राजनीति

सुनिल पौडेलसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२०८२ जेठ ५ गते १५:०५

काठमाण्डू, ५ जेठ– राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र सोमबार विशेष अदालतमा दायर भएको हो । आर्थिक वर्ष ०७५–०७६ मा...

तीनकुनेको घटना अपराधकर्म हो, धर्मसँग जोडेर नहेरौँः गृहमन्त्री

२०८२ जेठ ५ गते १४:२१

काठमाण्डू, ५ जेठ– गृहमन्त्री रमेश लेखकले चैत १५ गते राजधानीको तीनकुनेमा भएको घटना हिंसात्मक भएको प्रतिक्रिया दिएका छन । आज (सोमबार) बसेको प्रतिनिधिसभाको बैठकमा सांसद प्रेम सुवालले सोधेको प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले यस्तो बताएका हुन । लेखकले भने, ‘तीनकुने घटनाको आगजनी र हिंसा...

बालुवाटारमा मन्त्रिपरिषद् बैठक

२०८२ जेठ ५ गते १३:५८

काठमाण्डू, ५ जेठ– प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज (सोमबार) साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ । बैठकले नेपाल राष्ट्र बैँकको गभर्नर नियुक्ति गर्ने सम्भावना रहेको पनि...

मध्यपहाडी लोकमार्ग अभियान राष्ट्रको अभियान भएको छः प्रचण्ड

२०८२ जेठ ५ गते १३:५४

काठमाण्डू, ५ जेठ– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मध्यपहाडी लोकमार्ग अभियान राष्ट्रको अभियान भएको बताएका छन । आज (सोमबार) दैलेखको भगवतीमाई गाउँपालिकामा आयोजित कार्यक्रममा बोल्दै माओवादी अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । अध्यक्ष प्रचण्डले मध्यपहाडी लोकमार्ग अभियानको उद्देश्य, यसको...

‘माओवादीले मुलुकलाई दुई दलीय व्यवस्थामा लैजान दिँदैन’

२०८२ जेठ ५ गते १३:३६

काठमाण्डू, ५ जेठ– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले मुलुकलाई दुई दलीय व्यवस्थामा लैजान नदिने बताएको छ । आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादी सांसद दुर्गा राईले यस्तो बताएकी हुन । उनले सत्तामा रहेका कांग्रेस र एमालेले मुलुकलाई दुई दलीय व्यवस्थामा लैजाने...

लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट फेरि पनि हेर्न नमिल्नेमा

२०८२ जेठ ५ गते १३:३१

काठमाण्डू, ५ जेठ– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट आज पनि हेर्न नमिल्नेमा परेको छ । आइतबार न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनीलकुमार पोखरेलको इजलासले हेर्न मिल्ने इजलासमा पेसी तोक्न सर्वोच्च प्रशासनका नाममा आदेश...

अख्तियारसम्बन्धी विधेयक छिटो ल्याउन अर्जुननरसिंह केसीको माग

२०८२ जेठ ५ गते १३:२६

काठमाण्डू, ५ जेठ– सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले अख्तियारसम्बन्धी तेस्रो संशोधन विधेयक छिटो ल्याउन आग्रह गरेका छन । आज (सोमबार) बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै कांग्रेस सांसद केसीले यस्तो बताएका हुन । उनले राज्य व्यवस्था तथा सुशासन समितिले कांग्रेस...

प्रधानमन्त्रीसँग युरोपियन युनियनका राजदूतहरुको शिष्टाचार भेट

२०८२ जेठ ५ गते १३:१९

काठमाण्डू, ५ जेठ– प्रधानमन्त्री केपी शर्माओलीसँग युरोपियन युनियनको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेटवार्ता गरेका छन । आज (सोमबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेन्जोसहित काठमाण्डूस्थित राजदूत र भारतको नयाँ दिल्लीस्थित गैह्रआवासीय राजदूतहरूको उपस्थिति रहेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी...

कानुन नबनाई महिला कामदार बाहिर पठाउन हुँदैनः खतिवडा

२०८२ जेठ ५ गते १३:१५

काठमाण्डू, ५ जेठ– सत्ताको प्रमुख घटक दल कांग्रेसका सांसद रामहरि खतिवडाले कानुन नबनाई रोजगारीका लागि महिलालाई विदेशमा नपठाउने व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन । आज (सोमबार) बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै कांग्रेस सांसद खतिवडाले यस्तो बताएका हुन । उनले श्रम मन्त्रालयका केही...

गभर्नर सिफारिस समितिको बैठक बस्दै

२०८२ जेठ ५ गते १२:०१

काठमाण्डू, ५ जेठ– आज (सोमबार) मन्त्रिपरिषद्को नियमित बैठक बस्दैछ । सोमबार साँझ मन्त्रिपरिषद् बैठक बस्ने भनिए पनि स्थानबारे केही नभनिएको एक मन्त्रीले जानकारी दिएका छन । आजको मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्ने सम्भावना प्रबल रहेको प्रधानमन्त्रीको सचिवालय उच्च स्रोतले जानकारी दिएको...

मन्त्रिपरिषद् बैठक बस्दै, गभर्नरबारे निर्णय हुनसक्ने

२०८२ जेठ ५ गते ११:५८

काठमाण्डू, ५ जेठ– आज (सोमबार) मन्त्रिपरिषद्को नियमित बैठक बस्दैछ । सोमबार साँझ मन्त्रिपरिषद् बैठक बस्ने भनिए पनि स्थानबारे केही नभनिएको एक मन्त्रीले जानकारी दिएका छन । आजको मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्ने सम्भावना प्रबल रहेको प्रधानमन्त्रीको सचिवालय उच्च स्रोतले जानकारी दिएको...

नाम्खा पहिरोबाट जोखिममा परेकाको उद्धारमा सरकार देखिएनः प्रचण्ड

२०८२ जेठ ५ गते ८:००

काठमाण्डू, ५ जेठ-माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हुम्लाको नाम्खा गाउँपालिका ६ तिलगाउँमा हिमपहिरोका कारण जोखिममा परेका स्थानीयलाई उद्धार तथा सुरक्षित बसोबास व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले प्रभावित क्षेत्रमा ३३ जना नागरिक राहत र उद्धारको पर्खाइमा रहे...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us