काठमाण्डु, १२ भदौ–प्रधानमन्त्री सुशील कोइरालासहितका कांग्रेसका केही नेताहरु राज्य सत्ताको बाँडफाँडको बिषय नजोडिने गरी उच्चस्तरीय राजनीतिक समिति बनाउन सकारात्मक देखिएका छन् । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई कुनै न कुनै रुपमा भूमिका नदिए निर्धारित मितिमा संविधान आउन नसक्ने निष्कर्षसहित प्रधानमन्त्री कोइराला समिति बनाउन सकारात्मक...
काठमाण्डु, १२ भदौ–जेललाई सुधारगृह बनाउने उद्देश्यसहित सरकारले जघन्य प्रकृतिका अपराधको सजाय भोगिरहेका कैदी बन्दीलाई राख्न छुट्टै जेल बनाउने भएको छ । बाँकेको नौवास्तामा तीनहजार कैदी क्षमताको नयाँ जेल बनाउने प्रक्रियालाई सरकारले अघि बढाएको छ । गम्भीर र सामान्य अपराधमा लागेकालाई एकै ठाँउमा राख्दा जेल...
रुकुम, ११ भदाै – तीज मनाउन माइत हिँडेकी श्रीमतीलाई रुकुममा आफ्नै श्रीमानले घाँटी थिचेर हत्या गरेका छन् । गरायला–४ की २७ वर्षकी विमला ओलीलाई उनकै श्रीमान प्रजित ओलीले गरेका हुन् । घरबाट दुली गाविस ९ मा रहेको माइतीमा हिँडेकी विमलालाई प्रजितले मौराखाराको जंगलमा हत्या...
बाँके, ११ भदौ– नातीले लाठी प्रहार गर्दा बनकटुवा–४ बस्ने ६५ बर्षीय विश्राम थारुको मृत्यु भएको छ । उनलाई बुुधबार १८ बर्षीय नाति बासुदेव थारुले सामान्य विवादमा लाठीले प्रहार गर्दा गम्भीर घाइते भएकोले उपचारको लागि मेडिकल कलेज कोहलपुर लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको थियो ।...
काठमाण्डु, ११ भदौ – भारतसँग गर्ने भनिएको विद्युत व्यापार सम्झौता ९पीटीए० र माथिल्लो कर्णालीको विद्युत विकास सम्झौता ९पीडीए० विरुद्ध १० वामले आन्दोलन गर्ने भएका छन् । बुद्धनगरस्थित नेकपा एकीकृतको कार्यालयमा बुधबार बसेको संयुक्त बैठकले आन्दोलनको घोषणा गरेका हुन् । नेकपा–माओवादीका सचिव देव गुरुङका अनुसार...
काठमाण्डु, ११ भदौ – नेपाल ट्रक यातायात व्यवसायी महासंघले आन्तरिक रुपमा खपत हुने नदीजन्य निर्माण सामग्रीको सहज आपूर्ति नभए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै महासंघले विकास निर्माणको आधारभूत सामाग्रीहरुको आपूर्ति ठप्प हुँदा समेत सरकार र...
काठमाण्डु, ११ भदौ – नेपाली कम्युनिष्ट आन्दोलनका अगुवा नेता स्व. निर्मल लामाका छोरा निमा फिन्जो लामालाई मनोनित २६ सभासदमा मनोनित गर्न माग गरेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालमा नेपाली कम्युनिष्ट आन्दोलनका व्यक्तित्व स्व. कमरेड निर्मल लामा तथा नेपाली साहित्यका मुर्धन्य व्यक्तित्व स्व. पारिजातको...
काठमाण्डु, ११ भदौ – उर्जामन्त्री राधा ज्ञवालीले महिलाहरुलाई आफ्नो गर–गहना राखेर मुलुकको उर्जा संकट समाधानको लागि उर्जा क्षेत्रको विकासमा लगानी गर्न आब्हान गरेकी छिन् । रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको तीज विशेष साक्षात्कारमा उनले तीजलाई भड्किलो बनाउन धेरै खर्च गर्ने र गहनाको प्रर्दशनी...
स्याङजा, ११ भदौ –पहिरोले पुर्दा र चट्याङ लागेर स्याङ्जामा दुईजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । पहिरोले पुरिएर मृत्यु हुनेमा पुतलीबजार नगरपालिका-९ की उर्मिला साह र चटयाङबाट मृत्यु हुनेमा मग्याम चिसापानी गाविस-७ की डिलमाया गुरुङ रहेकी जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको...
जनकपुर, ११ भदौ – सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारीतन्त्रमा सुशासन कायम गर्न खोज्दा कर्मचारी संयन्त्रमा भूकम्प आएको बताएका छन् । कुम्हार जातीय कुटी र पण्डित परिवारद्वारा बुधबार जनकपुरमा आयोजित कार्यक्रममा मन्त्री पण्डितले सो कुरा बताएका हुन् । मन्त्री पण्डितले ग्रिनकार्ड र पिआर बोकेका कर्मचारीलाई...
काठमाण्डु, ११ भदौ – नेपाल पत्रकार महासंघले राष्ट्रिय सूचना आयोगमा रिक्त पदाधिकारीको पदपूर्ति गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । आयोगमा दुई वर्षदेखि प्रमुख आयुक्त र १५ महिनादेखि आयुक्तविहीनताको अवस्था रहेको छ । महासंघका अध्यक्ष महेन्द्र विष्टले बुधबार प्रेस वक्तब्य जारी गर्दै आयोगमा तत्काल...
काठमाण्डु, ११ भदौ– आपराधिक सञ्जालका एक नाइके दिनेश अधिकारी ‘चरी’ प्रहरीसँगको फेक मुठभेडमा मारिएपछि उनका फसेका पैसाहरुको खोजी सुरु भएको छ । आफूलाई चरीको प्रेमीका दाबी गर्ने खुश्वु ओलीदेखि धादिङे विश्वनाथ कँडेलसम्म पैसा खोजीको लहरोमा छन् । अनियमित कर्जा प्रवाहका कारण डुबेर उक्सिदैँ रहेको...