राजनीति

अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबिच भेटवार्ता

२०८२ जेठ ७ गते १३:१८

काठमाण्डू, ७ जेठ– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता भएको छ । आज बिहान अर्थ मन्त्रालय पुगी नवनियुक्त गभर्नर पौडेलले अर्थमन्त्री पौडेलसँग भेटवार्ता गरेका हुन । सो अवसरमा अर्थमन्त्री पौडेलले हार्दिक बधाई दिँदै सफल कार्यकालको...

चुनाव हरुवा कार्यकर्ता गभर्नर बन्नेः ज्ञानबाहादुर शाही

२०८२ जेठ ७ गते ११:४९

काठमाण्डू, ७ जेठ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबाहादुर शाहीले नवनियुक्त गभर्नर विश्व पौडेलका प्रति कटाक्ष गरेका छन् । पौडेललाई ‘चुनाव हरुवा’को संज्ञा दिँदै शाहीले कार्यकर्ता गभर्नर बनेको प्रतिक्रिया दिएका छन । ‘अझै पनि देश बन्छ भनेर पत्याइदिनुपर्ने। चुनाव हारेको हरुवा कार्यकर्ता...

ठेकेदारलाई खोलामा गाड्ने सांसद श्रेष्ठको धम्की

२०८२ जेठ ६ गते १९:२१

काठमाण्डू, ६ जेठ- नेकपा एकीकृत समाजवादीका सांसद् कृष्णकुमार श्रेष्ठले समयमै पुल निर्माण नगर्ने ठेकेदारलाई खोलामा गाड्ने चेतावनी दिएका छन् । बाराको पर्सौनी र कलैयालाई जोड्ने बंगरी नदीमाथि निर्माणाधीन पुल निर्माणकार्य १५ दिनभित्र नसके ठेकेदारलाई खोलामै गाड्ने चेतावनी दिएका हुन् । सांसद श्रेष्ठ सडक डिभिजन...

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्दाहेर्दैमा

२०८२ जेठ ६ गते १९:११

काठमाण्डू, ६ जेठ- सर्वोच्च अदालतले राष्ट्रि य स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट हेर्दाहेर्दैमा राखेको छ । लामछिनेको बन्दी प्रत्यक्षीकरणको रिटमा न्यायाधीशहरू नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा मंगलबार सुनुवाई भएको हो । यसअघि पटकपटक हेर्न नमिल्ने इजलासमा परेपछि सुनुवाई सर्दै...

विश्वनाथ पौडेललाई गभर्नर नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय

२०८२ जेठ ६ गते १८:५५

काठमाण्डू, ६ जेठ- सरकारले अर्थविद एवं राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष विश्वनाथ पौडेललाई नेपाल राष्ट्रबैंकको गभर्नरमा नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई राष्ट्रबैंकको १८औं गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरूङले पौडेललाई गभर्नर नियुक्त गर्ने निर्णय...

काठमाण्डू महानगर प्रहरी प्रमुख पाण्डेसँग सोधियो स्पष्टीकरण

२०८२ जेठ ६ गते १६:१२

काठमाण्डू, ६ जेठ– काठमाण्डू महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई स्पष्टीकरण सोधेका छन् । आफूलाई कार्यालय प्रवेश गर्न खोज्दा रोकेको विषयमा गुरागाईंले पाण्डेसँग स्पष्टीकरण सोधेका हुन् । पाण्डेलाई ७ दिनभित्र त्यसको कारणसहित जवाफ दिन भनेका छन् । गुरागाईं २१...

माओवादीलाई छटपटी हुँदैमा यो सरकार ढल्दैनः शंकर पोखरेल

२०८२ जेठ ६ गते १६:०२

दाङ, ६ जेठ– दाङ—एमाले महासचिव शंकर पोखरेलले वर्तमान सरकार नढल्ने दाबी गरेका छन् । गृहजिल्ला दाङको तुलसीपुरमा मंगलबार आयोजित एक कार्यक्रममा पोखरेलले वर्तमान सत्ता गठबन्धन ०८४ सालसम्मै टिक्ने दाबी गरे । सरकार ढाल्न पाए मुलुकमा अराजकता ल्याउन सकिन्थ्यो कि भनेर केही राजनीतिक शक्ति लागिपरेको...

शुद्धोदन गाउँपालिका अध्यक्ष चौधरी पक्राउ

२०८२ जेठ ६ गते १५:५४

कपिलवस्तु, ६ जेठ– कपिलवस्तुको शुद्धोदन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले विद्युतीय कारोबारसम्बन्धी कसुरमा चौधरीलाई पक्राउ गरिएको जनाएको छ । चौधरीविरुद्ध रुपन्देही जिल्ला अदालतले गत १ जेठ मा पक्राउ पुर्जी जारी गरेको थियो । चौधरीलाई इलाका प्रहरी...

विश्व पौडेललाई गभर्नर नियुक्त गर्ने सहमति

२०८२ जेठ ६ गते १५:११

काठमाण्डू, ६ जेठ–सत्तारुढ काँग्रेस र एमालेबीच व्श्वि पौडेललाई नेपाल राष्ट्रबैंकको गभर्नरमा नियुक्त गर्ने सहमति भएको छ । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओली र काँग्रेस सभापति शेरबहादुर देउवाबीच मंगलबार बालुवाटारमा भएको भेटवार्तामा पौडेलललाई गर्भनर नियुक्त गर्ने सहमति भएको हो । गभर्नर सिफारिसमा समितिमा रहेका...

प्रधानमन्त्री ओली हेलिकोप्टर चढेर देशबाट भाग्ने लिङदेनको दाबी

२०८२ जेठ ६ गते १२:३७

काठमाण्डू, ६ जेठ– राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री केपी ओलीले देश छाडेर भाग्ने अवस्था आउने चेतावनी दिएका छन् । राजधानीमा मंगलबार आयोजित एक कार्यक्रममा लिङदेनले ओलीलाई हेलिकोप्टरमा भाग्ने सुविधा दिइने बताए । लिङदेनले जेठ १५ देखि सुरु हुने...

प्रधानमन्त्री ओली अस्वस्थ, संसदमा जवाफ जवाफ दिन आएनन्

२०८२ जेठ ६ गते १२:२७

काठमाण्डू, ६ जेठ– प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा बैठकमा सांसदका प्रश्नको जवाफ दिने विषय कार्यसूचीबाट हटाइएको छ । ओली अस्वस्थ भएकाले उक्त विषय कार्यसूचीबाट हटाइएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । संसद् चलेको अवस्थामा हरेक महिना पहिलो साता प्रधानमन्त्रीले सांसदहरुका प्रश्नको जवाफ दिने...

हिजो ओली भेट्न बालुवाटार जान्न भनेका देउवा आज कसरी गए ?

२०८२ जेठ ६ गते १२:२१

काठमाण्डू, ६ जेठ–प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । देउवा ओली भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् । यसअघि दुई नेताबीच सोमबार भेटवार्ता तय भएको थियो । तर, देउवा रिसाए बालुवाटार गएका थिएनन् । प्रमुख...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us