२०७१ असार ३१ गते १४:३२

काठमाण्डु, ३१ असार– नेकपा एमालेको नवौं महाधिवेशनबाट पदाधिकारीमा केपी शर्मा ओली र माधवकुमार नेपाल दुवै समूहका नेता बराबर संख्यामा विजयी भएका छन् । दुई पक्षले प्यानल बनाएर निर्वाचनमा भाग लिएपनि पदाधिकारीमा भने मिश्रित नतिजा आएको हो । महाधिवेशनद्वारा विधान संशोधन गर्दै एमालेले १५ सदस्यीय...

परीक्षाफल प्रकाशन

२०७१ असार ३१ गते १३:१९

काठमाण्डु , ३१ असार – त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७० भदौ – असोजमा सञ्चालित व्यवस्थापन सङ्कायतर्फ स्नातक तह बिबिएस प्रथम वर्षको (मौका परीक्षासमेत) परीक्षाको परीक्षाफल प्रकाशन गरिएको छ । त्रिवि सङ्गठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० को परिच्छेद ६६ को २६०, २६८...

तीन वर्षदेखि पैसाको अभावले पेटमा खप्पर

२०७१ असार ३१ गते १२:१३

सुर्खेत, ३१ असार – बाँच्न कसलाई रहर हुँदैन र ? हुन त बाँचेर पनि आफू बाँचेको थाहा नपाएरै बाँच्नुको के अर्थ । तर आफन्तप्रतिको कति धेरै माया हुन्छ मान्छेमा । यही मायाका कारण अर्धचेत अवस्थामा बाँचिरहेका पर्वत तिलाह–७ का कमल खत्रीलाई बचाउन उनका दाइ...

पूर्वयुवराज शाह गाँजासहित थाइल्यान्डमा पक्राउ

२०७१ असार ३१ गते ११:५६

काठमाण्डु, ३१ असार– पूर्वयुवराज पारस शाह दुई पोका गाँजासहित थाइल्यान्डमा पक्राउ परेका छन् । बैंककमा रहेको पारस निकट स्रोतका अनुसार उनलाई थाई प्रहरीले बैंककस्थित डेबिट होटलमा बसिरहेको अवस्थामा शुक्रबार राति पक्राउ गरेको हो । थाई प्रहरीले उनलाई पक्राउ गरी उनको साथबाट दुई पोका गाँजा बरामद...

३ लाखमा राहदानी खरिद गर्ने बङ्गलादेशी नागरिक पक्राउ

२०७१ असार ३१ गते ११:३३

काठमाण्डु, ३१ असार – लामो समयदेखि नेपाली राहदानी खरिद गर्ने कार्यमा संलग्न रहिआएका बङ्गलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । साउदी अरबस्थित अल यामामा कम्पनीमा काम गर्न जान श्रम स्वीकृतिका लागि केएल इम्प्लोयमेन्टस् सर्भिस प्रालिलाई कामदारले बुझाएका १०० राहदानीमध्ये २५ जना नेपाली कामदारको नेपाली...

एसएलसी लब्धाङ्कपत्र लिन पाँच हजार !

२०७१ असार ३१ गते ९:३५

काठमाण्डु , ३१ असार – प्रवेशिका परीक्षा उत्तीर्ण गरी लब्धाङ्क लिन आउने विद्यार्थीसँग पाँच हजार माग्ने र पैसा नदिएसम्म लब्धाङ्कपत्र नै नदिने धम्की दिएको रहस्य खुलेको छ । काठमाण्डु –७ स्थित सरस्वतीनगरमा रहेको काठमाण्डु युनाइटेड सिटी उच्च माध्यमिक विद्यालयले प्रवेशिका परीक्षाको लब्धाङ्कपत्र दिँदा विद्यार्थीसित...

रोजामा कुरान वाचन गर्ने धर्म गुरुलाई ५६ हजार नगद

२०७१ असार ३१ गते ९:०८

बाँके, ३१ असार – मुस्लिम समुदायको पवित्र महिना रमदानको रोजामा कुरान वाचन गरी तराबीको नमाज पढाएको भन्दै नेपालगन्जस्थित जामा मस्जिदका धर्मगुरु कारी यार मोहम्मद कादरीलाई ५६ हजार प्रदान गरिएको छ । पन्ध्र दिनमा पूरै कुरआन वाचन गरेको भन्दै व्रतालुले सोमबार राति ११ बजे रुपियाँ...

ढुङ्गाखानी पहिरोमा मृत्यु भएका पीडित परिवारद्धारा बाटो बन्द

२०७१ असार ३१ गते ८:००

ललितपुर, ३१ असार – स्थानीय लेले गाविसको माहादेव खोलास्थित युनाइटेड ढुङ्गाखानीमा गत आइतबार गएको पहिरोमा परी मृत्यु भएका पीडित परिवारले विभिन्न माग राखी लेले–टीकाभैरव बाटो बन्द गराएका छन् । बाटो बन्दका कारण दक्षिण ललितपुरमा चल्ने सवारी साधन बीचबाटोमै रोकिनु पर्दा यात्रु अलपत्र परेका छन्...

शुल्क वृद्धि फिर्ताको माग गर्दै तालाबन्दी

२०७१ असार ३१ गते ७:०३

दमक, ३१ असार – शुल्क वृद्धिको विरोध गर्दै आठ विद्यार्थी सङ्गठनहरुले झापाको दमक बहुमुखी क्याम्पसमा तालाबन्दी गरेका छन् । शुल्क वृद्धिको विरोध गर्दै चरणबद्ध आन्दोलनमा रहेका विद्यार्थी सङ्गठनहरुले आज क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । कक्षा ११ र १२ को मासिक शुल्कमा गरिएको...

एमालेको मतगणना सुरु, लुम्बिनी, गण्डकी र भेरी कर्णाली निर्णायक हुने

२०७१ असार ३१ गते ४:५३

काठमाडौँ, ३१ असार – नेकपा (एमाले)को नवौँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि यही असार २६ गते भएको निर्वाचनको जारी मतगणनाको आज तेस्रो दिनको गणना केहीबेर अघि सुरु भएको छ । कुल पाँच मतदान केन्द्रमध्ये हालसम्म केन्द्रीय निकाय, जनसङ्गठन, मेची, कोसी, जनकपुर, बागमती, नारायणी र काठमाडौँ उपत्यकाका...

व्यवस्थापिका संसदको बैठक जारी

२०७१ असार ३१ गते ३:३७

काठमाण्डु, ३१ असार –व्यवस्थापिका संसद्को बैठक जारी छ । आजको बैठकमा पेस्कि खर्च विधेयकमाथि छलफल हुँदैछ । सरकारले पेश गरेको बजेट पारित हुन समय लाग्ने भएकाले आज र भोली छलफल गरि पेश्कि खर्च विधेयक पारित गरि सरकारलाई खर्च गर्न बाटो खुला गरिने भएको छ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us