काठमाण्डू १४ जेठ– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोलि संसद्मा बजेट प्रस्तुत हुन दिने भएको छ । रास्वपाका कार्यबाहक प्रवक्ता मनीष झाले बजेट प्रस्तुत हुँदा अवरोध नगर्ने बताएका हुन् । ‘संवैधानिक प्रक्रियाअनुसार ल्याइने बजेट रोक्दैनौं’, उनले भने । रास्वपा सहित विपक्षी दलहरुले...
काठमाण्डू १४ जेठ– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोलि संसद्मा बजेट प्रस्तुत हुन दिने भएको छ । रास्वपाका कार्यबाहक प्रवक्ता मनीष झाले बजेट प्रस्तुत हुँदा अवरोध नगर्ने बताएका हुन् । ‘संवैधानिक प्रक्रियाअनुसार ल्याइने बजेट रोक्दैनौं’, उनले भने । रास्वपा सहित विपक्षी दलहरुले...
काठमाण्डू १४ जेठ– सरकारले सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तीन जना सांसदहरूको पीएसओ (पर्सनल सेक्युरिटी अफिसर) एकै पटक फिर्ता गरेको छ । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाही, सांसदहरू ध्रुवबहादुर प्रधान र दीपक सिंहको पीएसओलाई सरकारले एकै पटक फिर्ता बोलाएको हो । राप्रपाका प्रमुख सचेतक...
काठमाण्डू १४ जेठ– भिजिट भिसा प्रकरणमा विपक्षी दलले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने अडान राखे उपसभामुख इन्दिरा रानामगरको राजीनामा माग गर्न सत्ता घटक दल कांग्रेसले दबाब बढाएको छ । विपक्षी दलहरुले भिजिट भिसामा मानिस विदेश पठाउँदा सेटिङ गरेर पैसा उठाएको आरोप गृहमन्त्री लेखकमाथि लागेपछि...
काठमाण्डू १४ जेठ– आज (बुधबार) बसेको प्रतिनिधि सभाको बैठकमा पनि प्रतिपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकको राजीनामाको बिषय पुनः उठाएका छन । प्रतिनिधिसभाको बुधरबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेका हुन् । सभामुख देवराज...
काठमाण्डू १४ जेठ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई टेलिफोन गरी संसद्को अवरोध खुलाइदिन आग्रह गरेका छन् । माओवादी केन्द्रसहितका प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा मुछिएको भन्दै गृहमन्त्री रमेश लेखकको राजीनामा माग...
काठमाण्डू १४ जेठ– आज (बुधबार) बसेको प्रतिनिधि सभाको बैठक सुरु भए लगैत संसदमा प्रतिपक्षी दलहरुले अवरोध गरे पछि आधा घण्टाको लागि स्थगित भएको छ । विपक्षी दलहरूले निरन्तर अवरोध गरेपछि सभामुख देवराज घिमिरले बैठक स्थगित गरेका हुन् । बैठकको प्रारम्भदेखि नै गृहमन्त्री रमेश लेखकको...
काठमाण्डू १४ जेठ– आज (बुधबार) बसेको प्रतिनिधि सभाको बैठक सुरु भए लगैत संसदमा प्रतिपक्षी दलहरुले अवरोध जनाएका छन । बिहान ११ बजे बस्ने भनिएको बैठक २ घण्टा ढिलो गरी सुरु भएको हो । बैठकअघि सत्तापक्षका प्रमुख दल एमाले र कांग्रेसका शीर्ष नेता छलफलमा बसेका...
काठमाण्डू १४ जेठ– सत्ताको प्रमुख घटक दल कांग्रेसले गृहमन्त्री रमेश लेखक राजीनामा नआउने र उनीमाथि छानबिन समिति पनि नबन्ने बताएको छ । सत्ता साझेदार नेपाली कांग्रेस र एमालेको बालुवाटार बैठक सकेर निस्किएका कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले गृहमन्त्री लेखकको राजीनामा नआउने जवाफ दिएका हुन...
काठमाण्डू १४ जेठ– पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबाहादुर देउवा, गृहमन्त्री रमेश लेखक र स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् । प्रधानमन्त्री ओलीका प्रेसविज्ञ रामशरण बजगाईंले छलफल जारी रहेको जानकारी गराए । ‘नियमित...
काठमाण्डू १४ जेठ– पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले गणतन्त्रसहित धर्मनिरपेक्ष, समानुपातिक र समावेशिताको प्रभावकारी कार्यान्वयनमा नेपाली कांग्रेस दृढ रहेको बताएका छन । आज (बुधबार) पार्टी केन्द्रीय कार्यालयमा कांग्रेस निकट नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ, केन्द्रीय समितिको अभियान अन्तर्गत बागमती प्रदेशद्वारा आयोजित प्रदेश...
काठमाण्डू, १४ जेठ– विपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै आज पनि संसद बैठक अवरुद्ध गर्ने भएका छन् । यसअघि मंलबार विपक्षीको अवरोधका कारण कार्यसूचीमा प्रवेशै नगरी स्थगित बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका...