काठमाण्डू १४ जेठ– गृहमन्त्री रमेश लेखकले आफू अन्यायमा परेको गुनासो गर्दै न्याय माग गरेका छन । आज (बुधबार) पत्रकार सम्मेलन आयोजना गर्दै उनले भिजिट भिसा प्रकरणमा आफ्नो संलग्नता नरहेको जिकिर गर्दै न्याय माग गरेका हुन । उनले भने, ‘मैले कसैका प्रति असम्मान गर्नु छैन...
काठमाण्डू १४ जेठ– गृहमन्त्री रमेश लेखकले नियोजित र षड्यन्त्रपूर्ण ढंगले आफूमाथि आक्रमण भइरहेको बताएका छन । भिजिट भिसा प्रकरणमा संलग्नता रहेको भन्दै विपक्षीले सदनमा बोल्न नदिएपछि संसद् भवनस्थित ल्होत्से हलमा पत्रकार सम्मेलन गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका छन । उनले भने, ‘मेराविरुद्ध नियोजित ढंगले...
काठमाण्डू १४ जेठ– कांग्रेसका महामन्त्री गगन थापाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले पद छाडेर अनुसन्धानलाई सघाउनुपर्ने धारणा राखेका छन । अनुसन्धानको दायरामा आएको व्यक्ति पदमा रहिरहने विषय वैधानिक नभई राजनीतिक नैतिकता र वैधताको सवाल बन्न जाने महामन्त्री थापाले बताए । नेपाली कांग्रेसको धरान...
काठमाण्डू १४ जेठ– जिल्ला अदालत काठमाण्डूले गत १५ चैतमा काठमाण्डूको तीनकुने क्षेत्रमा राजावादी समुहले गरेको हिंशात्मक प्रदर्शनमा भाटभटेनी डिपार्टमेन्ट स्टोरमा लुटपाट गर्नेहरूलाई अदालतले धरौटीमा छाड्न आदेश गरेको छ । काठमाण्डू जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेले बुधबार थुनछेक बहसपछि उनीहरूलाई धरौटीमा रिहा गर्न आदेश गरेका...
काठमाण्डू १४ जेठ– आज (बुधबार) को लागि तय भएको प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर भोलि बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । भोलि सरकारले संसदमा बजेट प्रस्तुत गर्दैछ । विपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै बैठक अवरुद्ध गर्दै आएका छन् ।...
काठमाण्डू १४ जेठ– रास्वपा सांसद गणेश पराजुलीले भिजिट भिसा प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनुपर्ने बताएका छन । आज (बुधबार) बसेको प्रतिनिधि सभाको बैठकपछि संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै रास्वपा सांसद पराजुलीले यस्तो बताएका हुन । उनले भिजिट भिसा प्रकरणमा वर्तमान...
काठमाण्डू, १४ जेठ– प्रधानमन्त्री केपी ओलीले बिहीबारबाट आन्दोेलन थाल्ने तयारीमा रहेका राजावादी समूहलाई चक्रपथभित्र प्रवेश गर्न नदिन सुरक्षा निकायलाई निर्देशन दिएका छन् । नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुलाई बोलाएर त्यस्तो निर्देशन दिएका हुन् । ओलीले राजावादीलाई चक्रपथबाट भित्र आउन...
काठमाण्डू १४ जेठ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तीन सांसदको पर्सनल सेक्युरेटी अफिसर ९पीएसओ० फिर्ता नगरिएको दाबी प्रहरीले जनाएको छ । नियमिति हुने ब्रिफिङका लागि पीएसओलाई हेडक्वाटर बोलाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी उच्च स्रोतले भन्यो, ‘पीएसओ फिर्ता होइन, उहाँहरूले भोलि प्रदर्शन...
काठमाण्डू १४ जेठ– गृहमन्त्री रमेश लेखकले भिटिज भिसा प्रकरणमा आफूमाथि लागेको आरोपबारे प्रष्ट्याउन पत्रकार सम्मेलनको तयारी गरेका छन् । प्रतिनिधिसभाको अवरोध नहटे पत्रकार सम्मेलनबाट आफ्नो कुरा राख्ने तयारी रहेको उनको सचिवालय स्रोतले जानकारी दिएको छ । तर विपक्षीहरुको अवरोध हटे संसद् बैठक मार्फत् आफ्नो...
काठमाण्डू १४ जेठ– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोलि संसद्मा बजेट प्रस्तुत हुन दिने भएको छ । रास्वपाका कार्यबाहक प्रवक्ता मनीष झाले बजेट प्रस्तुत हुँदा अवरोध नगर्ने बताएका हुन् । ‘संवैधानिक प्रक्रियाअनुसार ल्याइने बजेट रोक्दैनौं’, उनले भने । रास्वपा सहित विपक्षी दलहरुले...
काठमाण्डू १४ जेठ– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोलि संसद्मा बजेट प्रस्तुत हुन दिने भएको छ । रास्वपाका कार्यबाहक प्रवक्ता मनीष झाले बजेट प्रस्तुत हुँदा अवरोध नगर्ने बताएका हुन् । ‘संवैधानिक प्रक्रियाअनुसार ल्याइने बजेट रोक्दैनौं’, उनले भने । रास्वपा सहित विपक्षी दलहरुले...
काठमाण्डू १४ जेठ– सरकारले सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तीन जना सांसदहरूको पीएसओ (पर्सनल सेक्युरिटी अफिसर) एकै पटक फिर्ता गरेको छ । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाही, सांसदहरू ध्रुवबहादुर प्रधान र दीपक सिंहको पीएसओलाई सरकारले एकै पटक फिर्ता बोलाएको हो । राप्रपाका प्रमुख सचेतक...