समाचार

मोदी हिंड्ने बाटोमा सेनाको हवाई गस्ती

२०७१ साउन १७ गते ३:५८

काठमाण्डु, १७ साउन– सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा कुनै पनि अनुचित घटना हुन नदिन सुरक्षा व्यवस्थालाई निकै कडा पारेको छ । मोदी भ्रमणका क्रममा सुरक्षा मजबुद पार्न नेपाली सेनाले उनी सवार हुने सडकमाथि हवाई गस्तीसमेत गर्ने भएको छ । भारतीय प्रधानमन्त्रीको सुरक्षालाई...

वैदेशिक रोजगारीले टुट्दैछ दाम्पत्य जीवन

२०७१ साउन १७ गते ३:४८

धरान – पत्नी र तीन छोरीको भविष्य उज्ज्वल बनाउने सपना थियो धरान(१७, बीचघोपाका चक्रबहादुर लिम्बूको । त्यसैलाई साकार पार्न साउदी अरब पुगेर हड्डी घोटे । २३ महिनापछि छुट्टीमा फर्कंदा घरमा सबै ठीकठाक थियो । तीन महिना बसेर फेरि उडे । परदेशमा १५ महिना दुःख...

सिन्धुपाल्चोकदेखि सप्तरीसम्म नदी किनारका बासिन्दालाई घर छाड्न आग्रह

२०७१ साउन १७ गते ३:४१

काठमाण्डु, १७ साउन– सरकारले पहिरोले थुनिएको सुनकोसी नदी फुटेर भयावह क्षति हुन सक्ने भन्दै सिन्धुपाल्चोकसहित, रामेछाप, खोटाङ, सुनसरी र सप्तरीसम्मका नदी किनारका बासिन्दालाई घर छाडेर सुरक्षित स्थानतर्फ लाग्न आग्रह गरेको छ । उपप्रधान एवम् गृहमन्त्री बामदेव गौतमको अध्यक्षतामा बिहान बसेको केन्द्रीय दैवीप्रकोप उद्धार समितिको...

कुखुराको मासुमा डरलाग्दो विष

२०७१ साउन १७ गते ३:०९

काठमाण्डु, १७ साउन–कुखुराको मासुमा ८० प्रतिशतसम्म ‘एन्टिबायोटिक’ औषधिको मात्रा भेटिएको छ । पशुस्वास्थ्थ निर्देशनालयअन्तर्गतको भेटेनरी जनस्वास्थ्य कार्यालयले असार अन्तिममा मासुमा एन्टिबायोटिक औषधिको अवशेषबारे अध्ययन गरेको थियो । पशु चिकित्सकका अनुसार मानव स्वास्थ्यका लागि औषधिको अवशेषयुक्त मासु उपभोगका लागि निकै हानिकारक मानिन्छ । थोरै समयमा...

सिडिओका सुरक्षागार्डद्वारा गोली हानेर आत्महत्या

२०७१ साउन १७ गते ३:००

सुर्खेत, १७ साउन– सुर्खेतका प्रमुख जिल्ला अधिकारी दिलबहादुर घिमिरेको सुरक्षार्थ खटिएका प्रहरी जवानले पेस्तोलले कन्चटमा गोली हानेर आत्महत्या गरेका छन् । ढिकपुर–७ दाङ घरभएका २८ वर्षीय शिवकुमार केसीले शुक्रबार साँझ आफू बस्ने क्वाटरमै सुरक्षागार्ड कमान्डरले प्रयोग गर्ने ७.६२ एमएमको चाइनिज पेस्तोलले गोली हानेर आत्महत्या...

मोदीसँगै आउँदैछन् जितबहादुर

२०७१ साउन १७ गते २:५०

नवलपरासी, १७ साउन– भारतीयप्रधानमन्त्री नरेन्द्र मोदी आउँदो आइतबार नेपाल आउँदा उनको परिवारमा हुर्केका कावासोतीका २६ वर्षीय जितबहादुर सारुमगर पनि सँगै आउँदैछन् । १६ वर्षदेखि मोदीको घरमा बस्दै आएका उनको शिक्षादिक्षा मोदीकै रेखदेखमा भइरहेको छ । जितवहादुरको परिवार कावासोती नगरपालिका–१ को लोकाहास्थित सुकुम्बासी बस्तीमा छ...

