काठमाण्डू, ११ जेठ- प्रधानमन्त्री केपी ओलीले आगामी जेठ १५ गते काठमाण्डू एमालेको नियन्त्रणमा हुने बताएका छन् । एमालेका तर्फबाट निर्वाचित बागमती प्रदेशका वडाअध्यक्षहरुको भेलालाई आइतबार सम्बोधन गर्दै ओलीले उक्त दिन काठमाण्डूलाई नियन्त्रणमा लिन कार्यकर्तालाई निर्देशन दिए । १५ जेठमा राप्रपासहित विभिन्न राजावादी समूहले पूर्वराजा...
काठमाण्डू, ११ जेठ- तीनकुने हिंसा र नरसंहारका जनकमाण्डर दुर्गा प्रसाईंले आफूलाई मार्ने तयारी भएको बुझेपछि ज्यान बचाउन तीनकुनेमा प्रहरीलाई कुल्चने गरी गाडी चलाएको दाबी गरेका छन् । जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डूमा दिएको बयानमा प्रसाईंले चैत १५ गते तीनकुनेमा राजावादी आन्दोलनका क्रममा कार्यक्रम स्थल...
काठमाण्डू, ११ जेठ- १५ चैतमा भएको तीनकुने हिंसा र नरसंहारका जनकमाण्डर दुर्गा प्रसाईंले घटनाको अघिल्लो दिन १४ चैतमा आफूले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटेको बयान दिएका छन् । जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डूमा दिएको बयानमा प्रसाईंले पूर्वराजा शाहलाई निर्मल निवासमा भेटेको बताएका हुन् । उनले...
काठमाण्डू, ११ जेठ । तीनकुने हिंसाका मुख्य योजनाकार एवं पूर्वराजा ज्ञानेन्द्र शाहका जनकमाण्डर दुर्गा प्रसाईंका अंगरक्षक दीपक खड्काविरूद्ध मुद्धा नचल्ने भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डूले खड्काविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको छ । खड्का हिंसा र आगजनीमा प्रत्यक्ष संलग्न नदेखिएकाले मुद्धा नचलाउने...
काठमाण्डू, ११ जेठ- पोखरामा जारी एमाले युवा संघको १०औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ । अध्यक्षमा वर्तमान अध्यक्ष क्षितिज थेबे र महासचिव सुमन पुरीले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष केपी ओलीले निर्वाचनमा नजान दिएको निर्देशन अवज्ञा गर्दै पुरी समूहले...
काठमाण्डू, ११ जेठ- एमाले विद्यार्थी संगठन अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लगाइने भएको छ । ललितपुरको च्यासलस्थित मुख्यालयमा आइतबार बसेको एकमाले सचिवालय बैठकले अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लगाउने निर्णय गरेको हो । अनेरास्ववियुमा उमेर हद लगाउने कि नलगाउने भन्नेबारे लामो बहस थियो ।...
काठमाण्डू, ११ जेठ– गत १५ चैतमा काठमाण्डूको तीनकुने क्षेत्रमा भएको हिंशात्मक घटनामा दुर्गा प्रसाईं सहित ६१ जना विरुद्ध काठमाण्डू जिल्ला अदालतमा अभियोग पत्र दायर गरिएको छ । ४ जना बालबालिका विरुद्ध बाल अदालत भक्तपुरमा अभियोग दर्ता हुँदै छ । प्रसाईंलाई पत्रकार सुरेश रजकको हत्यामा...
काठमाण्डू, ११ जेठ– पोखरामा जारी एमाले निकट राष्ट्रिय युवा संघ नेपालको पोखरामा जारी १० औं महाधिवेशनमा निर्वाचनका लागि मनोनयन दर्ता प्रक्रिया सुरु भएको छ । अध्यक्षका उम्मेदवार क्षितिज थेवेले उम्मेदवारी दर्ता गराएका छन् । उनका समर्थकहरुको नाराजुलुससहित उनले उम्मेदवारी दर्ता गराएका हुन् । निर्वाचन...
काठमाण्डू, ११ जेठ– प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा सत्ता सहकार्यका प्रमुख दुई दल कांग्रेस एमालेका शीर्ष नेताहरूबिच बैठक जारी छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली,नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा,गृहमन्त्री रमेश लेखक,अर्थमन्त्री विष्णु पौडेल,परराष्ट्रमन्त्री आरजु राणा देउवा,कांग्रेस उपसभापति पूर्ण बहादुर खडका,एमाले उपाध्यक्ष इश्वर...
काठमाण्डू, ११ जेठ– सत्ताको एमालेले सात दशक लामो बलिदानी सङ्घर्षको बलबाट प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दिन जेठ १५ गतेलाई विशेष उत्सवका रूपमा मनाउन जनसमुदायलाई आह्वान गर्ने निर्णय गरेको छ । आज (आइतबार) बसेको एमाले सचिवालय बैठकले उक्त दिन उपत्यका बाहिर पार्टी...
काठमाण्डू, ११ जेठ– तत्कालीन सभामुख कृष्ण बहादुर महरालाई बलात्कार आरोप लगाउँदै कारागारसम्म पुर्याउने रोशनी शाही मृत अवस्थामा भेटिएकी छन । उनी आज (आइतबार) भक्तपुरमा मृत अवस्थामा भेटिएकी हुन । भक्तपुरको सूर्यविनायक नगरपालिका बालकोटस्थित वृहस्पति मार्गमा डेरा गरी बस्ने उनी कोठाभित्रै मृत फेला परेको जिल्ला...
काठमाण्डू, ११ जेठ– एमाले निकट राष्ट्रिय युवा संघको पोखरामा जारी १० औं महाधिवेशन निर्वाचन प्रक्रियामा अघि बढेको छ । निर्वाचन समितिले भर्खरै सार्वजनिक गरेको तालिकाअनुसार अपरान्ह ४ देखि साँझ ६ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । महासंघमा कुल प्रतिनिधि १७५१ जना छन् ।...