किन सुटुक्क अमेरिका उडे नारायणकाजी ?

काठमाण्डु टुडे २०८२ असार २१ गते १०:५६ मा प्रकाशित

काठमाण्डू, २१ असार– माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ अमेरिका प्रस्थान गरेका छन् ।

पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका श्रेष्ठ क्याथे प्यासिफिकको जहाजमार्फत शुक्रबार राति अमेरिका प्रस्थान गरेका हुन् ।

श्रेष्ठको अमेरिका भ्रमणबारे उनको सचिवालय र माओवादी केन्द्रले केही बताएको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us