काठमाण्डू, ११ जेठ– नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले एक कर्मचारी पक्राउ हुँदैमा गृहमन्त्री रमेश लेखेकले राजीनामा दिनु नपर्ने तर्क गरेका छन । आज (आइतबार) भद्रकालीमा आयोजित फोटो प्रदर्शनी कार्यक्रममा सहभागी हुन जाने क्रममा सञ्चारमन्त्री गुरुङले यस्तो बताएका हुन...
काठमाण्डू, ११ जेठ– राष्ट्रपति रामचन्द्र पौडेलले दुईजना नेपाली राजदूतलाई थप गैरआवासीय जिम्मेवारी प्रदान गरेका छन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा दुईजना नेपाली राजदूतलाई थप गैरआवासीय जिम्मेवारी प्रदान हुन । राष्ट्रपति कार्यालयद्वारा आइतबार जारी विज्ञप्तिअनुसार...
काठमाण्डू, ११ जेठ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहका निर्वाचित वडाध्यक्षहरुले जनता र पार्टीसँगको घनिष्ट सम्बन्धलाई सुदृढ बनाएर विकास र सुशासनका लागि काम गर्र्नुपर्ने बताएका छन । आज (आइतबार) एमालेको बागमती प्रदेशस्तरीय जननिर्वाचित वडाध्यक्षहरुको प्रशिक्षण कार्यक्रमको आज उद्घाटन गर्दै अध्यक्ष...

काठमाण्डू, ११ जेठ– पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । सोमबार बिहान ९ बजे बस्ने गरी देउवाले बैठक बोलाएको एक नेताले जानकारी दिएका छन । बैठक कांग्रेस सभापति देउवा निवास बुढानीलकण्ठमा बस्ने ति नेताले जानकारी दिए । मुख्य...
काठमाण्डू, ११ जेठ– काठमाण्डू महानगरपालिकाका (प्रमुख) मेयर बालेन्द्र शाह ‘बालेन’ ले महानगरका प्रवक्ता एवं १७ का वडाध्यक्ष नवीन मानन्धरलाई स्पष्टीकरण सोधेका छन् । मेयर बालेनले (आज) आइतबार पत्रमार्फत स्पष्टीकरण सोधिएको प्रवक्ता मानन्धरले जानकारी दिएका छन । स्पष्टीकरण सोध्नुको मुख्य कारण मेयर शाहको विरुद्धमा आवाज...
काठमाण्डू, ११ जेठ– भौतीक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले काठमाण्डूको ग्वार्कोमा निर्माणाधीन फ्लाईओभरबाट जेठ महिनाको अन्त्य सम्ममा पूरा हुने दाबी गरेका छन । जेठ भरिमा पूरा गरी लगत्तै फ्लाईओभरबाट सवारी साधन सञ्चालन हुने उनले बताएका छन । आज (आइतबार) बिहान फ्लाईओभर निर्माण कार्यको स्थलगत...
काठमाण्डू, ११ जेठ- सरकार नेतृत्वकर्ता एमालेले सचिवालय बैठक बोलाएको छ । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीले आइतबार अपराह्न २ बजे पार्टी कार्यालय च्यासलमा बस्ने गरी बैठक बोलाएका हुन् । पोखरामा जारी युवासंघ महाधिवेशनमा भएको विवाद, १५ जेठमा प्रतिनिधिसभामा प्रस्तुत गरिने बजेट र गृहमन्त्री...
काठमाण्डू, १० जेठ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मानव तस्करीको आरोप लागेका गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको छ । शनिबार बसेको रास्वपाको आकस्मिक भर्चुअल बैठकले गृहमन्त्री मानव तस्करीमा जोडिएको विषयमा गम्भीर आपत्ति जनाउँदै राजीनामा मागेको हो । लेखक पदमा बसिरहेर निष्पक्ष छानबिन सम्भव नुहने...
काठमाण्डू, १० जेठ- पूर्वराजा ज्ञानेन्द्र शाहले नारायणहिटी दरबार संग्रहालयभित्र रहेको मन्दिरमा पूजाअर्चना गरेका छन् । शाह शनिबार साँझ पत्नी कोमल शाह, नाती हृदयेन्द्रसहित नारायणहिटी परिसरभित्रको नारायणस्थान मन्दिरमा पूजाअर्चना गरेका हुन् । त्यस क्रममा राजा फर्काउने आन्दोलनका लागि ज्ञानेद्रद्वारा गठित समितिका सदस्य जगमान गुरुङ लगायत...
काठमाण्डू, १० जेठ-गृहमन्त्री रमेश लेखकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्मचारीमाथि छानबिन गर्दैमा मन्त्री पदबाट राजीनामा दिनुनपर्ने बताएका छन् । शनिबार साँझ एक भिडियो सन्देश जारी गर्दै मन्त्री लेखकले आफूविरुद्ध नियोजित र षड्यन्त्रमुलक ढंगबाट झुठा प्रचारबाजी भइरहेको बताएका हुन् । संवैधानिक निकायले कर्मचारीमाथि छानबिन थाल्दैमा...