काठमाण्डु २६ भदौ –बायू सेवा संञ्चालक संघले तीन बुँदे माग प्रस्तुत गर्दै सम्बन्धित निकायले १५ दिनभित्र पुरा नगरे दशैको मुखमा हवाई सेवा ठप्प पार्ने चेतावनी दिएको छ । संघले बुधवार काठमाण्डुमा पत्रकार सम्मेलन गरेर सरकारले अब्यवहारिक रुपमा हवाई ईन्धनको मुल्य बृद्धि गर्दा बायू सेवा सञ्चालक...
काठमाण्डु, २६ भदौ –एकीकृत नेकपा माओवादीले संघीयताबारे आफूसँग कुरा मिल्ने शक्तिसँग चुनावी तालमेल गर्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को लाजिम्पाटस्थित निवासमा बुधबार बसेको केन्द्रीय कार्यालय बैठकले पहिचानसहितको संघीयता पक्षधरसँग चुनावी मोर्चा बनाएर जाने निर्णय गरेको हो । प्रवक्ता अग्नि सापकोटाले उपेन्द्र यादव...
काठमाण्डु, २६ भदौ– राजनीतिक सहमति अनुसार संबिधान संशोधन गर्न सरकार तयार भएको छ । उच्चस्तरिय राजनीतिक समितिका शिर्ष नेताहरुसँग बुधवार आफनो सरकारी निवासमा भएको छलफलमा मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले राजनीतिक सहमति अनुसार संवैधानिक र कानुनी प्रक्रिया अघि बढाउने जवाफ दिएका हुन । राजनीतिक सहमति अनुसार...
काठमाण्डु, २६ भदौ– विभिन्न दल सम्वद्ध विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा बुधबार राजधानीसहित देशभरका क्याम्पस अगाडि एक घण्टा चक्काजाम गरेका छन् । चाडपर्वको मुखमा उपभोक्ताको ढाड सेक्ने गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै, एकीकृत माओवादी, काँग्रेस, एमाले, मोहन वैद्य नेतृत्वको...
काठमाण्डु, २६ भदौ– सरकारले आगामी १ असोजदेखि लोकप्रिय सामाजिक सञ्जाल फेसबुक बन्द गर्ने भन्ने हल्लामा कुनै सत्यता नरहेको स्पष्ट गरेको छ । पछिल्लो केही दिनयता सूचना तथा सञ्चार मन्त्रालयले फेसबुकमा प्रतिबन्ध लगाएको निर्णय लेटरप्याडसहित फेसबुकमा शेयरिङ हुँदै आएको छ । सूचना तथा सञ्चारमन्त्री माधव...
काठमाण्डु २६ भदौ– नेकपा–माओवादीले पेट्रोलियम पदार्थमा गरिएको मुल्य बृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ । मुल्यबृद्धिलाई भ्रष्टाचार र कमिशनका बलमा गरिएको भन्दै सो पार्टीले मुल्यबृद्धिको बिरुद्ध संघर्षमा उत्रन आब्हान गरेको छ । प्रवक्ता पम्फा भुसालद्धारा बुधवार जारी प्रेस बिज्ञप्तिमा चाडबाडको मुखैमा एक महिना...
काठमाण्डु २५ भदौ– निर्वाचनको मिति सार्न दबाब दिएपछि उच्चस्तरिय राजनीतिक समितिले नेकपा–माओवादीलाई छोडेर निर्वाचन प्रक्रियामा केन्द्रित हुने निष्कर्ष निकालेको छ । माओवादीले मंसिरको सट्टा संबिधानसभा निर्वाचनलाई चैतमा सार्नु पर्ने अडान दोहोरयाएपछि समितिका शिर्ष नेताहरुले बुधवार मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीलाई भेटेर मुलुकलाई नै निर्वाचनमा केन्द्रित गराउन...
काठमाण्डु २५ भदौ- मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी संयुक्त राष्ट्रसङ्घको ६८औं महासभामा सानो नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै छोटो समयका लागि आगामी असोज १० गते न्यूयोर्क जाने भएका छन्। संविधान सभा निर्वाचनको तयारीमा मुलुक जुटेका बेला लामो समय सरकार प्रमुख विदेश यात्रामा निस्कनु उपयुक्त नहुने ठहर...
काठमाण्डु २५ भदौ–नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मुल्य बृद्धि गरेको छ । निगम सञ्चालक समितिको मंगलबार राती बसेको बैठकले डिजेल र मट्टीतेलमा तीन–तीन रुपैया र पेट्रोलमा पाँच रुपैया मुल्यबृद्धि गरेको हो । हवाई इन्धनमा आन्तरिक तर्फ सात रुपैया गरेको छ भने हवाई इन्धनमा अन्तराष्ट्रिय...
काठमाण्डु, २५ भदौ– राष्ट्रपति रामवरण यादवले समय निकै घर्कीसकेकाले निर्वाचन प्रक्रियामा असहमत मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीलाई तत्काल सहमतिमा ल्याउन मुख्य चार दलका शीर्ष नेतालाई दबाब दिएका छन् । उच्चस्तरीय राजनीतिक समितिमा रहेका एकीकृत माओवादी, काँग्रेस, एमाले र मधेसी मोर्चाका शीर्ष नेतालाई सोमबार शीतलनिवास बोलाएर...
काठमाण्डु, २५ भदौ– एकीकृत माओवादीले आफ्ना कार्यकर्ता रामप्रसाद अधिकारीलाई हत्या आरोपमा पक्राउ गरिएको विरोधमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । । लाजिम्पाटस्थित अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा मंगलबार बसेको केन्द्रीय कार्यालय बैठकले अधिकारीको रिहाईको माग गर्दै आन्दोलन थाल्ने निर्णय गरेको हो । बैठकले प्रारम्भिक विरोधका...
काठमाण्डु २५–‘मर्न बरु गाह्रो हुन्न’,‘रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो’‘यस्तो पनि हुँदो रहेछ,वनै खाय डढेलोले मनै खायो,सान्नानीको गालैमा कोठी रैछ,तिम्रो माया मार्न सकिन’जस्ता कालजयी गीतका गायक तथा संगीतकार फत्तेमान राजभण्डारीको ७७ बर्षको उमेरमा गएराती निधन भएको छ । फोक्सोको क्यान्सरबाट पीडित राजभण्डारीको गएराती...