राजनीति

एयरपोर्ट भन्सारमा प्रतिदिन करोडौं घोटाला हुने गरेको छः प्रचण्ड

२०८२ जेठ ९ गते १७:५८

काठमाण्डू, ९ जेठ– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा प्रतिदिन करोडौंको घोटाला हुने गरेको बताएका छन । आज (शुक्रबार) जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जनजागरण अभियानको क्रममा बागलुङ बजारमा आयोजित सभामा सम्बोधन गर्दै माओवादी अध्यक्ष प्रचण्डले यस्तो...

ओली राष्ट्रवादी नेता होः बस्नेत

२०८२ जेठ ९ गते १७:४७

काठमाण्डू, ९ जेठ– पूर्व मन्त्री एवं एमाले नेता महेश बस्नेतले पूर्व प्रधानमन्त्री एवं नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल सत्ता नपाएको झोकमा हिँडिरहेको भन्दै टिप्पणी गरेका छन । आज (शुक्रबार) पोखरामा आयोजित राष्ट्रिय युवा सङ्घ नेपालको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाट सत्रलाई सम्बोधन गर्दै...

पूर्वराजा ज्ञानेन्द्र शाहले पनि अब नारायणहिटी छिर्न टिकट काट्नु पर्छः महेश बस्नेत

२०८२ जेठ ९ गते १७:०६

काठमाण्डू, ९ जेठ– पूर्व मन्त्री एवं एमाले नेता महेश बस्नेतले पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल सत्ता नपाएको झोकमा हिँडिरहेको भन्दै टिप्पणी गरेका छन । आज (शुक्रबार) पोखरामा आयोजित राष्ट्रिय युवा सङ्घ नेपालको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाट सत्रलाई सम्बोधन गर्दै...

‘मान्छे र वनमान्छेमा जति फरक छ, ओली र प्रचण्डबीच त्यति नै फरक छ’: एमाले नेता बस्नेत

२०८२ जेठ ९ गते १७:०४

काठमाण्डू, ९ जेठ– पूर्व मन्त्री एवं एमाले नेता महेश बस्नेतले पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल सत्ता नपाएको झोकमा हिँडिरहेको भन्दै टिप्पणी गरेका छन । आज (शुक्रबार) पोखरामा आयोजित राष्ट्रिय युवा सङ्घ नेपालको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाट सत्रलाई सम्बोधन गर्दै...

जेठ १५ गते पूर्व राजालाई घरमै सिंहासन बनाएर राखे हुन्छः प्रधानमन्त्री ओली

२०८२ जेठ ९ गते १६:५१

काठमाण्डू, ९ जेठ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी जेठ १५ पूर्वराजलाई घरमै सिंहासन बनाएर राख्न सुझाव दिएका छन् । शुक्रबार राष्ट्रिय युवा सङ्घ नेपालको १० औँ महाधिवेशनको उद्घाटनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीले देशमा राज...

शिक्षा र निजामती ऐन ल्याउन कांग्रेस दृढ छः देउवा

२०८२ जेठ ९ गते १६:४०

काठमाण्डू, ९ जेठ– पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शिक्षा र निजामती ऐन ल्याउने कुरामा आफ्नो पार्टी दृढ रहेको बताएका छन । आज (शुक्रबार) कांग्रेसको मुख्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस सभापति देउवाले यस्तो बताएका हुन । उनले यसका लागि...

जनताले मुन्ट्याएको राजतन्त्र फर्कन सम्भव छैनः प्रधानमन्त्री

२०८२ जेठ ९ गते १६:१९

काठमाण्डू, ९ जेठ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले मुन्ट्याएर फालिसकेको राजतन्त्र फर्कन नसक्ने दाबी गरेका छन । आज (शुक्रबार) एमाले निकट युवा संघ नेपालको पोखरामा शुक्रबार आयोजति दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।...

तीनकुने घटनाको अनुसन्धान सकेर प्रहरीले बुझायो प्रतिवेदन, आइतबारमात्रै मुद्दा दर्ता हुने

२०८२ जेठ ९ गते १५:५१

काठमाण्डू, ९ जेठ– प्रहरीले गत १५ चैतमा काठमाण्डूको तीनकुने क्षेत्रमा भएको राजावादी समुहको हिंशात्मक प्रदर्शनका क्रममा पक्राउ परेकाहरूविरुद्धको अनुसन्धान सकेर प्रतिवेदन बुझाएको छ । जिल्ला प्रहरी परिसर काठमाण्डूको टोलीले करिब दुई महिना लामो अनुसन्धान सकेर प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको हो । सरकारी...

राजनीतिक सङ्कट समाधानका लागि संविधान संशोधन र गणतन्त्र सुदृढीकरण आवश्यकः जनार्दन शर्मा

२०८२ जेठ ९ गते १५:३१

काठमाण्डू, ९ जेठ– पूर्व मन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले राष्ट्रिय समस्या समाधानका लागि गणतन्त्रको सुदृढीकरण तथा संविधानको संशोधन आवश्यक भएको बताएका छन । आज (शुक्रबार) सार्वजनिक नीति तथा रणनीतिक अध्ययन केन्द्रले काठमाण्डूमा आयोजना गरेको ‘वर्तमान राजनीतिक समस्या र समाधान’ विषयक अन्तरक्रिया...

शान्तिसुरक्षामा कसैसँग सम्झौता नगर्न गृहमन्त्रीको निर्देशन

२०८२ जेठ ९ गते १४:२८

काठमाण्डू, ९ जेठ– गृहमन्त्री रमेश लेखकले शान्तिसुरक्षा मुलुकको पहिलो सर्त भएको भन्दै कुनै सम्झौता नगर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन । आज (शुक्रबार) जनकपुरमा आयोजित मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठी उद्घाटन गर्दै मन्त्री लेखकले यस्तो बताएका हुन । शान्तिसुरक्षा नभए मुलुकमा सुशासन कायम हुन नसक्ने...

राजतन्त्रबारे देउवाको धारणा भन्दै प्रकाशित समाचारमा काँग्रेसको आपत्ति

२०८२ जेठ ८ गते २०:५७

काठमाण्डू, ८ जेठ- कांग्रेसले सभापति शेरबहादुर देउवाले राजसंस्थाबारे बोल्दै नबोलेको विषयबारे सञ्चार माध्यममा गलत प्रचार गरिएको भन्दै आपत्ति जनाएको छ । काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार विज्ञप्ति जारी गर्दै सभापति देउवाले नबोलेको र नसोचेको विषयलाई प्रचारमा ल्याएको भन्दै गम्भीर ध्यानाकर्षण भएको बताए । कसैले...

अवकाश नियुक्त खान सिंहदरबारमा सचिवहरुको देउसीभैलो, पत्रकारले फोटो खिचेपछि लजाएर मुख छोप्ने को हुन् ?

२०८२ जेठ ८ गते २०:२३

काठमाण्डू, ८ जेठ-मुख्यसचिव एकनारायण अर्यालसहित सचिवहरुले संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियडको व्यवस्था नराख्न सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाललाई भेटेर दबाब दिएका छन् । अर्यालको नेतृत्वमा गएका एक दर्जन बढी सचिवले बिहीबार पहिला सभामुख घिमिरे र त्यसपछि अध्यक्ष दाहाललाई भेटेर...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us