आज भाद्र शुक्ल पञ्चमी, हिन्दू महिलाहरुले ऋषिपञ्चमी पर्व मनाउँदैछन् । आजको दिन व्रतालु महिलाहरु नजिकैका नदी, तलाउ, धारा, पोखरी आदि जलाशयमा गएर वर्षदिनको प्रतीकका रुपमा ३ सय ६० वटा दतिवनले दाँत माझ्ने गर्छन् । माटो, तिल र अमलाको पिनाले स्नान गरी चोखो वस्त्र पहिरेर...
"सार्वजनिक जवाफदेहिताको पदमा बस्ने व्यक्तिको छानविन गर्नुपर्ने निकायमा बसेका व्यक्तिको नियुक्तिको संबैधानिकताको प्रश्न उठेका बेला पेशी त्यतिपछि सार्नु न्याय दिन इन्कार गर्नु हो" हरिकृष्ण कार्की, अध्यक्ष, नेपाल बार एसोशियशन...
काठमाण्डु, २४ भदौ – परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले २०६९ सालको एसएलसी पूरक परीक्षाको नतिजा सोमबार प्रकाशन गरेको छ । परीक्षामा एक लाख ११ हजार ७ सय २४ परीक्षार्थी सहभागी भएकामा ६७ हजार ५१ अर्थात् ६०.०१ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । उत्तीर्ण हुनेमा ३२...
काठमाण्डु, २४ भदौ – यातायात व्यवसायीले दसैं र तिहारकालागि असोज पहिलोसातादेखि टिकट बुकिङ खुल्ला गर्ने भएका छन् । दशैं, तिहारकालागि काडमाण्डुबाट बाहिरिने यात्रुहरुलाई सहजरुपले व्यवस्थापन गर्न अग्रिम टिकट बुकिङ खुल्ला गर्न लागिएको हो ।...
परासी, २४ भदौ – नवलपरासीका विभिन्न स्थानमा चोरीमा संलग्न तीन भारतीय महिलासहित नौं जनालाई प्रहरीले पक्राउ गरेको छ । परासीस्थित हाटबजारमा बजार गर्न आएका तथा मेला हेर्न आएकाहरुका मोवाइल, हाते पर्स चोरी गर्दा उनीहरुलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाइएको नवलपरासी प्रहरीले जनाएको छ...
झापा, २४ भदौ – संघीय गणतान्त्रिक समाजवादी पार्टीले पूर्वका नौं जिल्ला बन्द गराएको छ । संविधानसभा निर्वाचन हुनुअगावै लिम्बूवानलगायत संघीय राज्यको सुनिश्चितता हुनुपर्ने माग राखी बन्द आह्वान गरिएको हो । बन्दले जनजीवन प्रभावित भएको छ । बन्दका कारण पूर्वपश्चिम राजमार्ग, मेची राजमार्गलगायत सडकमा सार्वजनिक...
काठमाण्डु, २४ भदौ – प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली काँग्रेसका संस्थापक नेता स्वर्गीय विश्वेश्वरप्रसाद कोइरालाको सोमबार एक सयौं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाईंदैछ । विक्रम सम्वत १९७१ साल भदौ २४ गते भारतको बनारसमा जन्मिएका कोइरालाले २००३ सालमा नेपाली राष्ट्रिय काँग्रेस स्थापना गरेका थिए ।...
काठमाण्डु २३ भदौ– मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष बिजयकुमार गच्छादारले मधेशी नेतालाई पहाडबाट जिताउन एकीकृत माओवादी,नेपाली काँग्रेस र नेकपा एमालेलाई चुनौती दिएका छन । एमाओवादी अध्यक्ष प्रचण्ड लगायत अन्य ठूला दलका ठूला नेतालाई मधेशबाट चुनाव लड्ने नैतिक आधार नरहेको बताउदै गच्छादारले त्यस्तो चुनौती दिएका...
नेपालगञ्ज, २३ भदौ–एकीकृत नेकपा माओवादीले सम्पत्ति छानविन आयोगको सिफारिस अनुरुप केन्द्रीय नेताहरुलाई कारवाही गर्ने भएको छ । एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केहीदिनभित्रै छानविन आयोगको प्रतिवेदन सार्वजनिक गरी नेताहरुलाई कारबाही गर्ने बताएका हुन् । बाँकेको नेपालगञ्जमा आइतबार भएको पत्रकार भेटघाटमा प्रचण्डले भने, ‘मैले...
कञ्चनपुर, २३ भदौ – नेपाली काँग्रेसले एकल पहिचानसहितको संघियता नस्वीकार्ने बताएको छ । एकल पहिचानले जातिय द्वन्द्व निम्तने काँग्रेसको ठहर छ । ‘एकल जातीय नभएर सामथ्र्यका आधारमा संघीयतामा जानुपर्छ’ काँग्रेस पार्टी प्रवक्ता दिलेन्द्रप्रसाद बडुले आइतबार महेन्द्रनगरमा कार्यकर्तालाई सम्बोधन गर्दै भने, ‘जातिय मुद्दाले देशमा द्वन्द्व...
चितवन, २३ भदौ–गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्याको आरोपमा पक्राउ परेका एमाओबादी कार्यकर्ता रामप्रसाद अधिकारीलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत चितवनले अनुमति दिएको छ । म्याद थपका लागि जिल्ला प्रहरी कार्यालय चितवनले रामप्रसादलाई आइतबार जिल्ला अदालतमा पेश गरेको थियो । अदालतमा १०...
काठमाण्डु, २३ भदौ– हरितालिका तीजको अवसरमा काठमाण्डुको पशुपतिनाथ लगायत देशभरका शिवालयहरु श्रद्धालु भक्तजनहरुको घुइँचो लागेको छ । पानीसमेत नखाई निराहार व्रत बसेका श्रद्धालु महिलाहरु पशुपति क्षेत्रमा नाचगान गर्दै रमाइलो गरिरहेका छन् । विवाहिता नारीले तीजको दिन व्रत बसेर शिवको पूजा गरे आफ्नो पतिको दिर्घायू...