चितवन, २९ भदौ – नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले एमाओवादी आगामी चुनाव सार्ने षडयन्त्रमा लागेको आरोप लगाएका छन् । चितवनमा शनिबारबाट सुरु भएको युवा संघ नेपालको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले चुनाव सारेमा सम्पूर्ण सहमतिको बाधक एमाओवादी ठहरिने चेतावनी दिए । ‘एकीकृत नेकपा...
चितवन, २९ भदौ–नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतले आगामी संविधानसभा निर्वाचनमा सुरक्षाको लागि मोबाईल फोर्स गठन गर्ने बताएका छन । युवा संघले सुरक्षाको विषयलाई गम्भिरताका साथ लिएको उल्लेख गर्दै बस्नेतले विगतका जस्तै त्रास हुन नदिन मोबाईल फोर्स गठन गर्न लागिएको...
काठमाण्डु, २९ भदौ– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभा निर्वाचनमा आफ्नो पार्टीको दुई तिहाई बहुमत आउने दाबी गरेका छन् । राजधानीको बागबजारमा शनिबार भएको कार्यक्रममा उनले परिवर्तनको प्रक्रिया संस्थागत गर्न माओवादीलाई बहुमत दिन मतदातालाई आग्रह गरे । आमजनता आफ्नो पार्टीलाई बहुमत हतारिएको उनको...
काठमाण्डु, २९ भदौ–नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले राजनीतिक समस्या समाधानका लागि मंसिर ४ मै संविधानसभा निर्वाचन हुनुपर्ने बताएका छन् । शिखर युवा क्लब घट्टेकुलोले शनिबार काठमाण्डुमा गरेको रक्तदान कार्यक्रममा उनले लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि संविधान ल्याउन आवश्यक भएकाले तोकिएकै मितिमा चुनाव हुनुपर्नेमा जोड...
सिराहा, २९ भदौ – मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अधिकार प्राप्तिको आन्दोलनमा मधेसी र आदिवासी जनजाति समुदाय एक हुनुपर्ने बताएका छन् । मधेसी र जनजाति एक भएर असमानता, विभेद, शोषण र उत्पीडन विरुद्ध लड्नुुपर्ने उनको भनाई छ । सिराहाको कर्जन्हामा पार्टी प्रवेश...
धनकुटा, २९ भदौ– राप्रपा अध्यक्ष सूर्यबहादुर थापाले मोहन वैद्य नेतृत्वको माओवादी निर्वाचनमा नआए मुलुकमा रक्तपात हुने दाबी गरेका छन् । गृहजिल्ला धनकुटामा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै थापाले वैद्य माओवादीमा विगतमा बन्दुक चलाएको ‘ह्याङ’ अझै नगएको बताए । वैद्य माओवादीलाई निर्वाचनबाट भाग्न दिन नहुने भन्दै...
काठमाण्डु, २८ भदौ– मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले ४ मंसिरमा घोषित संविधानसभा निर्वाचन चैतमा सार्न प्रस्ताव गरेको छ । राष्ट्रपति रामवरण यादवको अग्रसरतामा शुक्रबार शीतलनिवासमा भएको सर्वदलीय बैठकमा नेकपा–माओवादीले चुनाव चैतमा सार्नुपर्नेसहितको चारबुँदे सर्त अघि सारेको हो । प्रस्तावमा राष्ट्रिय सहमतिका लागि गोलमेच सम्मेलन आयोजना...
काठमाण्डु, २८ भदौ – नेकपा–माओवादीले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न र कुटनीतिक मर्यादामा रहन नेपालस्थित राजदूतहरुको ध्यानाकर्षण गराएको छ । युरोपियन युनियनलगायत विभिन्न राष्ट्रका राजदूतहरुले कुटनीतिक मर्यादा नाघेर नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने गरी आन्दोलन विरुद्ध लाग्न र लाग्नेलाई सहयोग गर्ने घोषणा गरेको माओवादीको...
काठमाण्डु, २८ भदौ–आगामी मंसिर चार गते हुने दोस्रो संविधानसभा चुनावको पर्यवेक्षण गर्न युरोपियन युनियन (ईयु)को टोली असोज दोस्रो साता नेपाल आउने भएको छ । नेपालस्थित युरोपियन युनियनले शुक्रबार विज्ञप्ति जारी गरी यसको जानकारी दिएको हो । ...
काठमाण्डु, २८ भदौ– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकमा स्थायी सरकार आवश्यक रहेको बताएका छन् । स्थायी सरकारबिना मुलुकका अगाडि विद्यमान समस्याको समाधान सम्भव नरहेको उनको भनाइ छ । उनले आसन्न संविधानसभा निर्वाचनमा आफ्नो पार्टीलाई बहुमत दिन पनि आमजनतालाई अपिल गरे । ‘देशको...
काठमाण्डु, २८ भदौ – सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधानसभा निर्वाचन नहुन्जेलसम्म खिलराज रेग्मी नेतृत्वको वर्तमान सरकार कुनै पनि हालतमा परिवर्तन नहुने ठोकुवा गरेका छन् । काठमाण्डुमा शुक्रबार भएको एक कार्यक्रममा उनले आफूहरुले पनि सम्झौता गरेर निर्वाचनको लागि बर्तमान सरकार स्विकार गरेकोले सरकार परिवर्तन...
मलंगवा, २८ भदौ – सर्लाही नापी कार्यालयमा अखिल तराई मुक्ति मोर्चाले शुक्रबार बम विष्फोट गराउँदा आठ जना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ । गम्भीर घाइतेलाई काठमाडौं रिफर गर्ने तयारी भैरहेको छ । अन्यको भने जिल्ला अस्पताल मलंगवामा उपचार भैरहेको छ...