समाचार

वैद्य माओवादीले रत्नपार्कमा मोदीको विरोध नगर्ने

२०७१ साउन १८ गते ७:४६

काठमाण्डु, १८ साउन– मोहन वैद्य नेतृत्वको नेकपा– माओवादीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विरोधमा काठमाण्डुमा गर्ने भनिएको प्रदर्शन नगर्ने भएको छ । मोदी भ्रमणका क्रममा नेपाल र भारतबीच हुने भनिएको उर्जा सम्झौता नहुने भएपछि विरोध नगर्ने सो पार्टीले जनाएको छ । अध्यक्ष वैद्यले आइतबार एक...

मोदीको पहिलो भेट जितबहादुरका परिवारसँग

२०७१ साउन १८ गते ७:२५

काठमाण्डु, १८ साउन– नेपालको दुई दिने औपचारिक भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सबैभन्दा पहिला आफ्ना धर्मपुत्र नेपाली युवा जितबहादुर सारु मगरका परिवारसँग गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै बौद्धस्थित होटल हायात पुगेका उनले त्यहाँ जितबहादुरका पारिवारिक सदस्यसँग भेटेका हुन् । जितबहादुर मोदीसँगै...

हायात होटलमा नेपाली पत्रकारलाई क्यामेरा बन्द गर्न लगाइयो

२०७१ साउन १८ गते ६:३५

काठमाण्डु, १८ साउन– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बसेको काठमाण्डुको बौद्धस्थित हायात होटलमा नेपाली पत्रकारलाई प्रवेशमा पूर्णत : रोक लगाइएको छ । समाचार संकलनका लागि बिहानैदेखि हायात पुगेका पत्रकारलाई सुरक्षा कर्मीले होटलको मुल गेटमै रोकेका हुन् । सूचना विभागले मोदी भ्रमणको संकलनका लागि भन्दै विभिन्न स्थानका...

मोदी आएलगत्तै नेपालमा भूकम्पको धक्का

२०७१ साउन १८ गते ६:०२

काठमाण्डु, १८ साउन– राजधानी काठमाण्डुसहित नेपालका केही स्थानमा भूकम्पको धक्का महसुस गरिएको छ । आइतबार बिहान ११ बजेर ४० मिनेटमा भूकम्पको धक्का महसुस गरिएको थियो । करिब १५ सेकेण्डसम्म भूकम्प गएको थियो । काठमाण्डुबाट २ सय किलोमिटर उत्तर चीनको तिब्बतलाई केन्द्रबिन्दु बनाएर ५ दशमलब...

काठमाण्डु आइपुगे मोदी

२०७१ साउन १८ गते ३:५५

काठमाण्डु, १८ साउन– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुईदिने औपचारिक नेपाल भ्रमणका सिलसिलामा काठमाण्डु आइपुगेका छन् । मोदी भारतीय सेनाको विशेष विमानमार्फत बिहान १० बजेर ५० मिनेटमा अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । मोदीको स्वागतका लागि प्रधानमन्त्री सुशील कोइराला विमानस्थल पुगेका थिए । उनको सम्मानमा नेपाली...

नेपाल भारत–सम्बन्ध नै अशुद्ध

२०७१ साउन १८ गते ३:४६

काठमाण्डु, १८ साउन– भारतीय प्रधानमन्त्रीको दुई दिने नेपाल भ्रमणलाई सफल बनाउन सरकारले आफ्नो हैसियतअनुसार कुनै कसर बाँकी राखेको छैन । सुरक्षादेखि स्वागत सत्कारमा कमी नहुन सरकारले विशेष महत्व दिएको देख्न सकिन्छ । मोदी भ्रमणलाई लक्षित गरी मोदीले यात्रा गर्ने राजधानीका सडकका विभिन्न स्थान र...

सिन्धुपाल्चोकको अवस्था सामान्य बन्दै

२०७१ साउन १८ गते २:५५

चौतारा, १८ साउन– सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोपछि सुनकोसी नदी थुनिएर बढेको खतरा कम हुदै गएको छ । नदी थुनिएको १ घण्टापछि शनिबार दिउँसो १ बजेपछि नेपाली सेनाले दुईवटा बम विष्फोट गराएर पानीको प्राकृतिक बहाव सुचारु भएपछि पानीको सतह क्रमस घट्दै गएको छ । तालमा...

काठमाण्डुमा आज कहाँकहाँ चल्दैनन् गाडी ?

२०७१ साउन १८ गते २:३७

काठमाण्डु, १८ साउन– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा राजधानीका विभिन्न स्थानमा आज सवारी चलाउन रोक लगाइएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार सुरक्षा मध्यनजर गर्दै सवारी मार्ग खाली गर्न लागिएको हो । ट्राफिकले वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ । बिहान...

मोदी आउने भएपछि सुरक्षा कडा

२०७१ साउन १८ गते २:१३

काठमाण्डु, १८ साउन– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई मध्यनजर गर्दै सरकारले काठमाण्डु उपत्यकाको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारेको छ । मोदीको सुरक्षा व्यवस्था अतिविशिष्टस्तरको हुने सरकारले जनाएको छ । मोदी भ्रमणको सुरक्षाको जिम्मा पाएको गृह मन्त्रालयले आजदेखि हुने मोदीको भ्रमणका लागि सुरक्षा व्यवस्था...

मोदीले संसद्लाई २० मिनेट सम्बोधन गर्ने

२०७१ साउन १८ गते २:०१

काठमाण्डु, १८ साउन– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज व्यवस्थापिका–संसद् बैठकलाई सम्बोधन गर्दैछन् । मोदीले दिउँसो साँढे ४ बजे संसद्लाई सम्बोधन गर्ने कार्यक्रम छ । उनले २० मिनेट संसदलाई सम्बोधन गर्ने कार्यक्रम रहेको संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले जानकारी दिए । २०४६ को राजनीतिक परिवर्तनपछि...

मोदी नेपाल आउँदै

२०७१ साउन १८ गते १:५३

काठमाण्डु, १८ साउन– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज नेपाल आउँदै छन् । प्रधानमन्त्री सुशील कोइरालाको मैत्रीपूर्ण निमन्त्रणामा मोदी नेपाल आउन लागेका हुन् । १७ वर्षप्छि भारतीय प्रधानमन्त्री नेपाल आउन लागेको यो पहिलोपटक हो । मोदी विशेष विमानद्वारा बिहान १०...

मोदी भ्रमणका बेला बिदाको हल्ला निराधार

२०७१ साउन १८ गते १:४५

काठमाण्डु, १८ साउन– सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला दुई दिन सार्वजनिक बिदा दिएको भन्ने हल्ला निराधार भएको सरकारले स्पष्ट पारेको छ । सरकारका प्रवक्ता एवम् सुचना तथा सन्चारमन्त्री मिनेन्द्र रिजालले दुई दिन सार्वजनिक बिदा भनेर सञ्चार मामाध्यममा आएपछि त्यसको खण्डन गरेका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us