काठमाण्डू, १३ जेठ– पर्यटक भिसाको आवरणमा नाममा विदेश जाने नेपालीबाट दैनिक कम्तिमा ५० लाख असुली गर्ने गरिएको विषयमा प्रमुख प्रतिपक्षी दलहरुले संसद अवरुद्ध गरिरहेका बेला सभामुख देवराज घिमिरेले ‘बलेको आगोमा घ्यू’ थप्ने काम गरेका छन् । माओवादी केन्द्र, रास्वपा, राप्रपा, एकीकृत समाजवादीसहित विपक्षी दलका...
काठमाण्डू, १३ जेठ– विपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेर अवरुद्ध गरेपछि संसद बैठक स्थगित भएको छ । सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगन गरेका हुन् । संसद बैठक सुरु हुनेबित्तिकै माओवादी केन्द्र, रास्वपा, राप्रपा, एकीकृत समाजवादीसहित प्रतिपक्षी दलका सांसदले उठेर बैठक...
काठमाण्डू, १३ जेठ– नेकपा माओवादी केन्द्रका सांसद् वर्षमान पुन अनन्तले सगठित मानव तस्करी प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागेका छन् । सोमबार प्रतिनिधिसभा बैठक सुरु हुने बित्तिकै प्रतिपक्षी दलका सांसदहरु उठेर विरोध गरेपछि सभामुख देवराज घिघिरिले पुनलाई बोल्न समय दिएका थिए । पुनले पर्यटक...
काठमाण्डू, १३ जेठ– एमाले युवासंघको नयाँ नेतृत्व चयन गर्न मतदान जारी छ । शुक्रबारदेखि पोखरामा जारी १०औं महाधिवेशनमा ढिला गरी निर्वाचन भएको हो । अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले वर्तमान अध्यक्ष क्षितिज थेबेलाई निरन्तरता दिन दबाब दिएका थिए । शुक्रबार अधिवेशन उदघाटन गर्दै ओलीले...
काठमाण्डू, १३ जेठ– गृहममन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरुले संसद बैठक अवरुद्ध गर्ने भएका छन् । सिंहदरबारमा केहीबेरअघि सम्पन्न नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) राप्रपा, नेकपा एकीकृत समाजवादीसहित दलका प्रमुख सचेतकहरुको बैठकले उक्त निर्णय गरेको हो । रास्वपा सहप्रवक्ता मनिष...
मकवानपुर, १३ जेठ– त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका–३ मा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । पछिल्लो पटक सिराहाको औराही नगरपालिका निवासी ३३ वर्षीय रघुनन्दन यादवको सोमबार राति राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा यसअघि थाहा–९ का...
दाङ, १३ जेठ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले अर्बपति व्यापारी एवं काँग्रेस सांसद् विनोद चौधरीलाई दुई लाख किलो आलु बेचेको बताएका छन् । तुलसीपुरमा सोमबार साँझ आयोजित एक कार्यक्रममा उनले चौधरीलाई आफूहरूले उत्पादन गरेर आलु बिक्री गरेको बताए ।...
काठमाण्डू, १३ जेठ– न्युजिल्यान्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री विन्सटन पिटर्स दुई दिने भ्रमणका सिलसिलामा नेपाल आउने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार उनी जेठ १५ गते काठमाण्डू अवतरण गर्नेछन् । न्यूजिल्याण्डका तर्फबाट हुन लागेको उच्च अधिकारीको यो पहिलो भ्रमण भएको अधिकारीहरुले बताएका छन् । नेपाल...
काठमाण्डू, १३ जेठ– प्रतिनिधिसभाको आजको बैठकमा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेस हुनेछ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८१÷०८२ आर्थिक सर्वेक्षण पेस गर्ने सम्भावित कार्यसूची तय भएको संघीय संसद सचिवालयले जनाएको छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे संघीय संसद भवन नयाँबानेश्वरमा...
पूर्वी नवलपरासी, १३ जेठ– पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–७ अम्रसा जंगल क्षेत्रमा मंगलबार बिहान तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा दुईजनाले ज्यान गुमाएका छन् । एक जना गम्भीर घाइते भएका छन्। चोरमारातर्फ जाँदै गरेको लु९प ८११६ नम्बरको मोटरसाइकल बिहान ६ बजेतिर अनियन्त्रित भई चिप्लिएर दुर्घटनामा...
काठमाण्डू, १२ जेठ– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक जारी छ । संसदीय दलको बैठक केहिबेर अधि सिंहदरबारमा सुरु भएको रास्वपाका एक नेताले जानकारी दिए । संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठको अध्यक्षतामा संसदीय दलको कार्यालयमा बैठक केहीबेर अघिबाट सुरू भएको...
काठमाण्डू, १२ जेठ– सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका सबै कुराहरूको जिम्मेवारी नलिने बताएको छ । आज (सोमबार) पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता डा. प्रकाशशरण महतले प्रधानमन्त्री ओली एमालेको समेत...