राजनीति

राजीनामा दिने मनस्थितिमा थिए गृहमन्त्री लेखक, ओली र देउवाले रोके

२०८२ जेठ १४ गते ५:१९

काठमाण्डू, १४ जेठ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमार्फत भिजिट भिषाको आवरणमा भइरहेको भनिएको संगठित मानव तस्करी प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकलाई काँग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी ओलीले रोकेका छन् । भिजिट भिसामा विदेश जाने युवाहरुबाट दैनिक कम्तिमा ५० लाख रुपैयाँ ‘सेन्टेरल कलेक्सन’...

प्रधानमन्त्री ओलीको लाचार अभिव्यक्तिः तीर्थको मुभी क्यामेरा इमिग्रेसनले खायो !

२०८२ जेठ १३ गते २३:०८

काठमाण्डू, १३ जेठ– पटकपटक भ्रष्टाचारीको मुखै नहेर्ने बताउने गरेका प्रधानमन्त्री केपी ओलीले एक कार्यक्रममा त्रिभुवन विमानस्थल अध्यागमनमा हुने गरेको बेथिति, भ्रष्टाचार र यात्रुलाई दिने गरिएको सास्तीबारे लाचार अभिव्यक्ति दिएका छन् । बेथिति, अनियमितता र सार्वजनिक सेवा प्रवाह सुधार गर्ने भूमिकामा रहेका प्रधानमन्त्री ओलीले पदीय...

कमल थापाको रोजाइमा ज्ञानेन्द्र र पारसभन्दा नाति राजा हृदयेन्द्र

२०८२ जेठ १३ गते २१:५९

काठमाण्डू, १३ जेठ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको विकल्पमा नाती हृदयेन्द्रलाई राजा बनाउन सकिने बताएका छन् । मंगलबार सञ्चार माध्यमका सम्पादकहरुसँगको अन्तरक्रियामा थापाले राजसंस्था र राजा फरक चिज भएकाले राजसंस्थाभित्र राजा हुने व्यक्ति नयाँ पनि हुनसक्ने बताए । शाह वंशकबाट जो...

माघ १९ को जस्तो ‘कू’गर्ने राजाको पक्षमा हामी छैनौंः लिङ्देन

२०८२ जेठ १३ गते २१:४३

काठमाण्डू, १३ जेठ- राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरुले माघ १९ मा जस्तो कू गर्ने राजा ल्याउन नखोजेको बताएका छन् । मंगलबार राजधानीमा सञ्चार माध्यमका सम्पादकहरुसँगको अन्तरक्रियामा उनले विगतको जस्तो सक्रिय राजतन्त्र आफूहरुले ल्याउन नचाहेको दाबी गरे । विगतका र अहिलेका राम्रा कुरा अंगीकार गरेर...

एमाले युवासंघ अध्यक्षमा क्षितिज थेबे निर्वाचित

२०८२ जेठ १३ गते २१:२२

काठमाण्डू, १३ जेठ- एमाले युवा संघको १०औं महाधिवेशनबाट क्षितिज थेबे दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन् । प्रतिस्पर्धी सुमन पुरीलाई १ सय ८८ मतान्तरले पराजित गर्दै थेबे मंगलबार अध्यक्षमा निर्वाचित भएका हुन् । थेबेले ७ सय ९६ मत प्राप्त गर्दा पुरीले ६०८ मत...

संवैधानिक राजा पाल्नु सेत्तो हात्ती पाल्नु जस्तै हो, दुवै खर्चिलो हुन्छः उपमहासचिव ज्ञवाली

२०८२ जेठ १३ गते २०:०३

काठमाण्डू, १३ जेठ– एमाले उपमहासचि प्रदिप ज्ञवालीले सेत्तो हात्ती पाल्नु र राजतन्त्र पाल्नु उस्तै उस्तै भएको तर्क गरेका छन । आज (मंगलबार) नेकपा एमाले बागमती प्रदेश सम्पर्क कमिटीले एमाले मुख्यालय च्यसलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै एमाले उपमहासचि ज्ञवालीले यस्तो बताएका हुन । उनले...

युवा संघ चुनावः थेवेलाई सुरूवाती अग्रता

२०८२ जेठ १३ गते १९:२१

काठमाण्डू, १३ जेठ– एमाले निकट राष्ट्रिय युवा संघको १० औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । पोखरा सभागृहमा आज सकिएको मतदानमा १ हजार ७६४ प्रतिनिधिमध्ये १ हजार ४ सय ४ जना मतदानमा सहभागी भएको निर्वाचन मण्डलले जनाएको छ...

गृहमन्त्री लेखकले बोलाए सुरक्षा समिति बैठक

२०८२ जेठ १३ गते १९:१५

काठमाण्डू, १३ जेठ– गृहमन्त्री रमेश लेखकले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । विभिन्न राजावादी समूहद्वारा १६ जेठमा घोषित प्रदर्शनलाई मध्यनजर गर्दै सुरक्षा रणनीति तय गर्न बैठक बोलाइएको हो । बैठकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा ती निकायका...

देउवानिवासमा ओलीको कुरा हुनुपर्नेमा मेरो कुरा हुनु आश्चर्यजनकः कोइराला

२०८२ जेठ १३ गते १९:०७

काठमाण्डू, १३ जेठ– कांग्रेस नेता शेखर कोइरालाले सभापति शेरबहादुर देउवा बसेको पदाधिकारी बैठक आफूबारे केन्द्रित रहेको भन्दै आपत्ति जनाएका छन् । गृहनगर विराटनगरमा मंगलबार आयोजित एक कार्यक्रममा कोइरालाले बैठक अवधिभर आफ्नो विषयमा कुरा भएको सुन्दा अचम्मित भएको बताए । सोमबार देउवा निवासमा बसेको बैठकमा...

संसदमा प्रतिपक्षीले गृहमन्त्रीको राजीनामा माग्दा विरोधमा उठेनन् एकीकृत समाजवादीका दुई सांसद

२०८२ जेठ १३ गते १६:३३

काठमाण्डू, १३ जेठ– आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी दलका सांसदहरुले उठेर गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरे । नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) लगायत दलका सांसदहरू उठेर सदन अवरोध गरेका थिए । माओवादी सांसद वर्षमान...

यस कारण प्रधानमन्त्री ओली मानव अधिकार आयोगको वार्षिकोत्सवमा गएनन् ?

२०८२ जेठ १३ गते १६:२२

काठमाण्डू, १३ जेठ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय मानव अधिकार आयोगको २५औं (रजत) वार्षिकोत्सवमा अनुपस्थित भएका छन् । आयोगले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएपछि २५औं वार्षिकोत्सवमा अनुपस्थित भएको बुझिएको छ । ‘आयोगको २५औं वार्षिकोत्सवमा प्रधानमन्त्री ज्‍यू आउने कार्यक्रम...

सभामुखको कार्यकक्षमा छलफल, गृहमन्त्री लेखकको राजीनामा अडान कायमै

२०८२ जेठ १३ गते १५:४१

काठमाण्डू, १३ जेठ– विपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन आयोगको माग गर्दै सदन चल्न नदिएपछि सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल सुरु गरेका छन । आज (मंगलबार) दिउँसो नयाँ बानेश्वरस्थित संसद भवनमा जारी छलफलमा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेत...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us