राजनीति

मोटरसाइकल ठोक्किँदा पत्रकारको मृत्यु

२०७० भदौ २३ गते ७:२६

भक्तपुर, २३ भदौ – भक्तपुरका पत्रकार प्रितम श्रेष्ठको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । भक्तपुर नगरपालिका–८ तौलाछे निवासी ३५ बर्षीय श्रेष्ठ भक्तपुरबाट प्रकाशित हुँदै आएको प्रक्षेपण दैनिकमा कार्यरत थिए ।...

कुख्यात अपराधका आरोपीलाई गरे नेताहरुले सम्मान

२०७० भदौ २३ गते ५:४६

काठमाण्डु, २३ भदौ – संगठित अपराध सन्चालन गरेकाे अाराेप लागेका रोज राणालाई नेपालका ठूला राजनीतिक दलका नेताहरुले सम्मान गरेका छन् । काठमाण्डुमा शनिबार आयोजित एक कार्यक्रममा नेताहरुले राणासहित पाँचजना युवालाई सम्मान गरेका हुन् । प्युठान स्याउलीबाङका राणा मानव बेचबिखन तथा ओसार पसार मुद्दामा जेल...

२४८ जनाले पाए विद्याभूषण पदक

२०७० भदौ २३ गते ५:१३

काठमाण्डु, २३ भदौ–राष्ट्रपति डा. रामवरण यादवले मुलुकभित्र र बाहिरका विश्वविद्यालयबाट विद्यावारिधि तथा विभिन्न तहमा सर्वाेत्कृष्ट अङ्क प्राप्त गरी उत्तीर्ण हुने २ सय ४८ जना विद्यार्थीलाई विद्याभूषण पदक तथा प्रमाणपत्र प्रदान गर्नुभएको छ । राष्ट्रिय शिक्षा दिवसको उपलक्ष्यमा शिक्षा मन्त्रालयद्वारा राष्ट्रपति भवन शीतलनिवासमा आइतबार आयोजित...

निर्वाचन आयोगले धामीझाँक्री सम्मेलन गर्ने

२०७० भदौ २३ गते ५:०२

काठमाण्डु, २३ भदौ–निर्वाचन आयोगले आउँदो असोज पहिलो सातादेखि मतदाता शिक्षा कार्यक्रम शुरु गर्दैछ । त्यसकालागि देशभर १५ हजार कर्मचारी खटाइने छ ।...

‘थापाको फर्ममा छापा प्रतिशोधपूर्ण कार्वाही’

२०७० भदौ २३ गते ४:२३

काठमाण्डु २३ भदौ–नेकपा–माओवादीसहित ३३ दलीय राजनीतिक मोर्चाले बरिष्ठ अधिवक्ता शम्भु थापाको ल फर्ममा राजस्व अनुसन्धान बिभागले मारेको छापालाई प्रतिशोधपूर्ण कार्वाहीको संज्ञा दिएको छ । राजश्व छलीको आरोपमा वरिष्ठ थापाको ल फर्ममा शुक्रवार सरकारले छापा मारेको थियो । मोर्चाका तर्फबाट नेकपा–माओवादीका सचिव देव गुरुङले आइतवार...

आज हरितालिका तीज

२०७० भदौ २३ गते ३:३७

काठमाण्डु, २३ भदौ– आज भाद्र शुक्ल तृतिया अर्थात्, हरितालिका तीज । आज हिन्दू महिलाहरु निराहार व्रत बसी श्रद्धापूर्वक शिवको पूजा गर्दछन् । चार दिनसम्म मनाइने तीज पर्वको आज मुख्य दिन हो । काठमाण्डुको पशुपति, ललितपुरको कुम्भेश्वर, भक्तपुरको डोलेश्वर, काभ्रेको साँगालगायत महादेवका मन्दिरहरुमा श्रद्धालु महिलाहरुको...

अधिकारीलाई अदालत लगिने

२०७० भदौ २३ गते १:५०

चितवन, २३ भदौ– गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या अभियोगमा पक्राउ परेका एमाओवादीका कार्यकर्ता रामप्रसाद अधिकारीलाई आइतबार जिल्ला अदालत लगिदैछ । काठमाण्डुबाट पक्राउ परेका उनलाई शुक्रबार चितवन लगिएको थियो ।...

दवावको राजनीतिले हित गरेन : प्रचण्ड

२०७० भदौ २२ गते १५:१५

धनगढी, २२ भदौ – एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अरुको दवावमा आएको राजनीतिक प्रणालीले नेपाल र नेपालीको हित नगर्ने प्रष्ट भैसकेको बताएका छन् । संसदीय प्रणालीले नेपाली जनता र राष्ट्रको हित गर्न नसकेको पुष्टि भईसकेको बताउँदै उनले यसको असफलताले विभिन्न पक्षले खेल्ने...

आफू प्रधानमन्त्री हुने बिप्लवको दावी

२०७० भदौ २२ गते १५:१४

काठमाण्डु २२ भदौ–नेकपा–माओवादीका सचिव नेत्र विक्रम चन्दले एकीकृत नेकपा माओवादी र नेकपा–माओवादीवीच पार्टी एकता सम्भव रहेको बताएका छन् । चन्दले पार्टी एकताको विषयमा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पटक पटक कुराकानी भएको खुलासा पनि गरेका छन । एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले पनि नेकपा–माओवादीसँग पार्टी...

मंसिर ४ मै चुनाव गराउन सरकारलाई सघाउने दलहरुको प्रतिबद्धता

२०७० भदौ २२ गते १४:१०

काठमाण्डु, २२ भदौ–मुख्य राजनीतिक दलका नेताहरुले मंसिर चार गते नै संविधानसभा चुनाव गराउन सरकारलाई सबै प्रकारका सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । सरकारको आह्वानमा शनिबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा सहभागी नेताहरुले मंसिर चारमै संविधानसभा चुनाव गराउन सरकारलाई आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्...

चुनाव विथोल्ने कुरा अराजक : नेपाल

२०७० भदौ २२ गते ९:२७

गौर, २२ भदौ– नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले चुनाव हुन नदिने नेकपा–माओवादीको अभिव्यक्ति अराजक भएको टिप्पणी गरेका छन् । चुनावले नै देशलाई संक्रमणकालबाट अन्त्य गर्ने बताउँदै उनले चुनावको विरोध गर्नु गैरराजनीतिक भएको धारणा राखे । रौतहटको गौरस्थित आफ्नै निवासमा सन्चारकर्मीसँग कुरा गर्दै...

बाढीमा बगेर एकै परिवारका चारजना बेपत्ता,२ को मृत्यु

२०७० भदौ २२ गते ८:५५

धरान, २२ भदौ – सुनसरीको सेहरा खोलाको बाढीले बगाउँदा एकैपरिवारका चारजना बेपत्ता भएका छन् । शनिवार विहान आएको बाढीले पाँचकन्या गाविस–१ का मन कुमार लिम्वुको घर बगाउँदा ४ जना वेपत्ता भएका हुन् । उनीहरुको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us