राजनीति

एमालेलाई बिरोधीको खतरा नरहेको खनालको स्पष्टोक्ति

२०७० कार्तिक १४ गते ९:३०

इलाम, १४ कात्तिक– एमाले अध्यक्ष तथा इलाम क्षेत्र नं १ का उम्मेदवार झलनाथ खनालले चुनाव विरोधी समूहबाट आफूहरूलाई कुनै पनि खतरा नभएको बताएका छन् । सबै निर्वाचन क्षेत्रमा सुरक्षाकर्मीको परिचालन चुस्त गतिमा भइरहेको बताउँदै कसैसँग नडराई निर्वाचन प्रक्रियामा सामेल हुन समेत उनले आग्रह गरे...

मोटरसाइकलमा तीन जना चढेपछि प्रहरी र फोरम कार्यकर्ताबीच झडप

२०७० कार्तिक १४ गते ९:१७

सप्तरी, १४ कात्तिक– मधेसी जनअधिकार फोरम नेपालका कार्यकर्ता र प्रहरीबीच बिहिबार राजविराजमा झडप भएको छ । चुनाव प्रचारप्रसारमा गइरहेको बेला प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिन खोजेपछि झडप भएको फोरम नेपालको दावी छ । झडपका क्रममा प्रहरीले फोरमका केन्द्रीय कोषाध्यक्ष तथा सप्तरी क्षेत्र नं ४ का उम्मेदवार...

संबिधानसभाको परिणामप्रति यादव सशंकित

२०७० कार्तिक १४ गते ६:४९

काठमाण्डु, १४ कात्तिक–मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानसभा चुनावले सकारात्मक परिणाम दिनेमा नेपाली नागरिकबीच शंका कायमै रहेको दावी गरेका छन् । देशभर चुनावको वातावरण बनिरहेकोबेला अब चुनाव हुन्छ भन्नेमा जनता ढुक्क भए पनि यसले सकारात्मक परिणाम देला भन्नेमा विश्वस्त भैनसकेको उनको भनाइ...

निर्वाचन आयोगको अनुमतिमा हेलिकोप्टर प्रयोग : प्रचण्डको निजी सचिवालय

२०७० कार्तिक १४ गते ६:३१

काठमाण्डु, १४ कात्तिक–एकीकृत माओवादीले आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोगको अनुमतिमा हेलिकोप्टर प्रयोग गरेको स्पष्ट पारेको छ । निर्वाचन आयोगसँग अनुमति लिएर हेलिकोप्टर प्रयोग गरेकोले चुनावी आचार संहिता उल्लंघन नगरेको एमाओवादीको भनाई छ । ‘हामीले निर्वाचन अयोगको अनुमतिमा हेलिकोप्टर प्रयोग गरेका हौं,’...

वैद्य माओवादी पनि एमाओवादीको प्रचारमा

२०७० कार्तिक १४ गते ४:२१

जाजरकोट, १४ कात्तिक–वैद्य नेतृत्वको नेकपा–माओवादीका केही नेता तथा कार्यकर्ता निर्वाचन बहिष्कारमा छन् भने केही एकीकृत नेकपा माओवादी जाजरकोट क्षेत्र नं. १ का उम्मेदवार शक्तिबहादुर बस्नेतको प्रचारमा लागेका छन् । नेकपा–माओवादी बुद्धिजीवी सङ्गठनका केन्द्रीय सदस्य रणबहादुर कार्की, नागरिक अगुवा राजेन्द्रविक्रम शाह लगायतका १२ जनाभन्दा बढी...

चुनावका पक्षधरबीच झडप रोक्न प्रचण्डको अपिल

२०७० कार्तिक १४ गते ३:३६

काठमाण्डु, १४ कात्तिक–एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनका पक्षधरहरुको झडप तत्काल रोक्न अपिल गरेका छन् । संविधानसभा निर्वाचनलाई नयाँ संविधान निर्माण गर्नका लागि सहमति र सहकार्यको आवश्यकतामा जोड दिदै निर्वाचनका पक्षधर शक्तिहरुबीचको झडप तत्काल बन्द गर्न प्रचण्डले आह्वान गरेका हुन् । ‘निर्वाचनका पक्षधर...

