काठमाण्डू, ९ जेठ– प्रधानमन्त्री केपी ओलीले आफूलाई भाग्नका लागि हेलिकोप्टर उपलब्ध गराउने राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको चेतावनीलाई उत्ताउलो अभिव्यक्तिको संज्ञा दिएका छन् । पार्टीनिकट राष्ट्रिय युवासंघको १०औं राष्ट्रिय महाधिवेशनको शुक्रबार पोखरामा उद्घाटन ओलीले आफूलाई हेलिकोप्टरमा भाग्न बाध्य पार्ने भन्ने कुचेष्टालाई धुलोपिठो पारिने चेतावनी दिए...
पोखरा, ९ जेठ– प्रधानमन्त्री केपी ओलीले भ्रष्टाचारीको मुख नगर्ने दाबी दोहो-याएका छन् । पार्टीनिकट राष्ट्रिय युवासंघको १०औँ राष्ट्रिय महाधिवेशनको शक्रबार पोखरामा उद्घाटन गर्दै ओलीले भ्रष्टाचारविरुद्ध कसैको अनुहार नहेरी शून्य सहनशीलताका साथ काम गरिरहेको दाबी गरे । ओलीले स्थिरता र सुशासनका लागि नै काँग्रेस र...
काठमाण्डू, ९ जेठ–कांग्रेस नेता डा. शशांक कोइरालाले पार्टीको आगामी १५औँ महाधिवेशनमा सभापति पदमा प्रतिस्पर्धा गर्ने औपचारिक घोषणा गरेका छन् । नेपाल प्रजातन्त्र सेनानी संघका प्रतिनिधिमण्डलसँगको भेटमा कोइरालाले सभापतिमा आफ्नो उम्मेदवारी हुने बताए । त्यसका लागि साथ र समर्थन गर्ने पार्टी पंक्तिलाई उनले अपिल गरे...
काठमाण्डू, ९ जेठ– कांग्रेस महामन्त्री गगन थापाले नेपालमा चमत्कारिक ढंगबाट गरिबी घटेको बताएका छन्। शुक्रबार पार्टी कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रजातन्त्र आएसँगै नेपालमा विकासको नयाँ लहर आएको बताए । उनले प्रजातन्त्रसँगै भौतिक विकास, पूर्वाधार विकास, सामाजिक क्षेत्र, शिक्षा, स्वास्थ्यको विकास...
काठमाण्डू, जेठ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पत्नी निकिता पौडेल बन्दी प्रत्यक्षीकरणको फैसला सुन्न सर्वोच्च अदालत पुगेकी छन् । लामिछानेका सहयोगी दीपक बोहरासहित पौडेल सर्वोच्च पुगेकी हुन् । पौडेलले आफ्ना पतिलाई गैरकानूनी थुनामा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।...
पोखरा, ९ जेठ– एमाले महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रििय प्रजातन्त्र पार्टी (राप्रपा) को समेत नेतृत्व माओवादी केन्द्रले गरिरहेको आरोप लगाएका छन् । पोखरामा आयोजित पार्टी सम्वद्ध युवा संघको १०औं राष्ट्रिय महाधिवेशन उदघाटन कार्यक्रममा पोखरेलले रास्वपा र राप्रपा माओवादीको पछिपछि हिंडेको...
पोखरा, ९ जेठ– एमाले महासचिव शंकर पोखरेलले आफ्नो पार्टी र नेतृत्वविरुद्ध माओवादीले संगठित रुपमा आक्रमण गरिरहेको आरोप लगाएका छन् । पोखरामा आयोजित पार्टी सम्वद्ध युवा संघको १०औं राष्ट्रिय महाधिवेशन उदघाटन कार्यक्रममा पोखरखेलले एमाले नेृत्वमाथि हमला गर्ने सबै माओवादी भएको बताए । ‘आज हाम्रो पार्टीका...
काठमाण्डू, ९ जेठ– भिजिट भिषामार्फत मानव तस्करीमा संलग्न रहेको आरोपमा गृहमन्त्री रमेश लेखकलाई बर्खास्तीको माग गर्दै सर्वोच्च अदालतमा रिट पेस भएको छ । अधिवक्ता मधु चौलागाईंले शुक्रबार सर्वोच्चमा रिट प्रस्तुत गरेका हुन् । यद्यपि रिट दर्ता हुन बाँकी छ । शनिबार सार्वजनिक बिदा परेकाले...
काठमाण्डू, ९ जेठ– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा प्रतिदिन करोडौंको घोटाला हुने गरेको बताएका छन । आज (शुक्रबार) जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जनजागरण अभियानको क्रममा बागलुङ बजारमा आयोजित सभामा सम्बोधन गर्दै माओवादी अध्यक्ष प्रचण्डले यस्तो...
काठमाण्डू, ९ जेठ– पूर्व मन्त्री एवं एमाले नेता महेश बस्नेतले पूर्व प्रधानमन्त्री एवं नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल सत्ता नपाएको झोकमा हिँडिरहेको भन्दै टिप्पणी गरेका छन । आज (शुक्रबार) पोखरामा आयोजित राष्ट्रिय युवा सङ्घ नेपालको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाट सत्रलाई सम्बोधन गर्दै...
काठमाण्डू, ९ जेठ– पूर्व मन्त्री एवं एमाले नेता महेश बस्नेतले पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल सत्ता नपाएको झोकमा हिँडिरहेको भन्दै टिप्पणी गरेका छन । आज (शुक्रबार) पोखरामा आयोजित राष्ट्रिय युवा सङ्घ नेपालको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाट सत्रलाई सम्बोधन गर्दै...
काठमाण्डू, ९ जेठ– पूर्व मन्त्री एवं एमाले नेता महेश बस्नेतले पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल सत्ता नपाएको झोकमा हिँडिरहेको भन्दै टिप्पणी गरेका छन । आज (शुक्रबार) पोखरामा आयोजित राष्ट्रिय युवा सङ्घ नेपालको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाट सत्रलाई सम्बोधन गर्दै...