राजनीति

मदिरा सेवन गरेर हल्ला गर्ने उम्मेदवार पक्राउ

२०७० कार्तिक ९ गते ४:०६

रौतहट, ९ कात्तिक– मदिरा सेवन गरी होहल्ला गर्ने एक उम्मेदवारलाई रौतहट प्रहरीले पक्राउ गरेको छ । लोक दलका रौतहट–२ का उम्मेदवार मोहमद आफ्ताव आलमलाई मदिरा सेवन गरी सामाजिक सुव्यवस्थामा खलल पुर्‍याएको आरोपमा पक्रेको हो । प्रहरीका अनुसार उनले मदिरा सेवन गरी बाबुआमा सहित परिवारका...

अख्तियार प्रमुख कार्की चीन भ्रमणमा

२०७० कार्तिक ९ गते २:०४

काठमाण्डु, ९ कात्तिक–चीन सरकारको निमन्त्रणामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की साताव्यापी भ्रमणका लागि चीन पुगेका छन । उनी शुक्रवार राती बेइजिङ प्रस्थान गरेका हुन । प्रमुख आयुक्त कार्कीले भ्रष्टाचार नियन्त्रणसम्बन्धी चिनियाँ सरकारी निकायका उच्च अधिकारीसँग सुशासन प्रवद्र्धन एवम् द्विपक्षीय विषयमा विचारविमर्श...

१२ बुँदे घोषणापत्र जारी गर्दै विश्व नेपाली साहित्य सम्मेलन सकियो

२०७० कार्तिक ९ गते १:५९

काठमाण्डु, ९ कात्तिक–विश्व नेपाली साहित्य महासंघको आयोजनामा भएको ‘प्रथम विश्व नेपाली साहित्य सम्मेलन’ ले नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय भाषामा अनुवाद गर्ने कार्यलाई जोडतोडले आगाडि बढाउनुपर्ने लगायतका १२ बुँदे काठमाण्डु घोषणापत्र जारी गर्दै सकिएको छ । ‘नेपाली साहित्य नेपाली पहिचान, समृद्ध सहित्य हाम्रो आधार’ भन्ने मूल...

प्रचण्डले मतदातासँग भने‘तपाईले जिताएको मान्छे पहिलो कार्यकारी राष्ट्रपति बन्नेछ’

२०७० कार्तिक ८ गते १५:००

सिराहा,  कात्तिक–एमाओवादीका अध्यक्ष तथा सिरहा क्षेत्र नं ५ का उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डले सिरहाली जनताले आफूलाई जिताइदिए समग्र मधेसको विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन । चुनावी प्रचारप्रसारका लागि आज मुक्सार पुगेका अध्यक्ष प्रचण्डले चुनावीसभालाई सम्बोधन गर्दै भने“सिरहाबाट मलाई जिताउनुस्, तपाईंले जिताएको सिरहाको मान्छे...

नेपाल–भारत सडक संरचना परियोजना बैठक

२०७० कार्तिक ८ गते १४:५३

काठमाण्डु, ८ कात्तिक–तराई क्षेत्रमा सडक संरचना सुदृढीकरणसम्बन्धी परियोजना सञ्चालक समितिको छैटौं बैठक निर्माणका कार्य तत्काल सुरु गर्ने सहमति भएको छ । नेपाल र भारतका अधिकारीहरू सम्मिलित दुई दिनसम्म भएको सञ्चालक समितिको बैठकमा  परियोजनाको कार्यान्वयन चाँडो गर्न तथा विद्यमान समस्या समाधान गर्ने उद्देश्यले परियोजनाको प्रथम...

सुप्रभालाई धम्की दिने को ?

२०७० कार्तिक ८ गते १२:३९

काठमाण्डु, ८ कात्तिक–काँग्रेस युवा नेता गगन थापा विरुद्ध काठमाडौं क्षेत्रनम्बर ४ मा स्वतन्त्र उम्मेदवारी दिएकी नेतृ सुप्रभा घिमिरेले आफूलाई धम्की आएको खुलासा गरेकी छन् । शुक्रबार आफ्नो फेसबुक स्टाटसमार्फत् उनले धम्की र गाली गलौजको सामना गर्न परिरहेको खुलासा गरेकी हुन् । अघिल्लो संविधानसभा चुनावमा...