संघीय समाजवादीको पर्चा सात भाषामा

२०७० कार्तिक १४ गते ३:३०

काठमाण्डु १४ कात्तिक–संघीय समाजवादी पार्टीले नेपालीसहित विभिन्न ७ भाषामा चुनावी पर्चा तथा पोस्टर तयार पारेर चुनाव प्रचारप्रसारलाई तीव्रता दिएको छ । संघीय समाजवादी फरक–फरक भाषामा पर्चा छाप्ने पहिलो पार्टी हो । अन्य दलहरुले नेपाली भाषामा मात्र पर्चा छापेका छन् । मुख्य भाषा नेपाली, बाहिङ,...

काँग्रेस उपसभापति पौडेलको गाडीमा बम प्रहार

२०७० कार्तिक १४ गते ३:०६

तनहुँ, १४ कात्तिक– काँग्रेस उपसभापति एवम् तनहुँ–२ का उम्मेदवार रामचन्द्र पौडेलले चुनाव प्रचार–प्रसारमा प्रयोग गरेको गाडीमा अज्ञात समूहबाट बम प्रहार भएको छ । चुनावी अभियानका क्रममा जिल्लाको रामजाकोट पुगेका पौडेल स्थानीय काँग्रेस कार्यकर्ता गोविन्द गिरीको घरमा बास बसेका बेला राति करिब १ बजेको समयमा...

समानुपातिक उम्मेदवार विरुद्धको उजुरीमा छानविन

२०७० कार्तिक १४ गते ३:०४

काठमाण्डु, १४ कात्तिक–निर्वाचन आयोगले समानुपातिक तर्फका उम्मेदवारहरुमाथि परेको दावी विरोधको उजुरीको छानविन जारी राखेको छ । आयोगले विहीबारदेखि आउँदो बुधबारसम्म उजुरी छानविन जारी राख्ने भएको हो । दावी विरोधको निवेदनउपर १४ गतेदेखि २० गतेसम्म उम्मेदवारको योग्यतासम्बन्धी जाँचबुझ गरी निर्णय गर्ने आयोग प्रवक्ता बिरबहादुर राईले...

काँग्रेस उम्मेदवारको गाडिमा आगजनी

२०७० कार्तिक १४ गते २:२३

दाङ, १४ कात्तिक–नेपाली काँग्रेस दाङ क्षेत्र नं. २ की उम्मेदवार शुसीला चौधरीले निर्वाचन प्रचार प्रसारमा प्रयोग गर्दै आएको गाडीमा गएराती आगजनी भएको छ । लालमटीया–४ स्थित पार्टी कार्यकर्ता युवराज भुसालको घरमा पार्किङ गरी राखिएको लु १ अ ४५२३ नम्वरको गाडीमा आगजनी भएको हो ।...

प्रचण्डलाई रोक्न ३ जिल्ला बन्द

२०७० कार्तिक १४ गते २:०५

म्याग्दी, १४ कात्तिक–नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले विहीबाार म्याग्दीलगायत धौलागिरि अञ्चलका पर्वत र बागलुङ जिल्लामा यातायात सेवा बन्द गराएको छ । बन्दका कारण म्याग्दीका सबै सडकमा यातायात सेवा ठप्प बनेको छ । बिहानैदेखि लामो तथा छोटो दूरीमा सवारीसाधन नचल्दा काम विशेषले हिँडेकाहरु समस्यामा परेका...

स्याङ्जा २ मा त्रिपक्षीय प्रतिस्पर्धा

२०७० कार्तिक १४ गते २:०४

स्याङ्जा, १४ कात्तिक–मङ्सिर ४ गते हुने दोस्रो संविधानसभा निर्वाचनमा स्याङ्जा क्षेत्र नं २ मा मुख्य तीन दल एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस र नेकपा एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । क्षेत्र नं २ मा एनेकपा माओवादीका तर्फबाट कल्पना अर्याल, नेपाली काँग्रेसका जिल्ला...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us