काठमाण्डू, ६ जेठ– प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा बैठकमा आज संसदहरूका प्रश्नको जवाफ दिने कार्यसूची छ । प्रतिनिधिसभा नियमावलीमा संसद चलेको अवस्थामा प्रधानमन्त्रीले हरेक महिनाको पहिलो साता सांसदका प्रश्नहरुको जवाफ दिने व्यवस्था छ । संघीय संसद् सचिवालयका अुनसार प्रतितिनिसभा बैठक बिहान ११ बजेका लागि बोलाइएको...
काठमाण्डू, ५ जेठ- गृहमन्त्री रमेश लेखकले हुम्लाको नाम्खा गाउँपालिका–६ तिल गाउँमा आएको पहिरोले विस्थापित भएका स्थानियहरूलाई तुरुन्त राहत उपलब्ध गराउन निर्देशन दिएका छन् । सोमबार गृह मन्त्रालयमा बसेको बैठकमा उनले तत्काल त्रिपाल र खाद्यान्न लगायतका राहत सामाग्री पठाउन आवश्यक निर्देशन दिएका हुन् । मन्त्री...
जाजरकोट, ५ जेठ- माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतामा क्रान्तिको चेत अझै उस्तै रहेको बताएका छन् । छेडागाड नगरपालिका–१२ मनघाटमा आयोजित सभालाई सोमबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले २७ वर्षअघिको क्रान्तिको गति र अहिलेको गति एकै खालको देखिएको बताए । पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले जनयुद्धमा जाजरकोटले...
काठमाण्डू, ५ जेठ – काठमाण्डूका मेयर बालेन्द्र साह (बालेन) ले प्रधानमन्त्री केपी ओलीप्रति तीव्र आक्रोश पोखेका छन् । सोमबार साँझ सामाजिक सञ्जालमा पोस्ट गर्दै साहले राजधानीको मेयरले भ्रष्टाचार रोक्छु भन्दा सबै पार्टी लागेर भ्रष्टाचारी जोगाउँछु भनेको आरोप लगाएका छन् । साहले ओलीलाई भ्रष्टाचारीको नाइकेको...
काठमाण्डू, ५ जेठ- प्रधानमन्त्री केपी ओली अस्वस्थ भएका छन् । ओलीको सचिवालयले उनलाई रुघाखोकी लागेको जानकारी दिएको छ । ओलीको स्वास्थ्यमा समस्या आएकै कारण सोमबारको मन्त्रिपरिषद् बैठक स्थगन भएको दाबी सचिवालयको छ । मन्त्रिपरिषदले नेपाल राष्ट्रबैंकको गभर्नर नियुक्ति गर्ने भनिएको थियो । तर, मन्त्रिपषिद्...
काठमाण्डू, ५ जेठ- राष्ट्रबैंकको गभर्नर नियुक्ति प्रक्रिया थप चेलियो बन्दै गएपछि सत्तारुढ काँग्रेस र एमालेबीच दूरी बढेको छ । सोमबार अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले गभर्नरको नाम टुंगो लगाउने र साँझ मन्त्रिपरिषद् बैठक बसेर नियुक्तिको निर्णय गर्ने सहमति दुई दलका शीर्ष नेतृत्व तहमा...
सिन्धुपाल्चोक, ५ जेठ– भ्रष्टाचार आरोपमा निलम्बित काँग्रेस सांसद मोहनबहादुर बस्नेतको सिन्धुपाल्चोकमा धुमधाम स्वागत भएको छ । बस्नेतविरुद्ध केही दिनअघि मात्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स प्रकरणमा ३ अर्ब २१ करोड बढी भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्धा दायर गरेको थियो । बस्नेतलाई गाडी र...
काठमाण्डू, ५ जेठ– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वको सरकारले भ्रष्टाचार मुद्धामा बालकोट र बुढानीलकण्ठलाई पनि नछाड्ने भएपछि रातारात सरकार ढालिएको बताएका छन् । मध्यपहाडी लोकमार्ग केन्द्रित ‘जनतासँग माओवादी’ अभियानका सिलसिलामा जाजरकोटमा सोमबार आयोजित कार्यक्रममा उनले भ्रष्टाचार प्रकरणमा कारबाही हुने बुझेपछि बालकोट...
काठमाण्डू, ५ जेठ– कांग्रेस महामन्त्री गगन थापाले काँग्रेस संघ, प्रदेश र स्थानीय तह सबैतिरका सरकारमा भएर पनि कतै नभएजस्तो अवस्था आएको बताए । बीपी कोइरालाको जीवनकथामा आधारित पुस्तक ‘सान्दाजु’ को लोकापर्ण कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै उनले निर्वाचनबाट ठूलो पार्टीका रुपमा स्थापित भएको काँग्रेसले बनाएको...
काठमाण्डू, ५ जेठ– सत्तारुढ काँग्रेस र एमालेबीच नेपाल राष्ट्रबैंकको गभर्नर नियुक्तिमा कुरा नमिलेपछि सोमबारका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । प्रधानमन्त्री केपी ओलीको सचिवालयका एक अधिकारीले सोमबार साँझका लागि तय भएको मन्त्रिपरिषद्को नियमित बैठक स्थगन भएको पुष्टि गरे । काँग्रेस–एमालेबीचको विवादले लामो...
काठमाण्डू, ५ जेठ– काठमाण्डू महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) गणतन्त्र दिवस मूल समारो तयारीसम्बन्धी बैठकमा सहभागी नभएकामा प्रधानमन्त्री केपी ओलीले असन्तुष्टि जनाएका छन् । ओलीको अध्यक्षतामा सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकमा बालेन सहभागी भएका थिएनन् । आगामी १५ जेठमा आयोजना हुने...
तिस्बर सौजन्यः मैया श्रेष्ठ विराटनगर, ५ भदौ– नेपाल प्रहरीका नायव उपरीक्षक खगेन्द्र खड्काले चलाएको गाडीले कोशी प्रदेशका सांसदहरु सवार गाडीलाई ठक्कर दिएको छ । डिएसपी खड्काले चलाएको बा५च३५३० नम्बरको निजी कारले बी–एई–१४०६ नम्बरको सांसदहरु सवार गाडीलाई सोमबार पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको कानेपोखरी गाउँपालिका–७ मा ठक्कर...