पक्राउ परेका कार्यकर्ता नछाडे कडा संघर्षमा उत्रने माओवादी चेतावनी

२०७० कार्तिक ८ गते १२:३८

काठमाण्डु, ८ कात्तिक– मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले चुनाव बहिस्कार अभियानका क्रममा विभिन्न जिल्लामा पक्राउ परेका आफ्ना कार्यकर्ताको तत्काल रिहाई नगरे कडा संघर्षमा उत्रने चेतावनी दिएको छ । प्रवक्ता पम्फा भुसालले शुत्रबार विज्ञप्ति जारी गरी रामेछापसहित विभिन्न स्थानबाट पक्राउ परेका कार्यकर्ताको तत्काल रिहाईको माग गरेकी...

थानकोटबाट हतियारसहित दुई जना पक्राउ

२०७० कार्तिक ८ गते १२:११

काठमाण्डु, ८ कात्तिक– सशस्त्र प्रहरीले हतियारसहित राजधानी भित्रिंदै गरेका दुई जनालाई शुक्रबार पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल थानकोटको टोलीले मकवानपुरका अर्जुन लामा र विशाल लामालाई विशेष सुराकीका अाधारमा थानकोटबाट पक्राउ गरेको हो । उनीहरुका साथबाट एक थान कटुवा पेस्तोल र सोमा प्रयोग...

अर्को सातादेखि कल सेन्टर र मिडिया सेन्टर

२०७० कार्तिक ८ गते ११:१८

काठमाण्डु, ८ कात्तिक–निर्वाचन आयोगले अर्काे संविधानसभाको निर्वाचनका सबै सूचना राष्ट्रिय एवं  अन्तर्राष्ट्रिय जगत समक्ष पुरयाउन अर्काेहप्तादेखि मिडिया सेन्टर र कल सेन्टर प्रयोगमा ल्याउने भएको छ । आयोगको हाता कान्तिपथभित्र निर्माणाधीन ती सेन्टर अर्काेहप्तादेखि प्रयोगमा आउने प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले सञ्चारकर्मीहरुलाई जानकारी दिए ।...

राप्रपाको चुनावी घोषणापत्र सार्बजनिक

२०७० कार्तिक ८ गते १०:५३

काठमाण्डु, ८ कात्तिक–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सात संघीय प्रदेशको अवधारणा सहितको चुनावी घोषणा पत्र शुक्रबार सार्बजनिक गरेको छ । काठमाण्डुको भाटभटेनीस्थित एक पार्टी प्यालेसमा पत्रकार सम्मेलन गरी राप्रपाले चुनावी घोषणापत्र सार्बजनिक गरेको हो । सामर्थ्य, पहिचान, भूगोल र ऐतिहासिक पृष्ठभूमिलाई संघीय संरचनाको आधार मानेको...

सुशीलले भने–१० बर्षमा देशमा कायापलट ल्याउँछु

२०७० कार्तिक ८ गते १०:३८

चितवन, ८ कात्तिक–नेपाली काँग्रेसका सभापति सुशील कोईरालाले दश वर्षमा नेपालको विकासमा कायापलट ल्याउने दावी गरेका छन् । नेपाल प्रेस युनियन चितवन शाखाले शुक्रबार विहान मंगलपुरमा गरेको ‘मतदातासँग उम्मेदवार’ कार्यक्रममा कोइरालाले आगामी चुनावमा काँग्रेसलाई जिताउन आग्रह गरे । ‘विपीले १५ वर्षमा सबै नेपालीलाई आफू सरह...

सरकारले सुरक्षा दिन सकेन : निर्वाचन पर्यवेक्षक

२०७० कार्तिक ८ गते १०:१७

काठमाण्डु, ८ कात्तिक– चुनावकोबेला सुरक्षा प्रवन्ध मिलाउन नसकेको भन्दै निर्वाचन पर्यवेक्षकहरुले सरकारको आलोचना गरेका छन् । उमेदवारहरुमाथी आक्रमण बढ्दै जानु र राजनीतिक दलका कार्यकर्ताहरुबीच झडप नरोकिनुले सरकारले सुरक्षा प्रवन्ध मिलाउन नसकेको पर्यवेक्षकहरुको निष्कर्ष छ । आम निर्वाचन पर्यवेक्षण समिति जियोकले शुक्रबार काठमाण्डुमा पत्रकार सम्मेलन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us