काठमाण्डु, १२ भदौ एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । ओली भेट्न प्रचण्ड बिहीबार साँझ ओली निवास बालकोट पुगेका थिए । भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, संविधान निर्माण, चार बुँदे सहमति कार्यान्वयनलगायत विषयमा छलफल भएको...
काठमाण्डु, १२ भदौ नेपाल प्रहरीका ६४ जना प्रहरी उपरीक्षक एसपीहरुको एकैसाथ सरुवा भएको छ । गृहमन्त्री बामदेव गौतमको निर्देशनमा प्रहरी महानिरीक्षक उपेन्द्रकात्न अर्यालले एसपीहरुको बिहीबार सरुवा गरेका हुन् । विकास श्रेष्ठलाई प्रधान कार्यालयको अपराध अनुसन्धान महाशाखाबाट भक्तपुर परिसर सरुवा गरिएको छ । भक्तपुर परिसर...
मलेसिया, १२ भदौ आफ्ना माग कम्पनीले पूरा गर्ने भएपछि मलेसियाको जोरबाहरुस्थित एक कम्पनीमा कार्यरत नेपाली काममा फर्कने भएका छन् । कम्पनी व्यवस्थापनले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि उनीहरु सोमबारबाट काममा फर्कन लागेका हुन् । समस्या समाधानका लागि त्यहाँस्थित नेपाली दूतावासले मध्यस्थता गरेको थियो ।...
काठमाण्डु, १२ भदौ भारतीय राजदूत रञ्जित रेले नेपालको विकासमा भारतले गर्दै आएको सहयोगको विरोध नगर्न आग्रह गरेका छन् । भरतपुर विमानस्थलमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेपाल सरकारसँगको सम्झौतामा मात्र विकास आयोजनामा लगानी गरेकाले अनावश्यक विरोध नगर्न भनेका हुन् । उनले भारतको लगानीमा विद्यालय,...
काठमाण्डु, १२ भदौ एकीकृत माओवादी नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चाले संविधानसभा निर्वाचन सम्पन्न भएको ९ महिना बित्दासम्म संविभानसभाले पूर्णता नपाएको भन्दै आपत्ति जनाएको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा बिहीबार बसेको मोर्चा बैठकले तत्काल २६ सभासद मनोनयन गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।...
काठमाण्डु, १४ भदौ- पत्रकार ऋषि धमलाले प्रहरी कारबाहीमा मारिएका दिनेश अधिकारी चरीकी प्रेमिका खुश्बु ओलीका बाबु श्यामकुमार ओलीले एक पत्रकारको खुट्टा भाँच्ने धम्की दिएको भन्दै आपत्ति जनाएका छन् । धमलाले रिपोर्टर्स क्लबका तर्फबाट बिहीबार एक विज्ञप्ति जारी गर्दै गुण्डागर्दी शैलीमा पत्रकार धम्क्याएको भन्दै आपत्ति...
काभ्रे, १२ भदौ काभ्रेमा चट्याङ लागेर बिहीबार एकजनाको ज्यान गएको छ । महाभारतपारिको गोकुले गाविस ३ मा चट्याङ पर्दा स्थानीय २६ वर्षीया मख्खी विकाको ज्यान गएको हो । उक्त क्षेत्र चट्याङका लागि उच्च जोखिमयुक्त मानिन्छ । गत जेठ अन्तिम साता सोही ठाउँमा चट्याङ पर्दा...
काठमाण्डु, १२ भदौ- जिल्ला प्रशासन कार्यालय काठमाण्डुका नायब सुब्बा सेवाग्राहीसँग घूस लिँदालिँदै रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नावयसुब्बा छविराम काफ्लेलाई बिहीबार पक्राउ गरेको हो । उनलाई घूस लिएको रकमसहित पक्राउ गरिएको अख्तियार प्रवक्ता श्रीधर पौडेलले बताए । घूस लिएर...
काठमाण्डु, १२ भदौ प्रधानमन्त्री सुशील कोइरालाले मुलुकमा छिट्टै उज्यालो आउने दाबी गरेका छन् । बाढीपहिरो पीडिलाई राहत बुझाउन बालुवाटार पुगेका संघसंस्थाका प्रतिनिधिसँग उनले यस्तो बताएका हुन् । कोइरालाले आफ्नो स्वास्थ्य अवस्था ठीक रहेको बताए । कोइरालाले समयै संविधान आउने पनि दोहोर्याए । म ठीक...
ललितपरु, १२ भदौ ललितपुरको पुलचोकमा घाँटी रेटेर हत्या गरिएका एक युवकको घटनाको एक सातापछि सनाखत भएको छ । मृतक ललितपुर इखालंखुका सानु भनिने प्रज्ज्वल केसी हरेको खुलेको हो । २२ वर्षीय उनी गत भदौ ६ गते पुलचोकमा कमैबारीभित्र मृत फेला परेका थिए । मृतकको...
वीरगञ्ज, १२ भदौ- पर्साको सेंढवा गाविसमा हत्या गरी फालिएको अवस्थामा एक महिलाको शव बिहीबार बिहान फेला परेको छ । जिरा भवानी नदीमा फेला परेको शव सेंढवा–२ निवासी अर्जुन खनालकी ४० वर्षीया श्रीमती आशा खनालको रहेको स्थानीयले जनाएका छन् । उनको टाउको काटिएको अवस्थामा नदीमा...
काठमाण्डु, १२ भदौ- एकीकृत माओवादी नेता बाबुराम भट्टराईले भोकै ब्रत बसेर स्वास्थ्य जोखिममा नपार्न नेपाली महिलाअरुलाई आग्रह गरेका छन् । हरितालिका तीजका अवसरमा बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना दिँदै पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले ब्रत बसेर फल मिल्ने भ्रम त्याग्न आग्रह गरेका हुन् । पानीसमेत नपिई...