काठमाण्डु, १३ भदाै – अख्तियारले विशेष सूचनाका अाधारमा त्रिभुवन विश्वविद्यालयका तीन निकायबाट लेखाका शंकास्पद कागजात नियन्त्रणमा लिएको छ । अनियमितता भएको सूचनाका आधारमा अख्तियार दुरुपयाेग अनुसन्धान आयोगले परीक्षा नियन्त्रण कार्यालय, केन्द्रिय व्यवस्थापन संकाय र दोस्रो उच्च शिक्षा परियोजनाका कागजात नियन्त्रणमा लिएको हो ।...
काठमाण्डु , १३ भदौ – शान्तीपूर्ण आन्दोलन गरिरहेका ट्रक तथा ट्रिपर व्यवसायीहरुमाथि काठमाण्डुको कोटेश्वरमा प्रहरीले दमन गरेको भन्दै बाग्मती ट्रिपर व्यवसायी संघले तत्काल प्रहरी ज्यादती नरोकिए शनिबारदेखि देशै ठप्प पार्ने चेतावनी दिएको छन् । रिपोर्टर्स क्लब नेपालमा शुक्रबार पत्रकार सम्मेलन गर्दै संघले आफूहरु शान्तीपूर्ण...
काठमाण्डु, १३ भदौ – सरकारले आगामी वर्षबाट काठमाण्डु उपत्यकालाई प्लाष्टिक झोलामुक्त क्षेत्र घोषणा गर्ने भएको छ । २०७२ को आरम्भसागै काठमाण्डु उपत्यकालाई प्लाष्टिक झोलामुक्त क्षेत्र घोषणा गर्नका लागि नीतिगत निर्णय भइसकेको शुक्रबार आयोजित पत्रकार सम्मलेनमा विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयका प्रवक्ता रामआधार साहकाले बताएका...
काठमाण्डु, १३- भदौ उच्च माध्यमिक शिक्षा परिषद्ले आज कक्षा १२ को विज्ञान संकायको नतिजा सार्वजनिक नहुने भएकाे छ । आज नतिजा सार्वजनिक गर्ने भनिएपनि मिसिङ केश धेरै भएकोले शनिबार गर्न लागेको परिषद्का सहसचिव नारायण कोइरालाले बताए । गत वैशाखमा भएको परीक्षाको नतिजा प्रकाशनमा ढिलाइ भएको...
पाल्पा,१३ भदाै- जिल्ला शिक्षा कार्यालय (जिशिका) पाल्पाले नयाँ शिक्षकसँग गैरकानुनी रुपमा पैसा असुली गरेकाे खुलासा भएकाे छ । शिक्षा सेवा आयोगबाट नाम निकालेका करिब तीन सय २८ जनाबाट कार्यालयले जिल्ला शिक्षा समितिको नाममा पैसा असुलेको हो । कार्यालयले माविका शिक्षकबाट रु दुई हजार,...
काठमाण्डु, १३ भदाै – मन्त्रिपरिषद्को बैठकले कांग्रेस, एमाले राप्रपा नेपालको भागमा परेको १८ सभासद मनोनित गरेको छ । सरकारले २६ सभासदमध्ये १८ जना मनोनित गरेको हो । एकीकृत माओवादीले भने नाम बुझाएको छैन । सभासदमा मनोनित हुनेमा एमालेका तर्फबाट उदय नेपाली, अग्नि...
खाेटाङ्ग , १३ भदाै – सेवाग्राही महिलालाई जबर्जस्ती करणीको प्रयास गर्ने जिल्ला प्रशासन कार्यालय खोटाङका खरिदारलाई साढे दुई वर्षको कैद सजाय सुनाइएको छ । राहदानी बनाउन आएकी महिलालाई होटलमा लगेर जबर्जस्ती करणीको प्रयास गर्ने प्रशासनका खरिदार चित्राखर आचार्यलाई आगामी दिनमा कुनै पनि सार्वजनिक पदमा बस्न...
काठमाण्डु, १३ भदाै – एमाले अध्यक्ष केपी ओलीको निवासमा बसेको प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक विना निष्कर्ष सकिएकाे छ । अध्यक्ष ओली आजै साँझ उपचारका लागि दिल्ली जान लागेकाले त्यसअघि नै उच्चस्तरीय राजनीतिक समिति गठनमा सहमति जुटाउन शीर्ष बैठक डाकिएको थियो । विहीबार साँझ...
काठमाण्डु, १३ भदाै – वैधानिक राजनीतिक संवाद तथा सहमति समितिको सभापति बाबुराम भट्टराईले संविधानका विवादित विषयहरुमा सबै राजनीतिक दलहरुबीच चाँडै सहमति जुट्ने बताएका छन् । संविधान निर्माणको कार्यतालिका अनुसार भदौ-२१ भित्र विवादित विषयमा सहमति जुटाउनेपर्ने छ । संविधानसभा भवनमा पत्रकार सम्मेलन गरी भट्टराईले २१...
काठमाण्डु, १३ भदौ – गैर–सरकारी संस्था हेफर इन्टरनेशनल, नेपालले बाढी पीडितलाई सहयोग रकम प्रदान गरेको छ । सो संस्थाले बाँके, बर्दिया, सुर्खेत र दाङ्ग जिल्लामा एकमुष्ट रकम ४७ लाख रुपैयाँ जिल्ला प्रशासन कार्यालय मार्फत जिल्ला दैवी प्रकोप राहत समितिलाई सहयोग उपलब्ध गराएको हो ।...
विदुर, १३ भदौ-अविरल वर्षासँगै गएको पहिरोमा पुरिएर नुवाकोटमा एकै परिवारका तीनजनाको ज्यान गएको छ । जिल्लाको बेलकोट १ अमारेमा बिहीबार राति करिब २ बजेतिर गएको पहिरोमा पुरिएर २७ वर्षीया गंगा ढकाल तथा उनका छोरा ७ वर्षीय नवीन र छोरी ३ वर्षीया गरिमाको ज्यान गएको...
बागलुङ , १३ भदौ– बागलुङमा तीज मानेर माइतबाट घर फर्कने क्रममा एक महिलाको हत्या भएको छ । सिगाना–७ की ३६ वर्षीया रुपा गौतम बागलुङ नगरपालिका–५ बोक्सेखाल्डामा मृत फेला गरेका हुन् । बिहुँ–१ सुल्डाँडामा होटल व्यवसाय गर्दै आएकी उनको पर्वतको पाङस्थित माइतबाट घर फर्कने क्रममा...