पहिरोले सुनकोसी नदी थुनियो, ८ जनाको मृत्यु, सय बढी बेपत्ता

२०७१ साउन १७ गते १:५८

सिन्धुपाल्चोक, १७ साउन– सिन्धुपाल्चोकको राम्चे गाविसको जुरेमा भीषण पहिरो जाँदा सुनकोसी नदी थुनिएको छ । अहिलेसम्म पहिरोमा पुरिएर मृत्यु भएका ८ जनाको शव फेला परेको छ । मृतकमध्ये माङ्खा–१ का विमला श्रेष्ठ र श्याम श्रेष्ठको मात्र सनाखत भएको छ । मृतकको संख्या बढ्न सक्ने...

मोदीको भेट्ने सूचीमा किन परेनन् ज्ञानेन्द्र र वैद्य ?

२०७१ साउन १७ गते १:५५

काठमाण्डु, १७ साउन- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा पुर्वराजाज्ञानेन्द्र शाह र नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरणलाई नभेट्ने भएका छन् । मोदीले कांग्रेस,एमाले,एमाओवादीका शीर्ष नेता तथापुर्वप्रधानमन्त्रीहरुसँग भने भेट गर्ने कार्यक्रम तय भएको छ । शुक्रबार साँझसम्म पुर्वराजा शाह र नेकपा–माओवादी अध्यक्ष वैद्यलाई भेट्ने...

प्रहरी सक्रियतापछि आपराधिक घटनामा कमी

२०७१ साउन १७ गते १:४१

कञ्चनपुर, १७ साउन– प्रहरीको सक्रियतापछि कञ्चनपुरमा पछिल्लो समय लुटपाट, चोरीलगायतका आपराधिक घटनामा कमी आएको छ । सदरमुकामको पहुँचबाट टाढा रहेका गाउँगाउँमा अस्थायी प्रहरी चौकी विट खडा गरेपछि त्यस्ता घटनामा कमी आएको हो । जिल्लामै बढी लुटपाट हुने ठाउँका रुपमा चिनिने बाणी, बङ्क, कलुवापुर, बन्साह,...

धमाधम छुट्दैछन् अधिकारी हत्याका आरोपी

२०७१ साउन १६ गते १४:१०

चितवन, १६ साउन– गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्या आरोपमा संलग्न रहेको आरोप लागेका थप दुईजना धरौटीमा रिहा भएका छन् । हत्या आरोपमा पक्राउ पूर्जी जारी गरिएका १३ मध्ये थप दुई जनालाई जिल्ला अदालत चितवनले शुक्रबार धरौटीमा रिहा गरेको हो । रिहा हुनेमा फुजेलका सीता...

मोदीका लागि मगाइयो इलामबाट चिया

२०७१ साउन १६ गते १३:४४

काठमाण्डु, १६ साउन– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई इलामको अर्थोडक्स चियाले स्वागत गरिने भएको छ । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले मोदीलाई सोमबार व्यवस्थापिका–संसदमा इलामे चियाले स्वागत गर्ने भएका हुन् । त्यसका लागि इलामबाट स्पेशल चिया मगाइएको छ । इलाम सभाध्यक्ष नेम्वाङको गृहजिल्ला हो । इलामको...

मोदीलाई १९ तोपको सलामी

२०७१ साउन १६ गते १३:१४

काठमाण्डु, १६ साउन– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा उनलाई १९ तोपको सलामी दिइने भएको छ । आइतबार अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेबित्तिकै मोदीलाई १९ तोपको सलामी दिइने भएको हो । मोदी भ्रमणबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले नेपाली सेनाको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us