व्यवस्थापिका संसदको बैठक जारी

काठमाण्डु टुडे २०७१ असार ३१ गते ३:३७ मा प्रकाशित

ca houseकाठमाण्डु, ३१ असार –व्यवस्थापिका संसद्को बैठक जारी छ । आजको बैठकमा पेस्कि खर्च विधेयकमाथि छलफल हुँदैछ ।

सरकारले पेश गरेको बजेट पारित हुन समय लाग्ने भएकाले आज र भोली छलफल गरि पेश्कि खर्च विधेयक पारित गरि सरकारलाई खर्च गर्न बाटो खुला गरिने भएको छ ।

पेश्कि खर्च विधेयक पारित नभए सरकारले पर्सीबाट खर्च गर्न नपाउने हुँदा दुईदिन छलफल गरि पारित गर्ने तयारी भएको संसद् सचिवालयले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us