काठमाण्डु, १५ साउन– एकीकृत माओवादी पोलिट्ब्युरो सदस्य लीलामणि पोखरलले भारतीय प्रधानमन्त्री मोदीको भ्रमणबाट नेपाललाई कुनै लाभ नहुने बताएका छन् । राजधानीमा बिहीबार भएको एक कार्यक्रममा पोखरेलले मोदी भ्रमणबाट ठूलै उपलब्धी हात लाग्ने भ्रममा नपर्न भने । उनले १९५० को सन्धिपछि नेपाल भारतबाट हेपिंदै आएको...
काठमाण्डु, १५ साउन– प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रिय हितविपरीत सन्धि सम्झौता नहुने स्पष्ट गरेका छन् । कोइरालाले भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणलाई अवसरका रुपमा लिने तर राष्ट्रिय हितविपरीत सम्झौता नहुने बताए । भारतसँग हतारमा विद्युत व्यापार सम्झौता नगर्न माग गर्दै ज्ञापनपत्र बुझाउन बालुवाटार पुगेका नेकपा–माओवादीसहित ३३...
कालिकोट, ११ साउन– नेकपा–माओवादी कालिकोटकी नेतृ गोरीकला विश्वकर्माको भीरबाट लडेर मृत्यु भएको छ । माल्कोट–४ स्थित देउमाडु भीरमा घाँस काट्दै गरेकी उनको टेकेको ढुंगा पल्टिँदा बिहीबार मृत्यु भएको हो । नेकपा–माओवादी कालिकोटकी सहसचिव उनी यसअघि जिल्ला इन्चार्ज थिइन्.। माओवादी भेरी कर्णाली राज्य समिति इन्चार्ज...
चितवन, १५ साउन– गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्या आरोपमा पक्राउ परेका तीन जना धरौटीमा रिहा भएका छन् । फुजेलकै हिलाल अधिकारी, कालिप्रसाद अधिकारी र मेघनाथ पौडेल जिल्ला अदालत चितवनको आदेशमा बिहीबार धरौटीमा छुटेका हुन् । १३ जनाविरुद्ध वारेन्ट जारी भएकामा तीन जना अदालतमा हारिजर...
काठमाण्डु , १५ साउन – ३३ दलीय मोर्चाले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै भारतसँग विद्युत व्यापार सम्झौता आवश्यक नभएको ध्यानाकर्षण गराएको छ । साथै माथिल्लो कर्णाली, अरुण तेस्रो र माथिल्लो मर्स्याङ्दी परियोजना सरकार स्वयंमले बनाउनु पर्ने मोर्चाको माग छ । नेकपा – माओवादी नेतृत्वमा गएको...
काठमाण्डु , १५ साउन – देशमा पर्याप्त रोजगारीको अवसर नहुँदा वैदेशिक रोजगारीमा विभिन्न मुलुकमा जाने नेपालीको सङ्ख्या प्रत्येक वर्ष बढ्दै गएको छ । आर्थिक वर्ष २०५०–५१मा तीन हजार ६०५ जनामात्रै वैदेशिक रोजगारीमा गएकामा पछिल्लो आव २०७०–०७१ सम्म आइपुग्दा त्यो सङ्ख्या पाँच लाख २७ हजार ८१४...
काठमाण्डु , १५ साउन – कृषिमन्त्री हरिप्रसाद पराजुलीले भारतसंग गर्ने भनिएको उर्जा व्यापार सम्झौता गर्न नेपाल सरकार तयार रहेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालले बिहिबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा मन्त्री पराजुलीले नेपाल सरकारको तर्फबाट आफूहरुले भारतसंग गर्ने भनिएको उर्जा व्यापार सम्झौताको सम्पूर्ण तयारी...
काठमाण्डु , १५ साउन – खाना पकाउने एलपी ग्यासको निलो सिलिण्डर लागू नहुने भएको छ । सरकारले ब्यवसायिक प्रयोजनको लागि निलो रंगको ग्यास सिलिण्डर र घरायसी प्रयोजननको लागि रातो रंगको सिलिण्डर प्रयोगमा ल्याएको थियो । तर दुई रंगको सिलिण्डर प्रयोगमा ल्याएको भए पनि ब्यवसायिक...
काठमाण्डु , १५ साउन – परराष्ट्रविदहरुले नेपाल–भारतवीच टुटेको राजनीतिक सम्बन्ध भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले जोड्ने विश्वास व्यक्त गरेका छन् । रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कारमा उनीहरुले अहिलेसम्म भारतको ब्यूरोक्रेसि र सुरक्षा निकायले नेपालसँगको सम्बन्धलाई डिल गर्दै आएकोमा मोदीको भ्रमण त्यसलाई...
मेलम्ची, १५ साउन – इन्द्रावती नदीको बगरमा रहेका नौ वटा बालुवा गिट्टी क्रसर उद्योगले वातावरण तथा विकास पूर्वाधारलाई क्षति पु¥याएको आरोप लगाउँदै ती उद्योग हटाउन युवा सङ्घर्षमा उत्रेका छन् । सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न भागमा इन्द्रावती नदीको बगरबाट बालुवा गिट्टी झिकेर काठमाण्डु उपत्यकामा...
काठमाण्डु , १५ साउन – सहरी भवन निर्माण तथा सम्भार डिभिजन कार्यालय अनामनगरबाट घुस लिंदालिंदै आयोजना प्रमुखसहित ५ कर्मचारीलाई अख्तियारले रङ्गेहात पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले बिशेष सूचनाको आधारमा सेवाग्राहीसँग ५० हजार रुपैयाँ लिंदै गर्दा विशेष भौतिक पूर्वाधार विकास...
गौशाला, १५ साउन – जिल्ला मालपोत कार्यालय महोत्तरीमा करारमा कार्यरत दुई जना कम्प्युटर अपरेटरको कर्तुतले अहिले सबैलाई हैरान बनाएको छ । सो कार्यालयमा कार्यरत कम्प्युटर अपरेटरद्वय दिलीप साह र शिवनाथ साहले त्यहाँ कार्यरत लेखापढी कानुन व्यवसायी र आम सेवाग्राहीसँग ठाडै घुस मागेर सबैलाई हैरान...