चितवन, ७ कात्तिक– कांग्रेस सभापति सुशील कोइरालाले आसन्न संविधानसभा निर्वाचनमा आफ्नो पार्टीको दुई तिहाई बहुमत आउने दाबी गरेका छन् । प्रेस युनियन चितवनले बिहीबार भरतपुर विमानस्थलमा गरेको पत्रकार भेटघाटमा कोइरालाले देशव्यापी रुपमा आफ्नो पार्टीका पक्षमा जनलहर आएको बताए । मुलुकमा लोकतन्त्र बहालीका लागि भएका...
तेह्रथुम, ७ कात्तिक– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न संविधानसभाबाट कुनै पनि दलले बहुमत ल्याउन नसके मुलुक थप संकटको भूमरीमा फस्ने बताएका छन् । तेह्रथुम सदरमुकामा म्याग्लुङमा बिहीबा भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले कसैको पनि बहुमत नआए मुलुकले स्थिर सरकार र संविधान...
संखुवासभा, ७ कात्तिक– मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीका संखुवासभा सह-सचिवसहित दुई दर्जनभन्दा बढी कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । उनीहरु शुक्रबार एकीकृत माओवादी प्रवेश गर्ने कार्यक्रम रहेको बताइएको छ । यद्यपि उनीहरुले आफूहरु स्वतन्त्र बामपन्थीका रुपमा कम्युनिष्ट आन्दोलनमा योगदान गर्ने बताएका छन् । पार्टी त्यागको...
पाल्पा, ७ कात्तिक – पाल्पामा बिहीबार भएको जीप दुर्घटानामा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा अरु ११ जना घाइते भएका छन् । चिर्तुङधारामा रहेको भारतीय पेन्सन क्याम्प चिलाङदीबाट जल्पा जाँदै गरेको लु १ ज १२३० नम्बरको जीप चिदीपानी–३, भुटुकेभन्ज्याङमा दुर्घटना भएको हो ।...
काठमाण्डु, ७ कात्तिक–नेपाली काँग्रेसले आसन्न ४ मंसिरमा हुने संविधानसभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्ण सिटौलाले घोषणापत्र सार्वजनिक गरेका हुन् । संविधान निर्माण र राज्य संञ्चालन गरी...
काठमाण्डु, ७ कात्तिक– अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीले पहिचानमा आधारित १४ प्रदेशको संघीयतासहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । काठमाण्डुको महाराजगञ्जस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार पत्रकार सम्मेलन गरी अध्यक्ष राईले घोषणापत्र सार्वजनिक गरेका हुने । संघीय समाजवादीले विघटित संविधानसभाको राज्य पुर्नसंरचना समितिले तयार...
काठमाण्डु, ७ कात्तिक– मंसिर ४ को संविधानसभा निर्वाचन बहिस्कारको घोषणा गरेको मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले चुनाव नजिकिँदै जाँदा आक्रमणका गतिविधि ह्वात्तै बढाउने रणनीति तय गरेको छ । यसका लागि नेता–कार्यकर्तालाई पार्टीको मुल नेतृत्वले निर्देशनसमेत दिएको छ । संविधानसभाका उम्मेदवारमाथि नै आक्रमण गर्ने सम्मका योजना...
काठमाण्डु, ७ कात्तिक– राष्ट्रपति रामवरण यादव र मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीबीच आज भेटवार्ता भएको छ । राष्ट्रपति भवन शीतलनिवासमा बिहान भएको भेटमा राष्ट्रपति यादवले सरकारका तर्फबाट भइरहेको निर्वाचन सुरक्षाको तयारीबारे जानकारी लिएका थिए । जवाफमा अध्यक्ष रेग्मीले सरकार स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन...
विराटनगर, ७ कात्तिक– एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकमा निर्वाचन लागिसकेको अवस्थामा कसैले बन्दहड्ताल गरेमा जनताले तिरस्कार एवम् प्रतिकार गर्ने बताएका छन् । बिहीबार बिहान यहाँ पार्टी कार्यकर्तासँगको भेटमा अध्यक्ष दाहालले जनताको माग सम्बोधन गर्ने गरी हुन लागेको आगामी संविधान...
काठमाण्डु, ७ कात्तिक– डा. चित्रप्रसाद वाग्लेको विहीबार निधन भएको छ । क्यान्सर रोगबाट पीडित वाग्लेको ग्रान्डी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । एपेन्डिक्स क्यान्सरबाट पीडित वाग्लेलाई श्वासप्रश्वाससम्बन्धी समस्या पनि देखिएपछि गत आइतबार आईसीयुमा भर्ना गरिएको थियो । भारतको नयाँदिल्लीस्थित राजिव गान्धी क्यान्सर अस्पतालमा...
काठमाण्डु, ७ कात्तिक–चुनावमा जित्न बिभिन्न योजना र कार्यक्रमका साथ राजनीतिक दलहरु प्रचार प्रसारमा सकृय भएका छन् । ति दलले उठाएका उम्मेदवारहरुको बारेमा पनि बिभिन्न टिकाटिप्पणी भैरहेको छ । फौजदारी अभियोग लागेका, दोहोरो नागरिकताको विवादमा परेका, भ्रष्टाचारमा मुछिएका र ‘डन’को उपमा पाएकाहरु पनि उम्मेदवार छन्...
राजविराज, ७ कात्तिक–सप्तरीको निर्वाचन क्षेत्र नम्बर ५ बाट संविधानसभा सदस्यमा उम्मेदवारी दिएका नेकपा माले समाजवादी पार्टीका उम्मेदवार सिंहेश्वर साहलाई चारजनाको समूहले बुधबार राति निर्घात कुटपिट गरेको छ । कुटपिटबाट घाइते भएका साहलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा भर्ना गरिएको छ ।...