काठमाण्डू, १४ जेठ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमार्फत भिजिट भिषाको आवरणमा भइरहेको भनिएको संगठित मानव तस्करी प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकलाई काँग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी ओलीले रोकेका छन् । भिजिट भिसामा विदेश जाने युवाहरुबाट दैनिक कम्तिमा ५० लाख रुपैयाँ ‘सेन्टेरल कलेक्सन’...
काठमाण्डू, १३ जेठ– पटकपटक भ्रष्टाचारीको मुखै नहेर्ने बताउने गरेका प्रधानमन्त्री केपी ओलीले एक कार्यक्रममा त्रिभुवन विमानस्थल अध्यागमनमा हुने गरेको बेथिति, भ्रष्टाचार र यात्रुलाई दिने गरिएको सास्तीबारे लाचार अभिव्यक्ति दिएका छन् । बेथिति, अनियमितता र सार्वजनिक सेवा प्रवाह सुधार गर्ने भूमिकामा रहेका प्रधानमन्त्री ओलीले पदीय...
काठमाण्डू, १३ जेठ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको विकल्पमा नाती हृदयेन्द्रलाई राजा बनाउन सकिने बताएका छन् । मंगलबार सञ्चार माध्यमका सम्पादकहरुसँगको अन्तरक्रियामा थापाले राजसंस्था र राजा फरक चिज भएकाले राजसंस्थाभित्र राजा हुने व्यक्ति नयाँ पनि हुनसक्ने बताए । शाह वंशकबाट जो...
काठमाण्डू, १३ जेठ- राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरुले माघ १९ मा जस्तो कू गर्ने राजा ल्याउन नखोजेको बताएका छन् । मंगलबार राजधानीमा सञ्चार माध्यमका सम्पादकहरुसँगको अन्तरक्रियामा उनले विगतको जस्तो सक्रिय राजतन्त्र आफूहरुले ल्याउन नचाहेको दाबी गरे । विगतका र अहिलेका राम्रा कुरा अंगीकार गरेर...
काठमाण्डू, १३ जेठ- एमाले युवा संघको १०औं महाधिवेशनबाट क्षितिज थेबे दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन् । प्रतिस्पर्धी सुमन पुरीलाई १ सय ८८ मतान्तरले पराजित गर्दै थेबे मंगलबार अध्यक्षमा निर्वाचित भएका हुन् । थेबेले ७ सय ९६ मत प्राप्त गर्दा पुरीले ६०८ मत...
काठमाण्डू, १३ जेठ– एमाले उपमहासचि प्रदिप ज्ञवालीले सेत्तो हात्ती पाल्नु र राजतन्त्र पाल्नु उस्तै उस्तै भएको तर्क गरेका छन । आज (मंगलबार) नेकपा एमाले बागमती प्रदेश सम्पर्क कमिटीले एमाले मुख्यालय च्यसलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै एमाले उपमहासचि ज्ञवालीले यस्तो बताएका हुन । उनले...
काठमाण्डू, १३ जेठ– एमाले निकट राष्ट्रिय युवा संघको १० औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । पोखरा सभागृहमा आज सकिएको मतदानमा १ हजार ७६४ प्रतिनिधिमध्ये १ हजार ४ सय ४ जना मतदानमा सहभागी भएको निर्वाचन मण्डलले जनाएको छ...
काठमाण्डू, १३ जेठ– गृहमन्त्री रमेश लेखकले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । विभिन्न राजावादी समूहद्वारा १६ जेठमा घोषित प्रदर्शनलाई मध्यनजर गर्दै सुरक्षा रणनीति तय गर्न बैठक बोलाइएको हो । बैठकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा ती निकायका...
काठमाण्डू, १३ जेठ– कांग्रेस नेता शेखर कोइरालाले सभापति शेरबहादुर देउवा बसेको पदाधिकारी बैठक आफूबारे केन्द्रित रहेको भन्दै आपत्ति जनाएका छन् । गृहनगर विराटनगरमा मंगलबार आयोजित एक कार्यक्रममा कोइरालाले बैठक अवधिभर आफ्नो विषयमा कुरा भएको सुन्दा अचम्मित भएको बताए । सोमबार देउवा निवासमा बसेको बैठकमा...
काठमाण्डू, १३ जेठ– आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी दलका सांसदहरुले उठेर गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरे । नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) लगायत दलका सांसदहरू उठेर सदन अवरोध गरेका थिए । माओवादी सांसद वर्षमान...
काठमाण्डू, १३ जेठ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय मानव अधिकार आयोगको २५औं (रजत) वार्षिकोत्सवमा अनुपस्थित भएका छन् । आयोगले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएपछि २५औं वार्षिकोत्सवमा अनुपस्थित भएको बुझिएको छ । ‘आयोगको २५औं वार्षिकोत्सवमा प्रधानमन्त्री ज्यू आउने कार्यक्रम...
काठमाण्डू, १३ जेठ– विपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन आयोगको माग गर्दै सदन चल्न नदिएपछि सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल सुरु गरेका छन । आज (मंगलबार) दिउँसो नयाँ बानेश्वरस्थित संसद भवनमा जारी छलफलमा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेत...