राजनीति

साना दलका कारण ठूला दललाई चुनौती

२०७० कार्तिक १३ गते १:२९

कञ्चनपुर, १३ कात्तिक–संविधानसभाको निर्वाचनमा साना दलहरुतर्फ मतको धुव्रीकरण हुन थालेपछि कञ्चनपुरका चारवटै निर्वाचन क्षेत्रमा ठूला दलहरुलाई चुनौती थपिएको छ । एकीकृत नेकपा (माओवादी), नेपाली काँग्रेस, नेकपा (एमाले) लगायतका दललाई चुनौती देखिएको हो । कन्चनपुरका सहर उन्मुख क्षेत्रमा ठूला दलहरुबीच नै कडा प्रतिस्पर्धा देखिए पनि...

अहिलेको निर्वाचन ‘जीवन मरणको लडाईं’: प्रचण्ड

२०७० कार्तिक १२ गते १४:२४

काठमाण्डु, १२ कात्तिक । एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले अहिलेको निर्वाचन ‘जीवन मरणको लडाईं’ भएको बताएका छन् । परिवर्तन नचाहने र जनतालाई अधिकार दिन नचाहनेहरु यतिबेला सल्बलाइरहेको बताउँदै उनले जीवनमरणको लडाईं लड्न आग्रह गरे । पश्चगामी शक्तिका विरुद्ध जनता एकताबद्ध भएर लाग्नुपर्ने स्पष्ट...

कालिकोटमा वैद्य माओवादीबाट एमाओवादी चुनावीसभामा आक्रमण

२०७० कार्तिक १२ गते १३:१९

कालिकोट, १२ कात्तिक– कालिकोटमा मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले एकीकृत माओवादीको चुनावी सभा बोथोल्ने प्रयास गरेपछि दुई पक्षबीच झडप भएको छ । झडपमा दुवै तर्फका गरी १२ घाइते भएका छन् । जिल्लाको रुप्सा गाविसमा मंगलबार एकीकृत माओवादीको चुनावीसभा हुनै लाग्दा वैद्य माओवादीका कार्यकर्ताले आक्रमण गरेका...

अग्रगामी संविधान बनाउँछौं: एमाले नेताहरु

२०७० कार्तिक १२ गते १०:५७

काठमाण्डु, १२ कात्तिक– नेकपा (एमाले)का नेताहरुले आगामी मङ्सिर ४ गते हुने दोस्रो संविधानसभाको निर्वाचनमा एमालेले बहुमत ल्याएर अग्रगामी संविधान निर्माण गर्ने ठोकुवा गरेका छन् । मुलुकमा लोकतान्त्रिक संविधान निर्माण गरी त्यसलाई जारी गर्न निर्वाचनमा जनतासमक्ष आफ्नो पार्टीलाई बहुमत दिन एमाले नेताहरुले आग्रह गरेका हुन्...

निर्वाचन आयोगसँग प्रचण्डपुत्री आक्रोशित

२०७० कार्तिक १२ गते ९:३६

काठमाण्डु, १२ कात्तिक– एकीकृत नेकपा माओवादी काठमाण्डु–१ की उम्मेदवार रेणु दाहालले निर्वाचन आयोगप्रति आक्रोश पोखेकी छन् । नयाँबानेश्वरमा मंगलबार भएको चुनावीसभामा माओवादी अध्यक्ष प्रचण्ड पुत्रीसमेत रहेकी रणुलेले निर्वाचन आयोगले पक्षपातपपूर्ण व्यवहार गरेको भन्दै आयोग पदाधिकारीको आलोचना गरेकी हुन् । निर्वाचन आचार संहिताविपरीत रंगिन पोष्टर...

माओवादीले काँग्रेससँग प्रतिस्पर्धा गर्न सक्दैनः कोइराला

२०७० कार्तिक १२ गते ८:४७

चितवन, १२ कात्तिक- नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले एमाओवादीले काँग्रेससँग प्रतिस्पर्धा गर्न नसक्ने दाबी गरेका छन् । लोकतान्त्रिक संविधान निर्माणका लागि काँग्रेसको जित आवश्यक रहेको बताउँदै कोइरालाले सो दाबी गरेका हुन् । कम्युनिष्टसँग जनता निरास भइसकेको जिकिर गर्दै कोइरालाले एमाओवादीले काँग्रेससँग प्रतिस्पर्धा गर्न नसक्ने...

