राजनीति

एमाले युवासंघ महाधिवेशनमा भाँडभैलो, दुई समूह नाराबाजीमा उत्रिए

२०८२ जेठ १० गते २१:३९

काठमाण्डू, १० जेठ- पोखरामा जारी एमाले भ्रातृ संगठन युवा संघको १०औं महाधिवेशनमा भाँडभैलो भएको छ । महाधिवेशनको बन्दसत्रमा विवाद भएपछि अध्यक्ष क्षितिज थेबे र अध्यक्षका दाबेदार महासचिव सुमन पुरी पक्ष नाराबाजीमा उत्रिएको हो । बन्दशत्रको भित्र पुरी र हलबाहिर थेबे पक्षले नारा लगाइरहेका छन्...

दैनिक ५० लाख उठाएर मानव तस्करी गर्ने काममा मन्त्रीको संलग्नता छैनः गृह मन्त्रालय

२०८२ जेठ १० गते २१:१६

काठमाण्डू, १० जेठ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा पर्यटक भिसाका नाममा भइरहेको मानव तस्करीबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाएपछि गृह मन्त्रालयले सार्वजनिक प्रतिक्रिया जनाएको छ । मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै छानबिन प्रक्रियामा पूर्ण सहयोग रहने बताएको छ । पर्यटक भिसाको आडमा...

भ्रम छर्ने कुरा फेसनजस्तो भयोः उपप्रधानमन्त्री सिंह

२०८२ जेठ १० गते १६:०६

काठमाण्डू, १० जेठ– उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले देशमा केही भएन भनेर भ्रम छर्नेकुरा फेसन जस्तो भएको बताएका छन । आज (शनिबार) काठमाण्डूमा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ काठमाण्डू महानगर समितिको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन । उनले अहिले...

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीः गलत काम भएको दिन राजनीतिमा देखा पर्दिनँ

२०८२ जेठ १० गते १५:५७

काठमाण्डू, १० जेठ– गृहमन्त्री रमेश लेखकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भिजिट भिसामा जाने युवाबाट रकम असुली गरिएको प्रकरणमा नाम जोडिएपछि त्यसको खण्डन गर्दै विज्ञप्ति निकाल्ने तयारी गरेको छ । आजै उक्त विषयबारे प्रष्ट पार्नेगरी मन्त्रालयले विज्ञप्ति जारी गर्ने गृहमन्त्री रमेश लेखकले जानकारी दिएका छन ।...

कम्युनिस्टहरू नसुध्रिए ०८४ सालको चुनावमा जनताले बढार्छन्ः झलनाथ खनाल

२०८२ जेठ १० गते १५:२८

काठमाण्डू, १० जेठ– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले कम्युनिस्टहरू नसुध्रिए ०८४ सालको चुनावमा जनताले बढार्ने दाबी गरेका छन । नेता खनालले सबैभन्दा ठुला पार्टी भनिएका कांग्रेस र एमाले समेत आफ्नो पार्टीको स्वार्थ पुरा गर्न भ्रष्टाचार मा चुर्लुम्म फसेको पनि...

पछिल्लो १० महिनामा अर्थतन्त्रमा धेरै ठुलो परिवर्तन भएको छः गृहमन्त्री लेखक

२०८२ जेठ १० गते १५:१९

काठमाण्डू, १० जेठ– गृहमन्त्री रमेश लेखकले कांग्रेसको नेतृत्वमा सरकार बनाउन लागिपर्ने बताएका छन । आज (शनिबार) जनकपुरमा पार्टीको मधेस प्रदेश कार्यसमितिको विशेष बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन । कांग्रेसका नेता, कार्यकर्ताहरूले लामो समयसम्म पनि कांग्रेसको सरकार नबनेको भन्ने गुनासो गरेको भन्दै गृहमन्त्री...

मधेस प्रदेश सरकार पनि पालो पालो नेतृत्व गर्ने समझदारी छः गृहमन्त्री लेखक

२०८२ जेठ १० गते १५:१४

काठमाण्डू, १० जेठ– गृहमन्त्री रमेश लेखकले कांग्रेसको नेतृत्वमा सरकार बनाउन लागिपर्ने बताएका छन । आज (शनिबार) जनकपुरमा पार्टीको मधेस प्रदेश कार्यसमितिको विशेष बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन । कांग्रेसका नेता, कार्यकर्ताहरूले लामो समयसम्म पनि कांग्रेसको सरकार नबनेको भन्ने गुनासो गरेको भन्दै गृहमन्त्री...

कांग्रेसकै लागि सच्चा त्याग र समर्पण गर्ने व्यक्तिहरू नगण्य छन्ः देउवा

२०८२ जेठ १० गते १३:५२

काठमाण्डू, १० जेठ– पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसकै लागि सच्चा त्याग र समर्पण गर्ने व्यक्तिहरू नगण्य रहेको बताएका छन । आज (शनिबार) नेपाली कांग्रेस स्याङ्जाका पूर्वसभापति स्व. खगेन्द्रराज रेग्मीको प्रथम स्मृति सभालाई काठमाण्डूमा सम्बोधन गर्दै कांग्रेस सभापति देउवाले यस्तो बताएका हुन...

रास्वपा नेता यज्ञमणिको सुझाव स् सभापति र महामन्त्रीको पदपूर्ति गरौं

२०८२ जेठ १० गते १३:४०

काठमाण्डू, १० जेठ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता एवं अधिवक्ता यज्ञमणि न्यौपानेले पार्टी सभापतिलगायत रिक्त पदपूर्ति गर्न प्रस्ताव गरेका छन । रास्वपा नेता न्यौपानेले सर्वोच्च अदालतको आदेश अनुसार अब पार्टी सभापति रवि लामिछाने अब केही समय बाहिर आउने सम्भावना नहरेको भन्दै उनको ठाउँमा नयाँ...

गृहमन्त्रीले राजीनामा दिनुपर्छ, नैतिकता देखिन्छः कांग्रेस नेता कोइराला

२०८२ जेठ १० गते १३:३३

काठमाण्डू, १० जेठ– कांग्रेस नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिनुपर्र्ने बताएका छन । आज (शनिबार) विरानगर विमानस्थमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै कांग्रेस नेता कोइरालाले यस्तो बताएका हुन । नेता कोइरालाले अध्यागमन विभागमा भएको भ्रष्टाचारका विषयमा कुरा उठिसकेपछि नैतिकताको आधारमा...

रास्वपाले बोलायो आकस्मिक बैठक

२०८२ जेठ १० गते ७:५७

काठमाण्डू, १० जेठ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेसँग सम्बन्धित पछिल्लो घटनाक्रमपछि सचिवालय र केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । पार्टीका कार्यबाहक प्रवक्ता मनिष झाका अनुसार, शनिबार दिउँसो ३ बजे सचिवालय र ४ बजे केन्द्रीय समितिको भर्चुअल बैठक आयोजना गरिएको...

ओलीलाई प्रचण्डको सुझावः मेन्टल हस्पिटल गएर स्वास्थ्य जचाउनुस्

२०८२ जेठ ९ गते २०:४०

पोखरा, ९ जेठ– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीलाई मानशिक अवस्थाको जाँच गराउन आग्रह गरेका छन् । पार्टीनिकट पत्रकारको संस्था प्रेस सेन्टरले शुक्रबार पोखरामा गरेको पत्रकार भेटघाटमा उनले आफूहरुलाई ओलीले राजावादीसँग मिल्न लागेको आरोपमा लगाएकामा प्रतिवाद गरे । ओलीले शुक्रबारै पोखरामा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us