काठमाण्डू, ८ जेठ– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको तर्फबाट दायर भएको बन्दीप्रत्यक्षीकरणको रिट आज पनि हेर्दाहेर्दैमा परेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले उनीहरू रिट हेर्दाहेर्दैमा राखेको हो । लामिछाने...
काठमाण्डू, ८ जेठ– प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले फ्रेस हुनका लागि निजामती कर्मचारीहरूलाई कुलिङ पिरियडको व्यवस्था राखिएको बताएका छन । विधेयकमा कुलिङ पिरियडको प्रावधान राखिएको र सो विषय समितिबाट निर्णय भइसकेको भन्दै उनले संसद्मा छिटो पठाउनुपर्ने बताएका छन ।...
काठमाण्डू, ८ जेठ– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी दुवैतर्फका अधिवक्ताहरूको बहस सकिएको छ । लामिछानेका तर्फबाट दायर भएको बन्दीप्रत्यक्षीकरणको रिटमा उनीतर्फका अधिवक्ताहरू र जोशीतर्फका अधिवक्ताहरूले बहस सकिएको हो ।...
काठमाण्डू, ८ जेठ– राष्ट्रिय मानव अधिकार आयोगले द्वन्द्वपीडितलाई विश्वासमा लिएर काम गर्न आग्रह गरेको छ । पीडितहरूको स्वीकार्यता, विश्वसनीयता र सहयोगबाट मात्र सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुग्दछ भन्ने कुरामा आयोग स्पष्ट रहेको बिहीबार सहसचिव एवं प्रवक्ता डा. टिकाराम पोखरेलले विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन...
काठमाण्डू, ८ जेठ– जिल्ला अदालत काठमाण्डूले गत १५ चैतमा काठमाण्डूको तीनकुने क्षेत्रमा भएको राजावादी समुहको हिंसात्म घटनाका मुख्य आरोपी दुर्गा प्रसाईंसहित ५३ जनालाई अनुसन्धानको लागि थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको छ । गत १५ चैतमा काठमाण्डूको तीनकुनेमा राजावादीहरूले आयोजना गरेको प्रदर्शन हिंसात्मक...
काठमाण्डू, ८ जेठ– पूर्व उपप्रधान एवं गृहमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका तर्फबाट दायर भएको बन्दीप्रत्यक्षीकरणको रिटमा लामिछानेको तर्फका वकिलहरुको बहस सकिएको छ । मंगलबार लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ बहस गर्दा गर्दै समय अपुग भएपछि हेर्दाहेर्दैमा राखिएको थियो ।...
काठमाण्डू, ८ जेठ– आज बिहिबार बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा समितिका सभापति ऋषिकेश पोखरेल र समिति सदस्य अमनलाल मोदीबीच भनाभन भएको छ । सिंहदरबारस्थित समितिको कार्यकक्षमा बसेको बैठकमा बोल्न समय माग्दा सभापतिले रोकेकाले भनाभन भएको माओवादी सांसद मोदीले जानकारी दिएका छन ।...
काठमाण्डू, ८ जेठ– गभर्नर नियुक्ति प्रक्रिया लम्बिँदै जाँदा सत्ता समीकरणमा देखिएको खटपट गभर्नर नियुक्त भएसँगै तत्कालका लागि टरेको छ । कांग्रेस कोटाबाट विश्व पौडेल गभर्नर नियुक्त भएसँगै तत्कालका लागि गठबन्धनमा देखिएको अविश्वास हटेको सत्तारुढ दलका नेताहरू दाबी छ । गभर्नरका लागि सत्तारुढ कांग्रेस र...
काठमाण्डू, ८ जेठ– गभर्नर नियुक्ति प्रक्रिया लम्बिँदै जाँदा सत्ता समीकरणमा देखिएको खटपट गभर्नर नियुक्त भएसँगै तत्कालका लागि टरेको छ । कांग्रेस कोटाबाट विश्व पौडेल गभर्नर नियुक्त भएसँगै तत्कालका लागि गठबन्धनमा देखिएको अविश्वास हटेको सत्तारुढ दलका नेताहरू दाबी छ । गभर्नरका लागि सत्तारुढ कांग्रेस र...
काठमाण्डू, ८ जेठ- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईप्रति कटाक्ष गरेका छन् । बुधबार रूकुम पश्चिममा आयोजित पत्रकार सम्मेलनमा उनले मानिसहरुले बाबुरामलाई सबैभन्दा बुद्धि नभएका डाक्टरका रुपमा चिन्ने गरेको बताए । भट्टराईसँग पार्टी एकता सम्भव...
काठमाण्डू, ७ जेठ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयका सह-सचिव तीर्थराज भट्टराईलाई बिहीबार उपस्थित हुने गरी रिहा गरेको छ । भट्टराईलाई बिहीबार कार्यालय समयमा उपस्थित हुने सर्तमा छाडिएको अख्तियार श्रोतले जनाएको छ । सहसचिव भट्टराईलाई मानव तस्करसँगको सेटिङमा विभिन्न देशमा भ्रमण भिसामा मानिस पठाउने...
काठमाण्डू,७ जेठ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजावादी आन्दोलनमा कुनै सहयोग गर्न नसकिने स्पष्ट गरेको छ । राजावादी दल राप्रपाले आन्दोलनमा सहयोग गर्न आग्रहसहित रास्वपालाई पत्राचार गरेको थियो । जवाफमा आफूहरुले कुनै सहयोग हुन नसक्ने बताएको रास्वपा सहप्रवक्ता मनिष झाले बताए । राप्रपाले राजतन्त्र...