प्रचण्डले भने–म २४० वटै क्षेत्रको उम्मेदवार जस्तो भएँ (फोटो फिचर सहित)

२०७० कार्तिक १२ गते ८:४०

काठमाण्डु १२ कात्तिक–एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले आफु २४० वटै निर्वाचन क्षेत्रको उम्मेद्वार जस्तो भएको बताएका छन । काठमाण्डुं–१ को चुनावी सभालाई मंगलवार सम्बोधन गर्दै प्रचण्डले त्यस्तो धारणा व्यक्त गरेका हुन् । काग्रेस–एमालेका शीर्ष नेताहरु आ–आफ्ना निर्वाचन क्षेत्रमा सम्पूर्ण शक्ति लगाएर केन्द्रित भएपनि प्रचण्ड दैनिक...

निर्वाचन स्थगन गरी वार्तामार्फत् परिणाममुखी राजनीतिक निकासका लागि वैद्यको आग्रह

२०७० कार्तिक १२ गते ८:०२

काठमाण्डु, १२ कात्तिक–नेकपा–माओवादीले आगामी चुनाव स्थगित गरी परिणाममुखी राजनीतिक निकासका लागि पहल गर्न सरकार र मुख्य चार राजनीतिक दललाई आग्रह गरेको छ । अहिलेको निर्वाचनले जनताको संविधान नबन्ने, शान्ति प्रक्रियालाई पूरा गर्न नसक्ने र उल्टो अर्को द्वन्द्व समेत निम्त्याउने माओवादीको ठहर छ । माओवादी...

एमाओवादीका प्रवक्ता सापकोटा विकट क्षेत्रमा

२०७० कार्तिक १२ गते ७:५३

चौतारा १२ कात्तिक–एकीकृत माओवादीका प्रवक्ता तथा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का उम्मेदवार अग्नि सापकोटा चुनावी अभियानका क्रममा सिन्धुपाल्चोकका सबैभन्दा विकट क्षेत्रहरुमा पुगेका छन् । जिल्लाका सबैभन्दाउत्तरी गाविसहरु गुम्बा, गोल्चे र पाङताङ लगायतका गाविसमा उनले सोमबारदेखि भेटघाट गरिरहेका छन् । गोल्चे गाविसमा सबै वडाका प्रतिनिधिहरुको...

उम्मेदवार आफैले भने, ‘आचारसंहिता पालना भएन’

२०७० कार्तिक १२ गते ६:२५

नुवाकोट, १२ कात्तिक–उम्मेदवारहरुले निर्वाचन आचारसंहिता कडाइका साथ लागू गराउन माग गरेका छन् । निर्वाचन अधिकृतको कार्यालयले मंगलबार क्षेत्र नं.१ र क्षेत्र नं.३ का उम्मेदवारसँग निर्वाचन आचारसंहितासम्बन्धी गरेको अन्तक्र्रियामा सहभागी उम्मेदवारले आचारसंहिता उल्लङ्घन भएको बताएका हुन् । यो दल र ऊ दलका उम्मेदवार भनी नाम...

मत बदर अत्यन्तै कम हुने आयोगको जिकीर

२०७० कार्तिक १२ गते ६:०२

अर्घाखाँची, १२ कात्तिक–निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले निर्वाचन हुनेमा कुनै शङ्का र द्विविधा नभएकाले निर्वाचन सम्पन्न हुनेमा ढुक्क हुन मतदातालाइ आग्रह गरेका छन् । निर्वाचनका बारेमा अनुगमन गर्न अर्घाखाँची आएका गुरुङले मंगलबार बिहान सदरमुकाम सन्धिखर्कमा आयोजित साक्षात्कारमा निर्वाचनको सबै तयारी पूरा भएको र अब बिट...

एमाले कार्यकर्ता कुटिए

२०७० कार्तिक १२ गते ४:२६

बागलुङ, १२ कात्तिक– बाग्लुङको धुल्लुबास्कोटमा जनमोर्चाका कार्यकर्ताहरुले नेकपा एमालेका कार्यकर्ताहरुलाई कुटपीट गरेका छन् । आफ्नै घरमा सुतिरहेकोबेला एमाले जिल्ला सदस्य बालिका केसी, उनकी आमा पर्वती, बुवा पूर्ण र दाइका छोरा जीवनलाई जनमोर्चाका कार्यकर्ताले कुटपिट गरी घाइते बनाएको एमालेले जनाएको छ । घाइतेहरुको स्थानीय स्वास्थ्यचौकीमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us