दाङ , १६ साउन – दाङमा प्रहरीले अर्धस्वचालीत पेस्तोलसहित एक युवालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले दिउसो २ बजे तुलसीपुर १० हेरेबास निवासी २५ बर्षीय केशर बिसिलाई पक्राउ गरेको हो । बिशेष सुराकीका आधारामा इलाका प्रहरी तुलसीपुर र जिल्ला प्रहरिको...
काठमाण्डु – सरकारले सुरक्षा सर्तकता बढाउने नाममा सर्वसाधारण नागरिकमाथि ज्यादती गर्न थालेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आइतबारदेखी हुने नेपाल भ्रमणका क्रममा सुरक्षा व्यवस्था कडा पार्नें नाममा सरकारले सुरक्षा चेक जाँच कडा पारेको छ । राजधानीका सडकमा सुरक्षाकर्मीले सर्व साधारणमाथि अनावश्यक रुपमा केरकार...
काठमाण्डु ,१६ साउन – स्वास्थ्य तथा जनसंख्यामन्त्री खगराज अधिकारीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा प्रधानमन्त्रीको कारण पदाधिकारी नियुक्ति हुन नसकेको खुलासा गरेका छन् । रिपोर्टर्स क्लब नेपालले शुक्रबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा मन्त्री अधिकारीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा सिफारिश समितिले उपकुलपतिका लागि तोकिएकै समयभित्र...
काठमाण्डु, १६ साउन– एमाले अध्यक्ष केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा सुरक्षा व्यवस्था प्रभावकारी बनाउन सरकारसँग माग गरेका छन् । व्यवस्थापिका–संसदको बैठकमा विशेष समय लिएर बोल्दै ओलीले मोदीको सुरक्षामा कुनै खेलबाड हुन नदिन सरकार सचेत हुनुपर्ने बताएका हुन् । सुरक्षाको...
काठमाण्डु, १६ साउन– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संसदमा संवोधन गर्न व्यवस्थापिका संसदको ड्यासमा नयाँ पोडियम (सिट) बनाएर राखिने भएको छ । कार्यव्यवस्था परामर्श समितिको शुक्रबार बसेको बैठकले संसदमा सम्बोधनका लागि आउँदा मोदीलाई राख्ने स्थान टुङ्गो लगाएको हो । छुट्टै पोडियम बनाएर ड्यासमै राख्ने निर्णय...
सप्तरी, १६ साउन – सप्तरीमा एक महिलाले श्रीमान नभएको मौका छोपी जवरजस्ती गर्न खोज्ने पुरुषको लिङ्ग काटिदिएकी छन् । ५० बर्षीय रामकृष्ण मण्डलले छिमेकी ३५ वर्षकी महिलालाई जवरजस्ती गर्न खोजेका थिए । उनले ईलाका प्रहरी कार्यालय हनुमान नगरमा प्रमाणका लागि आफूले सप्तरीको २ नम्बर...
काठमाण्डु, १६ साउन– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रमममा पूर्वराजा ज्ञानेन्द्र शाह र नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यसँग नभेट्ने भएका छन् । स्रोतका अनुसार मोदीको भेटघाटको समय तालिकामा ज्ञानेन्द्र र वैद्यको नाम छैन । मोदीले नेपाल बसाइका क्रममा राष्ट्रपति रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला,...
काठमाण्डु, १६ साउन– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्वस्थ भएका छन् । उनलाई भाइरल ज्वरो आएको स्वकीय सचिव चुडामणि खड्काले काठमाण्डु टुडेलाई जानकारी दिए । खड्काका अनुसार प्रचण्डको वीर अस्पतालका कार्यकारी निर्देशक डा. बुलन्द थापा र डा. लोचन कार्कीले स्वास्थ्य परीक्षण गर्दा भाइरल...
सर्लाही, १६ साउन– प्रहरीले लागुऔषधको रुपमा प्रयोग हुने ५० बोतल कोरेक्ससहित एक युवकलाई बिहीबार राति सर्लाहीको ढुङ्ग्रेखोलाबाट पक्राउ गरेको छ । प्रहरी चौकी धरहराको गस्ती टोलीले ५० बोतल कोरेक्ससहित सर्लाहीको हजरिया–५ निवासी २६ वर्षीय बाबुलाल महतोलाई पक्राउ गरेको हो । ना ३ प ५६००...
काठमाण्डु, १६ साउन– राष्ट्रिय खेलकुद परिषद् र खेलकुद मन्त्रालयबीचको विवाद अन्त्य भएको छ । यसअघि बुधबारमात्रै सदस्य सचिव लामा र युवा तथा खेलकुदमन्त्री पूरुषोत्तम पौडेलबीच मन्त्रालयमा भेटघाट भएको थियो । राष्ट्रिय खेलकुद परिषद्मा पत्रकार सम्मेलन गर्दै लामाले भेटघाटमा मिलेर अघि बढ्ने सहमति भएको बताए...
काठमाण्डु, १६ साउन– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणका क्रममा ६ तहको सुरक्षा दिइने भएको छ । पहिलो घेरामा भारतबाटै आएका मोदीका व्यक्तिगत सुरक्षा अधिकारीसँगै नेपाली सेना र प्रहरीका पिएसओ खटाउने तयारी भएको छ । स्रोतका अुनसार पिएसको सुरक्षा घेराबाहिर विशेष सुरक्षा दस्ता र...
इलाम, १६ साउन– विद्युत्को पोल र तार टाँगिएको तीन वर्ष बित्दासमेत गजुरमुखी र लुम्दे गाविसमा अझै बिजुली बल्न नसकेकोप्रति स्थानीयले गुनासो गरेका छन् । प्राधिकरणको बेवास्ताका कारण गाउँमा बत्ती नबलेको भन्दै स्थानीय आक्रोशित छन् । समयमै बत्ती बाल्न प्राधिकरणले चासो नदिएका धेरै कारण पोल...