समाचार

डोजर लगाएर पहिरोबाट शव खोजिँदै

२०७१ साउन १९ गते २:२७

सिन्धुपाल्चोक, १९ साउन– सिन्धुपाल्चोकको माङखा गाविसको जुरेमा शुक्रबार बिहान गएको पहिरोमा पुरिएकाको खोजी तीव्र पारिएको छ । डोजर र स्काभेटरको मद्धतले पहिरो पन्छाएर हराएकाको खोजी गरिने प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले जानकारी दिए । जिवितै भेटिने आशाका कारण आइतबारसम्म डोजर नलागाइएको भए पनि अब...

प्रहरीका सईले गरे ५ किलो सुन डकैती

२०७१ साउन १९ गते २:१४

काठमाण्डु, १९ साउन– काठमाण्डुमा नेपाल प्रहरीका एक नायव निरीक्षक ‘सई’ ले पाँच किलोग्राम सुन डकैती गरेका छन् । सुन डकैतीको आरोपमा एक सइ पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखामा कार्यरत सई विजयप्रताप शाह सुनसहित पक्राउ परेका हुन् । डकैती गरेको सुन उनले...

‘पाप पखाल्न’ चढाए मोदीले पशुपतिमा तीन करोडको चन्दन

२०७१ साउन १९ गते २:०१

काठमाण्डु, १९ साउन– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार पशुपतिनाथको दर्शन र पूजाआजा गरे । त्यस क्रममा उनले करिब तीन करोड भारतीय रुपैयाँ बराबरको चन्दन उपहारका रुपमा पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरेका छन् । नेपालस्थित भारतीय दूतावासले दिएको जानकारीअनुसार मोदीले पशुपतिको दर्शनका क्रममा उक्त...

जितबहादुरलाई दिए मोदीले पाँच दिन बिदा

२०७१ साउन १९ गते १:५१

काठमाण्डु, १९ साउन– नेपाल भ्रमणको अघिल्लो दिन शनिबार साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो नेपाल भ्रमणबारे ट्वीट गरे । हिन्दी र अंग्रेजीमा फरकफरक ट्वीट गरेका मोदीले आफ्ना धर्मपुत्र नेपाली युवक रामबहादुर सारु मगरलाई उनका परिवारको जिम्मा लगाउन आतुर रहेको उल्लेख गरेका थिए । नवलपसारी...

आज दिनभर के के गर्दैछन् मोदी ?

२०७१ साउन १९ गते १:३६

काठमाण्डु, १९ साउन– नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज पनि दिनभर सक्रिय रहने छन् । दुई दिने औपचारिक भ्रमणका लागि हिजो नेपाल आएका मोदी आज साँझ ५ बजे नयाँदिल्ली फर्कने छन् । त्यसअघि उनले आज राष्ट्रपति रामवरण यादव, एमाले अध्यक्ष केशी शर्मा...

मोदीको अगाडि नेपालकै बेइज्जत गरे सुशीलले

२०७१ साउन १८ गते १५:०७

काठमाण्डु, १८ साउन– प्रधानमन्त्री सुशील कोइराला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मोदी आउँदा बिहान १० बजेर ५० मिनेट गएको थियो । कोइराला मोदी आउनुभन्दा झण्डै एक घण्टाअघि विमानस्थल पुगेका थिए । उनले मोदीलाई पुष्पगुच्छाले स्वागत गरे । पुष्प गुच्छाको टुप्पो मोदीतिर फर्काउनुपर्नेमा आफैंतिर फर्काए ।...

जितबहादुरकी आमालाई के उपहार दिए मोदीले ?

२०७१ साउन १८ गते १४:४२

काठमाण्डु, १८ साउन– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफूसँग भेटेका मानिसको भावना जित्न खप्पिस छन् । क्षेत्रीय राजनीतिबाट एकाएक भारतको केन्द्रीय राजनीतिमा आउनुमा उनको उक्त क्षमताले समेत काम गरेको ठानिन्छ । नयाँ मानिस भेट्न जानुपर्दा अक्सर उपहार लिएर जाने उनको पूरानै बानी हो । प्रधानमन्त्री...

मोदीको अगाडि ‘स्मार्ट’ बनेको भन्दै मिनेन्द्रलाई थर्काए सुशीलले

२०७१ साउन १८ गते १४:३०

काठमाण्डु, १८ साउन– प्रधानमन्त्री सुशील कोइरालाले सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजाललाई नराम्ररी ‘थर्काए’ का छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने क्रममा पटकपटक आफ्नो पाखुरामा समातेर तानेको भन्दै कोइराला रिजालसँग झोक्किएका हुन् । ‘तपाईंले मोदीको अगाडि मेरो कोट समातेर किन तान्नुभयो’,...

नेपालको संसदमा मोदीको जादुमय भाषण (उनकै शब्दमा)

२०७१ साउन १८ गते १४:२९

२५ करोड भारतीयको माया लिएर आएको छु  नेपालमा आउन पाएकोमा अत्यन्तै हर्षित छु । धैरैधेरै वर्षअघि एक पथिक तीर्थालुको रुपमा म यहाँ आएको थिएँ । यो भनाइ कि एकपटक तपाईंले नेपालको भ्रमण गर्नुभयो भने यो जीवन पर्यन्त सम्बन्धमा बदलिन्थ्यो । प्रथमत: यस सुन्दर देशको...

मिनेन्द्र रिजालले मोदीका अगाडि देशकै बेइज्जत गरे: परराष्ट्रविद्

२०७१ साउन १८ गते १३:५४

काठमाण्डु, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने क्रममा सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले प्रधानमन्त्री सुशील कोइरालालाई पटकपटक तानेको विषयलाई परराष्ट्र मामलाका जानकारहरुले गम्भीर त्रुटि भनेका छन् । मोदी भ्रमणका सवारीमन्त्रीमसेत रहेका रिजालले त्यस क्रममा पटकपटक कोइरालालाई मोदीकै अगाडि पाखुरा समातेर तानेका थिए...

गौतम बुद्ध नेपालमै जन्मिएका हुन्: मोदी

२०७१ साउन १८ गते १२:३६

काठमाण्डु, १८ साउन– भारतीय पक्षले बेलाबेलामा गौतमबुद्ध भारतमा जन्मेको प्रचार गर्दै आएको छ । त्यसका लागि उसले भारतमा नक्कली लुम्बिनीसमेत खडा गरेको छ । तर, नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्वका साथ गौतम बुद्ध नेपालमा जन्मिएको बताए । व्यवस्थापिका–संसदलाई आइतबार सम्बोधन गर्दै...

गाडीबाट झरेर मोदीले मिलाए सर्वसाधारणसँग हात

२०७१ साउन १८ गते १२:२८

काठमाण्डु, १८ साउन– सरकारले नेपाल भ्रमणमा हरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लागि अतिविशिष्ट सुरक्षा व्यवस्था मिलाएको छ । उनको सुरक्षामा नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुशन्धान विभाग पूरै खटिएको छ । मोदी बस्ने होटल, हिंडेने बाटो र भेटघाट स्थलहरुमा बाक्लो सुरक्षा तैनाथी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us